दिदिले कहिलेकाही राम्रो कुरा गर्नुन्छ। तर तपै नेपाल बनाउन आ हैण उतै फर्किनुस। कि रबिको रमाइ राख्ने ?
सम्पूर्ण विद्यार्थीहरु र उच्च शिक्षा सुधारका लागि लागि पर्नु भएका सम्पूर्ण लाई मेरो आह्वान छ - पोखरा विश्वविद्यालयको उपकुलपति छनौट प्रक्रियामा सजग रहौँ ।
पोखरा विश्वविद्यालयको उपकुलपति छनोटको कमिटी हेर्ने हो भने सरकारले फेरि पनि शिक्षा क्षेत्रलाई राजनैतिक मैदान बनाउने हर्कत गर्दैछ भन्ने भान हुन्छ।
पोखरा विश्वविद्यालयको उपकुलपति छनोट हुने प्रक्रिया सुरु भएको करिब २ महिना हुन लागेको छ। भदौ ३०, २०८१ मा गठित पोखरा विश्वविद्यालयको उपकुलपति छनोट समितिमा शिक्षा मन्त्रीसहित दुई डिन हुनुहुन्छ। पहिलाको प्रक्रिया हेर्ने हो भने डीनहरू जहिले पनि भागबन्डाको आधारमा बाँडिने पद हो। रजिस्ट्रार र अरु पदहरु पनि अब छिट्टै खाली हुँदैछन्, कहीँ यो भागबन्डा मिलाउनलाई अहिलेबाट थालिएको त होइन?
विश्वविद्यालयको सेनेटमा शिक्षा सचिव वा विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष हुँदा हुँदै, उहाँहरुलाई किन समितिमा राखिएन? निश्चय पनि विधि सम्मत छ तर नियत सम्मत भएन यो छनौट कमिटि!
प्रधानमन्त्रीज्यू एवं कुलपतिज्यू, म धैर्यताका साथ पर्खिदै छु र आशा छ, उपकुलपति छनौट कार्यविधि पारदर्शी हुनेछ। अहिले बनेको यो कमिटीले होइन - निष्पक्ष रुपमा विज्ञहरुको टोली बनाई छनौट गर्नु हुनेछ। फ्याकल्टी र विद्यार्थीहरुको पनि सहभागिता होस् भन्ने चाहनुहुन्छ भने सबैको प्रतिनिधित्व हुनु मापदण्डको एउटा आधार बन्न सक्छ।
उच्च शिक्षामा सुधार पटक पटक नीति तथा कार्यक्रममा ७४ साल देखि नै रहिआएको छ। यो गफमा मात्रै सिमित नरहोस् ।
12,627
दादाले ठगको 65 करोड दिन्छु भनेर भो रे । म त छक्क! 14 बर्ष बिदेश बस्या बेच्यो भने छेपाटर तिर करोड आउछ कि।सहाकारी कै होला है भाइ भन्दै म्यासेज गरे। नपत्ताए @NC_RKkatuwal को डियम हेर्ने ? 🤣🤣
साईनो जोड्दा नजिकै को नातो पर्ने,आफ्नै निर्वाचन क्षेत्रको,२/३ पटक चुनावै जितेका, साहित्यका रुपमा निकै अब्बल तर राजनीतिक रुपमा केपि ओलिको हलि बाहेक देश र जनताको लागी केही बन्न गर्न सकेनन् गेमाली दाजुले 😁🤣
1
8,696
काका @realDonaldTrump ओ काका , मेरी पृय तल्लो बाटो हुदै तेता मुन्टिछे। लौ न तिन्लाइ नेपाल फिर्ति पठार सहयोग गर्देउ। साह्रै मातिइ फोन म्यासेज केही आम्न ।
1
3,918
ऐ नेपाल सर्कारले जिबिलाइ खोज्न सकेनछ।टङ्केले खोज्दै छ भाइ भनेर @NC_RKkatuwal दाइले फुनाउनु भो 😂😂
1
3,536
बुने बा युरोपसिरोप खानु भा हैन र ? अब त्यो डाक्टर लाई ढाड मालिस गर्न लाउन पर्यो।🤣🤣
Replying to @Sedhai007
तेरो उमेरको त मेरो छोरो छ। तमिजसँग बोल ।धेरै ठुलोकुरा नगर पैसा हुने हो भने तँ जस्तो डाक्टरलाइ त ढाड मसाज गराउन राख्थे ।
5,311
यहाँ सम्म ठग पुगि सकेको रहेन छ 🤣🤣
बेनीको कुमारी सहकारीमा डेढ अर्ब हिनामिना
-सहकारीबाट शून्य ब्याजदरमा बिनाधितो रकम निकालेर विद्यालय, जग्गामा लगानी
ekantipur.com/news/2024/10/3…
1
4,372










