ईश्वर उवाच (@ishwrkhnl) header
ईश्वर उवाच (@ishwrkhnl) profile picture

Make your own perception. Architect.

Nepal
Joined September 2015
Photo by ईश्वर उवाच (@ishwrkhnl)Photo by ईश्वर उवाच (@ishwrkhnl)Photo by ईश्वर उवाच (@ishwrkhnl)Photo by ईश्वर उवाच (@ishwrkhnl)Photo by ईश्वर उवाच (@ishwrkhnl)Photo by ईश्वर उवाच (@ishwrkhnl)Photo by ईश्वर उवाच (@ishwrkhnl)Photo by ईश्वर उवाच (@ishwrkhnl)Photo by ईश्वर उवाच (@ishwrkhnl)Photo by ईश्वर उवाच (@ishwrkhnl)
ईश्वर उवाच retweeted
BREAKING: Al Hilal have made an offer worth €140m to Napoli for striker Victor Osimhen. 🇸🇦
904
3,174
1,950
20,726
4,431,578
कोहि भन्छन् यो (बालेन सहित अरु स्वतन्त्रको ) को जित बहुदलीय व्यवस्था टिकाउने खेल हो कोहि भन्छन् बहुदलीय व्यवस्थाको संकट सुरु भो। यो परिवर्तनको सुरुवात हो। कहिँ राजावादी कहिँ कम्युनिस्ट कहि प्रजातान्त्रिक त कहिँ स्वतन्त्रको जितले के दर्शाउछ भने जनता विकास चहान्छन, नेतृत्वको काम
1
1
1
नगर्ने शैलीको फेर्न चहान्छन , व्यवस्था होइन अवस्था फेर्न चहान्छन।
1
यस स्थानिय चुनावमा देखिएको सकारात्मक पाटो हो न्यून भए पनि साक्षर मतदाता(पार्टीका या स्वतन्त्र उम्मेदवार सक्षम उम्मेदवार लाई विजयी गराएर) अब को खाँचो भनेको अर्थशास्त्रमा जोड र वित्तिय साक्षरता।
1
Man Utd र स्थापितलाई एउटै कुरा भन्न मन लाग्यो " यु ह्याभ नाइस हिस्ट्री तर वर्तमान भएन।"
1
अन्तरजातीय बिहे र बालेन शाहको क्रेज नि उस्तै लाग्यो "काठमाडौमा ठिक छ हाम्रो तिर अलि हुन्न। समाजले पचाउन्न । " सुरुवात एउटा ठाउँ बाटै हुने हो।
"सिढी तो एक हि होतिहे उसिसे चड्ते भि हो उसि से उतर्ते भि। परन्तु सिढी चाहे कित्नी भि उचि क्यु ना हो कहिँ ना कहिँ जा कर खतम हो ती हे। तो जब सभ्यताएँ और संस्कृतआँ यिस सिढिके जब उपर पहुच्ते हो यिस सिढीसे उतर्ना पर्ता हे। जब वो उतर्ने लग्ते हे तब वो उस जीवन मिल्य कुचल्ना लग्ते हे
1
जिनके आधारपर वो उपर पहुचाँ था।  और यिन के रापसे बच्नेके लिये उस्के हात पर जो पड्ती हे उस्के पकड लेति हे। राजनीति भि यिस नियम से बाहर नहि हे पुत्र।" गंगाने अप्ने पुत्र भिस्मसे काहा।
"कभी कभी अज्ञान ढाल बनजाता हे और ज्ञान दुख का कारण।" महर्शी वेद व्यास
1
Prime Times with @Vijaykumarko मा अर्को सिजनमा डा. निरज पौडेललाई कमेन्टेटरको रुपमा देख्न पाउँ। पछिल्ला केही एपिसोडमा उहाँका कुरा सुन्न पाउँदा खुसी नि छु तर केही कुरा अधुरै रहे जस्तो लाग्यो।
1
सबै चुनावमा उम्मेद्वारका एजेन्डा नवीन देखिन्छन तेइ अनुसार बजेट नि निकास गरेको देखिन्छ तर समस्या कार्यन्वयनमा हो। तस्को कारक हो जनचेतना, अबका जनप्रतिनिधीले सचेतना सम्वन्धी कार्यक्रम प्रभावकारी रुपमा सन्चालन गर्नु पर्छ।
आफूबाहेक अरु उम्मेद्वार होइनन, अरुले सोधिएको प्रश्नको उत्तर राम्रोसँग दिन नसक्ने, कोचको /क्लोज क्याम्प्को नियममा बस्न नसक्ने खेलाडीहरु, गम्भिरता भन्दा प्रचारमुखी शैली मन पराउने जनता समाजका प्रतिनिधि पात्र हुन। चुनाव या अरु बेला यस्ता पात्र देखिनु सकारात्माक हो तर फेरी पनि हाम्रो
3
2
बानी नसुध्रिनुले हामी छिट्टै सम्पन्न हुँदैछौ भन्नेमा प्रश्नवाचक चिन्ह खडा गर्छ।
वैशाख ३० को चुनाव पछि एक चिज स्थापित हुने जस्तो लाग्यो कि केशव स्थापित कि सुशासन स्थापित। अहम्ता र घमण्डले सार्वजनिक सेवा सुप्रभाह हुन सक्दैन।
आइतबार नि बिदा थप्दा तलब घटाए कि नाइ?
मनुष्य स्वयं आप्ने आपको कभी नहि पेहेचान पाता तो यो दुस्रोको क्या पेहेचानेगा
1
1
Prime times with @Vijaykumarko प्रोग्राममा "तपाईंलाई के कुराले छक्क पार्छ?" भन्ने प्रश्नमा @MinendraRijalले भन्नू भएको नेपालिको छक्क नपर्ने बानीले छक्क पार्छ भन्ने कुरा साचिकै नै रैछ। कुनै नेताले ७० करोड होइन अरब हिनामिना गरेको छु भन्दा कोइ छक्क पर्दैन , 1/2
1
1
२/३ ठाउँमा जाहेरी दिएको पीडितले बयान फेर्दा कोहि छक्क पर्दैन, अस्ति सम्म नेपाल टाट पल्टिदैछ भन्ने गरेकाले चुनावी एजेन्डामा आर्थिक पाटोलाई घोषणापत्रमा गतिलो स्थान नदिएको मा कोइ छक्क पर्दैन, लोकतान्त्रिक भनिएको पार्टीमा तल्लो तहको विचारको माथिल्लो तहले नसुन्दा कोइ छक्क पर्दैन, 2/2
1
चुनावमा एजेन्डाभन्दा पार्टी हावी हुँदा कोहि छक्क पर्दैन। सबै कुरा हामीमा बानी परिसक्यो , यहाँ नकुनै excitement छ न कुनै boredom छ।
1