Janakraj Sapkota (@janakrasa) header
Janakraj Sapkota (@janakrasa) profile picture

Journalist/Researcher/Author: 'Jivan katipaya'-2013,'Kahar' -2016 'Dukha Dekhi Dukha Samma'-2018 Editor: @ekantipur_com Byline: https://teapawt.net/t.co/jcDcnyAOqM

Kathmandu, Nepal
Joined August 2010
Photo by Janakraj Sapkota (@janakrasa)Photo by Janakraj Sapkota (@janakrasa)Photo by Janakraj Sapkota (@janakrasa)Photo by Janakraj Sapkota (@janakrasa)Photo by Janakraj Sapkota (@janakrasa)Photo by Janakraj Sapkota (@janakrasa)Photo by Janakraj Sapkota (@janakrasa)Photo by Janakraj Sapkota (@janakrasa)Photo by Janakraj Sapkota (@janakrasa)Photo by Janakraj Sapkota (@janakrasa)
फिक्सर इनमको एउटा खातामा एक वर्षमा ६ करोडभन्दा बढी रकम प्राप्त भएको देखिन्छ । अदालतमा ठगीसम्बन्धी मुद्दा खेपेका नवीन तुलाधरले समेत २० लाख जम्मा गरेका छन् । सापकोटासँग प्रहरीले गरेको सोधपुछसम्बन्धी अडियोमा उनले धेरै बैंकमा करोडौं रकम रहेको बताएका छन् । ekantipur.com/news/2026/11/1…
1
4
277
Janakraj Sapkota retweeted
मगनी मरिकबारे @KishorDahal0 को समिक्षा : डोम समुदायको युवकको जीवनका कष्टकर आयाममार्फत जात व्यवस्था र वर्ग व्यवस्था कसरी परिपूरक हुन्छन्, सैद्धान्तिक व्याख्या नगरीकनै उपन्यासले प्रस्ट पारेको छ । त्यसैले मधेश, त्यहाँको शक्ति संरचना, जात व्यवस्था र वर्ग व्यवस्थाबारे रुचि राख्नेहरूका निम्ति ‘मगनी मरिक’ रोजाइमा पर्न सक्छ । ekantipur.com/opinion/2026/1…
2
1
6
1,113
विजय विकास स्राेत केन्द्रमा मगनी मरिकबारे,फपठन संस्कृतिबारे अनि असंगत समाजबारे बहस र छलफल गरियाे । धन्यवाद आयाेजक, शुभेच्छुक र प्रिय पाठक 🙏❤️ #Maganimarik #Madhesh #Migration
3
159
मगनी मरिकहरूबारे चर्चा । पठन संस्कृति र लेखन अभ्यासबारे कुराकानी । पायक हुनेहरू, भेटाै है । #Maganimarik #Migration #Novela #Madhesh
3
244
विहानकाे खबर : मगनी मरिकहरूकाे कुरा, हामीले बाँचिरहेकाे समाजकाे पिँधकाे कुरा । केही पात्रकाे कुरा अनि केही प्रवृत्तिकाे कुरा । #Maganimarik #Madhesh #Cast #Novela #Migration @KantipurTVHD youtube.com/live/FaOdvL-Aeoo…
2
204
याे गहन समिक्षाका लागि धन्यवाद @birat_anupam 🙏❤️ ➡️ मगनी मरिककाे कथामा दयाको पात्र मात्र बनाइएको छैन । बब्लु राम जस्ता चरित्र खडा गरेर विद्रोह, प्रतिरोध र कठोर प्रश्नकर्ता पनि सिर्जना गरिदिएका छन् । #Maganimari #Madhesh #Migration shilapatra.com/detail/198254
1
2
4
344
Janakraj Sapkota retweeted
जसरी पनि शासन गर्ने, शासन सञ्चालनमा अवरोध भए बल प्रयोग गर्ने प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार (बेन) र फिक्सर इनम सापकोटाबीच सम्बन्ध देखिने सूचना चुहिएपछि प्रहरी प्रमुखबाट हटाइए दानबहादुर कार्की @gauravpkh र @DulalDp को विस्तृत रिपोर्ट👇 ekantipur.com/news/2026/11/0…
2
17
1
40
3,364
नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले कान्तिपुरलाई बताएअनुसार प्रधानमन्त्रीको सचिवालयका मानिसहरूले इनम सापकोटाको फोन १४ असोजको साँझ लिएर १६ असोज बिहान मात्र प्रहरीलाई हस्तान्तरण गरेका थिए । ekantipur.com/news/2026/11/0…
3
6
371
मगनी मरिककाे समीक्षा @Online_khabar विम्बात्मक रूपमा बकैनाको बूढो बोटमुनिबाट बित्थामा आइलागेको समस्याको समाधान नभए चर्को मूल्य चुकाउनुपर्ने त्रासबाट नराम्रोसँग पिल्सिएको छ । मानसिक विचलनले मगनीको दैनिकीको लय नै भंग गरिदिएको छ । onlinekhabar.com/2026/10/204…
2
3
316
भाेटेकाेशी विपत्तीमा सरकारकाे काम गराई : मन्त्रिपरिषद्ले निर्णय गरेको १५ हजार रुपैयाँ भाडा अनुदान दुई महिना बित्दा पनि बाढीपीडितको खातामा नपुर्‍याएको सरकारले दातृ निकाय र संघसंस्थाले उपलब्ध गराएको आपत्कालीन सहायता देखाउँदै रकम निकासामा अलमल गरिरहेको छ । ekantipur.com/news/2026/10/3…
2
1
220
प्रहरीले शुक्रबार गरेको गतिविधि २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले नेपालमा सत्ता हातमा लिएपछि सञ्चारमाध्यममाथि गरेको नियन्त्रणलाई सम्झाउने किसिमको भएको नेपाल पत्रकार महासंघका पूर्वसभापति शिव गाउँलेले बताएका छन् । ekantipur.com/news/2026/10/3…
99
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले समाचारको स्रोत पत्ता लगाउने नाममा प्रहरी समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्न थालेको हो भने त्यो संविधानमाथिकै प्रहार हुने बताएका छन् । ekantipur.com/news/2026/10/3…
2
2
191
वातावरण र जलवायुका बिषयमा चासाे राख्ने उत्सुक पत्रकारहरूका लागि अवसर ⤵️
**Reporting Black Carbon Fellowship for Journalists** I am leading a regional media reporting project for Informed Earth that will provide 15 fellowships to journalists from Nepal, Bangladesh, the Maldives, and Sri Lanka to report on black carbon. Apply: informedstories.org/en/infor…
1
164
Janakraj Sapkota retweeted
🚨 Attention Journalists in Nepal 🚨 Kantipur Television is hiring a journalist for our flagship current affairs and news analysis program (and one of our most-watched programs), Prime Time with @SamaThapa. If you have a knack for looking past daily updates to deliver deep context, policy insights, and compelling narrative journalism, we want to hear from you. Details about the role and how to apply here: linkedin.com/posts/vacancy-u…
4
3
1
19
4,194
संसारकाे जुनसुकै कुनामा द्वन्द्व भएपनि त्यसकाे वाँछिटा नेपालसम्म आईपुग्छ : साउदी अरबमा हुथीको ड्रोन आक्रमणमा महोत्तरीका भरत महतोको मृत्यु भएपछि उनको परिवार शोक, ऋण र आर्थिक संकटमा परेको छ। ekantipur.com/news/2026/10/2…
2
1
171
Janakraj Sapkota retweeted
मध्य रातमा "मगनी मरिक " प्रतिभावान पत्रकार @janakrasa को उपन्यास "मगनी मरिक" पढ्दैछु। मधेसको "महा दलित" मानिने डोम समूदायको मिहिन मुद्दाहरूको समग्र र सजिव चित्रण चाहनेहरुका लागि पठनीय छ पुस्तक 👇
1
6
228