साधरण मानव (@itandpro) profile picture
Nepal
Joined June 2017
Photo by साधरण मानव (@itandpro)Photo by साधरण मानव (@itandpro)
भारतलाई नै ठेक्का दिनुपर्ने के बाध्यता छ? चीन वा अन्य प्रतिस्पर्धीलाई दिए हुँदैन? ठेकेदारको देश होइन, इन्जिनियरिङ, गुणस्तर र काम हेर्ने हो। नेपाल कसैको स्रोत दोहन गर्ने अखडा होइन। #nepal #road #kathmandu #PMvisit
4
नेपालका #ISP हरूले ग्राहकलाई आफ्नै घरको राउटरको सेटिङसमेत परिवर्तन गर्न नदिने कस्तो सेवा प्रणाली हो यो? बालबालिकाले कुन सामग्री हेर्ने, कुन वेबसाइट रोक्ने भन्ने अभिभावकको अधिकार हो। कम्तीमा DNS परिवर्तन गर्ने सुविधा त खुला गरिदिनुहोस्।
1
3
#NTA ले तत्काल यस विषयमा हस्तक्षेप गरी ISP हरूलाई ग्राहकको राउटर व्यवस्थापन र DNS परिवर्तनमा अनावश्यक बन्देज नलगाउन स्पष्ट निर्देशन दिनुपर्छ।
1
1
ग्राहकलाई आफ्नै इन्टरनेटमा सामान्य नियन्त्रणसमेत गर्न नदिने यो कस्तो डिजिटल सेवा र कस्तो एकाधिकार हो? इन्टरनेट बेच्ने हो, ग्राहकको राउटरमाथि नियन्त्रण जमाउने होइन! @PM_nepal_ @ndcl_nt @WLinkComm @Vianetofficial #isp #nepal #internet #kathmandu @MinAryal @BikramTmilsina
3
भारतसँग सहकार्य चाहिन्छ, तर नेपालको विकासमा भारतको अनुमति किन चाहिने? आफ्नै लगानीमा माथिल्लो अरुण बनाउँदा समेत अवरोध, चिनियाँ लगानीमा उद्योग खोल्दा पनि शंका! नेपाललाई सधैँ आफ्नो बजार र प्रभावक्षेत्र बनाएर राख्ने कि स्वतन्त्र अर्थतन्त्रका रूपमा अघि बढ्न दिने? #India #nepal #Delhi
Here is the third story in this excellent series by @sudeepshree #PMINDIAVISIT नेपाल आफैले बनाउन खोजेको माथिल्लो अरुणमा किन अड्को थाप्यो भारतले? *** विश्व बैंकले ८० करोड डलर लगानी गर्ने सहमति जनाइसकेको थियो, भारतकै कारण पछि हट्यो setopati.com/politics/402871
11
किसानको बाली बाँदरले खाइसक्यो, सरकार भने सात दिनभित्र प्रस्ताव माग्दैछ! महावीर पुनज्यू, अब प्रस्ताव र अनुसन्धानमा मात्र सीमित नरहनुहोस्। तत्काल खेतमै परीक्षण गर्न मिल्ने प्रविधि विकास गरी समाधान कार्यान्वयनमा ल्याउनुहोस्। किसानलाई भाषण होइन, बाँदरबाट बाली जोगाउने नतिजा चाहिएको छ!
🙏बाँदर बाट बाली जोगाउने उपाय भएकाहरु आउनुहोस - बाँदर धपाउने सम्बन्धी नवीन उपाय, अनुसन्धान तथा प्रविधि विकास सम्बन्धी प्रस्ताव माग गरिएको सूचना !🙏 प्रकाशित मिति: २०८२/०८/०१ - सम्पर्क 9841592361 🇳🇵देशभरका विभिन्न स्थानमा कृषकहरूले भोगिरहेको बाँदर आतङ्कको समस्यालाई न्यूनीकरण गरी कृषकहरूको समस्यालाई दीर्घकालीन रूपमा समाधानका लागि वैज्ञानिक अध्ययन, अनुसन्धान तथा नवीन प्रविधिको विकास एवं परीक्षण गर्नुपर्ने भएकोले सो सम्बन्धी कार्य गरिसक्नुभएका वा कार्य गर्न इच्छुक व्यक्ति, कम्पनी वा निकायले आफूले गरेको अनुसन्धान तथा प्रविधि विकासलाई परिष्कृत गरी कार्यान्वयनमा जान सक्ने अवधारणा तथा विस्तृत प्रस्ताव सात दिनभित्र मन्त्रालयमा उपस्थित भई प्रस्तुतिकरण गर्न वा मन्त्रालयको इमेल ठेगाना [email protected] मा पठाउनु हुन यो सूचना प्रकाशित गरिएको छ।🙏 साथै, छनोट भएका उत्कृष्ट अनुसन्धान प्रस्तावको थप अध्ययन अनुसन्धान तथा विकासका लागि आवश्यक आर्थिक अनुदान मन्त्रालयबाट उपलब्ध गराइनेछ । परीक्षणमा सफल भएका प्रविधि तथा उपकरणहरूलाई कृषि तथा वन मन्त्रालयमार्फत् कृषकहरूसम्म पुर्‍याई थप अनुसन्धान, परीक्षण, परिमार्जन तथा उपयोग गरिनेछ।🇳🇵🇳🇵🇳🇵
12
तातोपानी नाका नखुल्नुमा सडक मात्र होइन, तिब्बत सुरक्षा, शरणार्थी आवागमन र चीनको भू–राजनीतिक स्वार्थ पनि जिम्मेवार छन्। नेपालको कूटनीतिक कमजोरी र वैकल्पिक व्यापार मार्गमा चीनको रणनीतिक दबाबबारे पनि लेख्न परो पत्रकार महोदय ! #china #nepal #tatopani #ktm
तातोपानी नाका खुलाउन नेपालको जोड –सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले तातोपानी नाका तत्काल खुलाउन सम्बन्धित चिनियाँ पक्षसँग विशेष जोड दिएको उनको सचिवालयले जनाएको छ । #onlinekhabar onlinekhabar.com/2026/11/206…
1
34
ओली, प्रचण्ड र देउवालाई थुन्ने धम्की होइन, प्रमाणका आधारमा कानुनी कारबाही गर्ने आँट देखाउनुहोस्। कोही पनि कानुनभन्दा माथि छैन, तर कोही पनि कानुनभन्दा तल पनि छैन। लोकतन्त्रमा धम्की होइन, विधिको शासन चल्नुपर्छ। नेताको कुर्सी होइन, जनताको न्याय ठूलो हो! #oli #ktm #delhi #nepal
केपी ओलीको प्रश्न– जेनजी आन्दोलनका नाममा ७६ जनाको ज्यान कसले हरण गर्‍यो ? गोली कसले चलायो ?
27
बालेनको भारत भ्रमणलाई औपचारिकतामा सीमित नराखी ऊर्जा व्यापार, जलविद्युत्, व्यापार घाटा, सीमा व्यवस्थापन र पारवहनका ठोस एजेन्डामा केन्द्रित गर्नुपर्छ। विगतका सम्झौता कार्यान्वयन गराउनुहोस्। राष्ट्रिय हित र सार्वभौमिकतामा सम्झौता नगरी भ्रमणलाई परिणाममुखी बनाउनुहोस्। #balen #Delhi
प्रधानमन्त्री बालेनसँग भारतीय राजदूतको शिष्टाचार भेट, के भयो कुराकानी ? pardafas.com/2026/11/18/1953… #pardafas #epardafas #nnbdaily
1
1
18
ओली, प्रचण्ड र देउवालाई थुन्ने धम्की होइन, प्रमाणका आधारमा कानुनी कारबाही गर्ने आँट देखाउनुहोस्। कोही पनि कानुनभन्दा माथि छैन, तर कोही पनि कानुनभन्दा तल पनि छैन। लोकतन्त्रमा धम्की होइन, विधिको शासन चल्नुपर्छ। नेताको कुर्सी होइन, जनताको न्याय ठूलो हो! #ktm #oli #nepal #Kathmandu
गगन थापा सरकारले मलाई थुन्न लाग्यो भनेर मिडियाबाजी गर्छन्। प्रचण्ड यो सरकार जासूस जस्तो भयो, कुन बेला मलाई नै थुन्ने हो थाह नहुने भयो भन्छन्। केपी ओली लू कल्ले मलाई फेरी थुन्छ म नी हेर्छु भन्छन्। टिप्पणी*: सब डरे हुवें है, किसीको पता नही कब क्या होगा।
32
आज पार्टी एकता, संगठन र राजनीतिक पुनरागमनका कुरा गर्नुहुन्छ, तर जनताले खोजेको जवाफदेहिता र विगतको हिसाब पनि उत्तिकै महत्त्वपूर्ण छ। सार्वजनिक पदमा रहँदा राज्यको स्रोत र शक्तिको प्रयोगबारे उठेका प्रश्नको जवाफ नदिई नयाँ राजनीतिक अभियानको भाषणले मात्रै विश्वास जितिँदैन
फेरि उठाउँछौं, उठ्छ, उठाउनुपर्छ राप्रपा ! पार्टी एकता र संगठन सुदृढिकरणको दोस्रो चरणको अभियानमा हामी आज मकवानपुर र चितवन पुग्दैछौं।
8
शिक्षामन्त्रीका रूपमा गर्नुभएको प्रयास सराहनीय छन्। अब काठमाडौंवासीले तपाईंलाई किन रोज्ने? फोहोर, ट्राफिक, पार्किङ र खानेपानीमा मापनयोग्य लक्ष्य, समयसीमा र बजेटसहित ठोस योजना प्रस्तुत गर्नुहोस्। @SumanaShrestha #ktm #mayor #sumana
15
साधरण मानव retweeted
सेयर बजारबारे डा. गोपाल भट्ट, अध्यक्ष, नेपाल धितोपत्र बोर्ड
2
27
4,028
मार्जिन ट्रेडिङमा साथीहरू, ब्रोकरको पैसा लिएर NEPSE मा कौडा खेल्ने होइन है! 😂📉बजार घट्दा “पैसा थप्ने कि शेयर बेच्ने?” भनेर निद्रा हराउनुभन्दा पहिले नै जोखिम बुझौँ। ३०% Initial Margin, २०% Maintenance Margin- नियम बुझौँ, अनि मात्रै मैदानमा उत्रिऔँ! #NEPSE #MarginTrading
33
साधरण मानव retweeted
.@NAYA_PATRIKA नयाँ पत्रिकाले मिस्ड कलको जवाफ I saw it lately भनेको छ तर पुरै वार्तालाप हेर्दा प्रधानमन्त्रीको 'सन्देश' लाई I saw it lately भनेको देखियो। न्यायालयको मामलामा प्रधानमन्त्रीको 'इन्ट्रेस्ट' वाला एंगल कहिले आउँछ? (दुवै तस्वीर स्रोत: संजाल)
3
12
2
18
5,134
CDSC मा MOF को बहुमत नियन्त्रणले पुँजीबजारलाई के लाभ? प्रशासनिक नियन्त्रण होइन, IT-friendly, technology-driven र investor-friendly बजार निर्माणमा ध्यान दिऔँ। अविश्वास होइन, व्यावसायिकता र दीर्घकालीन सोच आवश्यक छ। MOF को Minority भूमिका पर्याप्त छ, Majority होइन! #CDSC #NEPSE
18
सरकारलाई पनि एउटा चाहिएको छ, बैठकमा कुरा गर्दा चुलो बाल्न पर्‍यो! 🤣 #gas #cylinder #nepal #ktm
1
साधरण मानव retweeted
Here it comes...
3
652
30
1,085