Ishwari इश्वरी (@ishwariG) header
Ishwari इश्वरी (@ishwariG) profile picture

प्रबिधिमय समाज निर्माण गर्नका लागी सुचना प्रबीधिमा अध्ययन तथा अध्यापान

butwal
Joined June 2011
Photo by Ishwari इश्वरी (@ishwariG)Photo by Ishwari इश्वरी (@ishwariG)Photo by Ishwari इश्वरी (@ishwariG)Photo by Ishwari इश्वरी (@ishwariG)Photo by Ishwari इश्वरी (@ishwariG)Photo by Ishwari इश्वरी (@ishwariG)Photo by Ishwari इश्वरी (@ishwariG)Photo by Ishwari इश्वरी (@ishwariG)Photo by Ishwari इश्वरी (@ishwariG)Photo by Ishwari इश्वरी (@ishwariG)
दशैको किनमेल एता बाट!!
🤖 Made with AI
14
शुभकामना !! – at Nautanwa, India
74
Ishwari इश्वरी retweeted
केटाहरु बिगार्ने मुख्य ३ कुरा : कोदोको सुप,गाँजाको धुप र केटिको रुप ।🤣🙈😋
6
6
2
46
3,968
Hello @grok रुपन्देहीको प्रतिनिधि सभाकाे चुनाबका उमेदबार हरुलाई २० वटा साझा प्रश्न हरु बनाउ त
2
28
Hello @grok गुल्मीको प्रतिनिधि सभाकाे चुनाबका उमेदबार हरुलाई २० वटा साझा प्रश्न हरु बनाउ त
1
18
आज बिहान, तिहारको अर्को दिन कार्तिक ६ गते (बिहीबार), सैनामैनाको मुर्गियाबाट बुटवल र त्यसपछि बुटवलबाट भैरहवा जाने क्रममा एउटा #कालो_झोला साटिएको जानकारी प्राप्त भएको छ। उक्त झोलामा 🧃 बच्चाको खानेकुरा, 💄 केही मेकअप सामग्री, 👕 लत्ता कपडा तथा 🏐 सैनामैना भलिबल क्लबको जर्सी समेत
13
मुर्दा अनुशासन !!
14
8th March Happy International Women’s Day – at Nepal
9
विद्या, बुद्धि, ज्ञान र सुसंस्कारकी अधिष्ठात्री भगवती सरस्वतीको कृपाले तपाईंलाई तथा तपाईंको परिवारलाई उत्तरोत्तर प्रगति, सुख, शान्ति र समृद्धि प्राप्त होस्। सरस्वती पूजाको शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना! – at Nepal
11
Ishwari इश्वरी retweeted
मेरो अनुरोध मान्नुस- भोलिबाट यी गण्डोलाहरूले प्रधानमन्त्री दैवीप्रकोप राहत कोष भनेर पैसा माग्न थाल्छन्। पाँच पैसा त्यो खातामा नहाल्नुस्। यिनले बाढीपीडितलाई १०/२० हजार दिएजस्त‍ो गरेर पैसा बैंकमा राखेर ब्याजले हेलिकप्टर चढेर प्रकोप टुरिजम् गर्छन् ।
27
215
7
745
21,036
कथा - मानिसहरूसँग समय बिताउनुहोस आज मैले मेरो बुबासँग बैंकमा एक घण्टा बिताएँ, किनकि उहाँले केही पैसा स्थानान्तरण गर्नु थियो। यसमा मैले आफैलाई रोक्न सकिन र उहॉलाई सोधे बुवा, हामीले तपाईंको इन्टरनेट बैंकिङ किन सक्रिय नगर्ने ??? वुवाले भन्नु भयो म किन त्यसो गरू ???? उहॉले मलाइ नै सोध्नुभयो ???? किनकि तपाईले स्थानान्तरण जस्ता कामहरुका लागि यसरी यहाँ एक घण्टा बिताउनु पर्दैन नि। तपाईं आफ्नो किनमेल अनलाइन पनि गर्न सक्नुहुन्छ। सबै कुरा सजिलो हुनेछ !!! उहाँलाई नेट बैंकिङको संसारमा प्रवेश गराउन पाउँदा म निकै उत्साहित थिएँ। उहॉले सोध्नुभयो, 'यदि मैले त्यसो गरे भने घरबाट निस्कनु पर्दैन??? हो ??? ' मैले थप्दै भने हो, हो , मैले उहॉलाई भने कि यसरी किरानाका सामान समेत अब ढोकामा डेलिभर गर्न सकिन्छ र कसरी अमेजनले सबै कुरा डेलिभर गर्दिन्छ त्यो पनि सिकाउन खोजे तर ........ उहॉको जवाफले मेरो जिब्रो बाँधियो 'आज यो बैंकमा प्रवेश गरेदेखि मैले मेरा चारजना पुराना साथीहरूलाई भेटेको छु, मलाई पहिला राम्ररी चिनेका कर्मचारीहरूसँग केही बेर कुराकानी गरेको छु। तिमीलाई थाहा छ म एक्लै छु... यो एउटा सहारा हो जुन मलाई चाहिन्छ। मलाई तयार भएर बैंक आउन मन लाग्छ। मसँग पर्याप्त समय छ, यो शारीरिक व्ययाम पनि हो जुन म चाहन्छु। दुई वर्षअघि म बिरामी परेँ, जसबाट फलफूल किनेको पसलका मालिक मलाई भेटन आए मेरो ओछ्यानमा बसेर मलाइ सहानुभुति दिए , अहिले म गएर उनलाइ धन्यवाद भने ..... जब तिम्री आमा केही दिन अघि बिहान हिँड्दा हिडदै बाटोमा चक्कर खाएर पल्टिन हाम्रो स्थानीय किराना पसलवाला ले उनलाई देखनुभयो र तुरुन्तै उहाले आफ्नो कार मार्फत घर पुग्न सहयोग गर्नु भयो ,उसको किनकि उहालाइ थाहा छ म कहाँ बस्छु। सबै कुरा अनलाइन भएमा के म त्यो 'मानविय सेवा पाउछु त म किन सबै कुरा मलाई डेलिभर र अनलाइन गर्न चाहदिन र मलाई केवल मेरो कम्प्युटरसँग अन्तर्क्रिया गर्न बाध्य नपार्नुहोस मलाई 'बिक्रेता' मात्र नभएर मैले समान किन्ने मान्छेको व्यवहार पनि जान्न मन पर्छ। यसले सम्बन्धलाई प्रगाढ पनि बनाउँछ र शरीर पनि तनदुरुष्ठ हुन्छ , के तिम्रो अनलाइन र के अमेजनले पनि यो सबै डेलिभर गर्छ ??? प्रविधि जीवन होइन....... वावु यसकारण प्रविधि जिवन हैन आवश्यकताको साधन मात्र हो त्यसकारण नभइ नहुने वेला मात्र पर्योग गरौ तर जानिराखौ
6
10
64
2,435
Ishwari इश्वरी retweeted
हाम्रा चाडपर्वले परिवार , समाज अनि अर्थतन्त्रलाई गति दिन्छन् , चलायमान बनाउँछन् तर सधै विरोध मै रमाउनेहरु अरुलाई हेपेर आफू ठूलो भएको ठान्छन् र सधैं विरोध गरिरहन्छन् ।
4
12
635
एकाबिहानै छिमेकी दाइबाट ज्ञान पाइयो- व्यावसायिक/पेशागत सिप, ज्ञान र मेहनतले मात्रै पुग्दैन, सबैतिर मिलाउन सक्ने अतिरिक्त क्षमता भएन भने अपवादबाहेक यहाँ केही हुन्न। जसले मिलायो उसले खायो। यो देश मिलाउन सक्नेहरूका लागि स्वर्ग हो। -भदौ १२
7
34
5
171
9,147
Ishwari इश्वरी retweeted
बेरोजगारी र आर्थिक संकटले अस्थिरता निम्त्याउछ। People take any risk when they have nothing to loose. अहिले सामाजिक सञ्जालमा सरकार, दल तथा उसको प्रतिनिधिलाई किन नकारात्मक टिप्पणी आउँछ/ आएको छ,यसलाई गम्भीर विश्लेषण गर्नु पो पर्ला कि? एउटै गल्ती फेरि दोहोर्‍याउनु मुर्खता हुदैन र? दलले जितेर मुलुकले हार्नु राम्रो हुन्छ र? सबै मिलेर सुधार्न कम्मर कसौं न, कसो नसकिएला र?
2
3
17
1,304
Ishwari इश्वरी retweeted
राष्ट्रिय परिचयपत्र लिन दिनभर लाइन। बुढापाका मान्छेलाई दुख दिन कति जानेको? कसरी सकेको? कहाँ गयो डिजिटल नेपाल? कहाँ गयो गाउँगाउँको सिंहदरवार? कहाँ गए चुनावमा घरघर पुग्ने जनप्रतिनिधि? अपरिपक्व, असंवेदनशील, सरकार।
14
19
1
139
5,770
केहि मान्छेलाई यसरी पढाउन आबस्यक देखिन्छ। क, ख, ग, घ...........ज्ञ क - कलह नगरौं! ख- खराब काम नगरौं ! ग- गर्व पनि धेरै नगरौं ! घ- घमण्ड नगरौं! च- चिन्ता नगरौं ! छ- छल-कपट नगरौं! ज- जिम्मेवारी पुरा गरौं! झ- झुट नबोलौं ! ट- टिका टिप्पणी कसैको नगरौं! ठ- ठगी नगरौं ! ड- डर लाइ हटऔं! ढ- ढोँगी नबनौं ! त- तुच्छ विचार हटाऔं ! थ- थाक्न हुन्न नथाकौं ! द- दयालु बनौं ! ध- धोखा नदेऔं ! न- नम्र बनौं ! प- पाप नगरौं ! फ- फाल्तु काम मा समय नखर्चौं! ब- बितण्ड नमच्चाउँ ! भ- भावुक बनौं ! म- मह झैँ मिठो बोलौं ! य- यथार्थ मा बाँच्न सिकौं ! र- रुन हुन्न नरोऔं ! ल- लोभ नगरौं ! व- विकल्पहरु खोजौं ! श- शत्रुता छोडौँ ष- षड्यन्त्र नगरौं ! स- सत्य बोलौं ! ह- हँसिलो बनौं ! क्ष- क्षमा गरौं ! त्र- त्रसित कसैलाई नबनाउ ! ज्ञ- ज्ञानी बनौं !! असल मानिस बन्ने प्रयत्न गरौँ
1
15
57
6,348
श्रमाधान रोजगार मेला लुम्बिनी समुद्घघाटन समारोह सम्पन्न! सम्पुर्णमा हार्दिक धन्यवाद !❤️👏
50
पहिल्यैदेखि पूर्वाग्रह राखेर तपाईॅंबारे नकारात्मक धारणा बनाइसकेका मान्छेलाई तपाईॅंका राम्रा कुरा पनि नराम्रै लाग्छन्। त्यस्ता मान्छेलाई सफाइ दिनु भनेको आफ्नो ऊर्जा खेर फाल्नु हो। -वैशाख १९
4
45
7
223
17,754