Bisu (@iam20was) profile picture

एकछिनमा भन्छु है मेरो बारेमा, अहिले अल्छी लाग्यो 😌

तिम्रो दिलमा
Joined February 2015
Photo by Bisu (@iam20was)Photo by Bisu (@iam20was)Photo by Bisu (@iam20was)Photo by Bisu (@iam20was)Photo by Bisu (@iam20was)
यदि आँशुको पनि कुनै मुल्य हुँदो हो त हरेक बिहान मेरा भिजेका तकियाहरू करोडौँमा बिक्ने थिए होलान्!😍😘
19
98
#WordPress made awesome by @getgenieai from @xpeedstudio — the AI-powered Content & SEO assistant. I just found about it in #WCKTM2022 and thought you should check it out too! #getgenieai #xpeedstudio #aiwritingassistant
1
2
Just met @Arraytics at #WCKTM2022. They have awesome Event Management Solution and Restaurant Management Plugin for #WordPress. #Arraytics #Eventin #WPCafe
A good day with team @WPDevTeam at WCKTM2022 #LoveWPDeveloper
1
7
I found a #cloud #torrent that's awesome ;) @seedrcoil it's FREE just give it a try! seedr.cc/
1
1
I found a #cloud #torrent that's awesome ;) @seedrcoil it's FREE just give it a try! seedr.cc/
दिन मात्रै हैन , रातनै भएपनि चल्छ तर तिमि जुन बनेर उदाउनु पर्छ है ❤
1
1
1
नसा लागेर होकि दशा लागेर हो🤗 हिजोआज तिमी खुब मन पर्छ❣️
2
एउटा स्वतन्त्र, सार्वभौम देशको प्र:मले आफ्नो जमिनलाई आफ्नो भन्यो । आदि जमात उसलाई राष्ट्रवादी बनाउन लाग्यो, आदि जमात राष्ट्रवादी नहुनुको प्रमाण जुटाउन लाग्यो । पर बाट टुलुटुलु हेर्दै हाँस्दै थिए ; स्वाधीनता, देशको अौकात र राष्ट्रिय एकता #लघुकथा
2
बाहिर साह्रै जाडो बढ्यो, तिम्रो मुटुमा बस्न देउ न प्लिच 😂
3
मेरो घरबेटीले पानी धेरै चलायो भनेर किचकिच मात्रै गर्छ, प्रचण्ड सँगै कसैको चिनजान छ कि ; मुला घरबेटीलाई घरबाट निकाल्नु पर्यो 😓😐️
3
बलिराजाले भैलि खेल भनेर पठाउनी, अोली महाराजले भैलि नखेल भन्ने । के गर्ने के नगर्ने; तनावमा परियो त 😐️
1
अहिलेको IPl Trophy DC, RCB, MI, KXiP जसले लगेपनि...... ढुक्क हौ तिमीलाइ लानि भनेको मैले नै हो😌😑😶
1
3
एउटा कपडा पसल खोल्ने सपना छ मेरो... ताकि राम्रि राम्रि नानिहरु आएर भनुन... साउजि देखाउनुस न 😂🤣
1
1
5
मन्दिरमा जाँदा भगवान पनि रिसाउछन अचेल, उनको नाम भन्दा बढी तिम्रो नाम जप्छु भनेर ❤️
1
5
बधाई तथा शुभकामना !
294
143
41
2,013
बर्बाद हुने धेरै तरिका थिए, मैले प्रेमलाई रोजेँ 😌
5
मलाई तिमी राम्रो नराम्रो केही लाग्दैन मलाई त बस तिमी आफ्नो लाग्छ,प्यारो लाग्छ। #पागल😘
1
6
23
"मेलो बेबी"हरुलाई नि बाल दिवसको शुभकामना 😌
1
5
मुटुनै झिकेर दिन्छु भन्दै रातदिन पछि लाउँदा पनि 'बाल' नदिने निष्ठुरीलाई पनि 'बाल दिवस'को शुभकामना 😁
1
6