Sabin Kc(+AB) (@kcsabin2014) header
Sabin Kc(+AB) (@kcsabin2014) profile picture

Complete faith in honesty towards deeds is my identity❣️ #Motivational_Thought #Freelance_writer #literary_lover

Anywhere in Nepal🇳🇵
Joined September 2015
Photo by Sabin Kc(+AB) (@kcsabin2014)Photo by Sabin Kc(+AB) (@kcsabin2014)Photo by Sabin Kc(+AB) (@kcsabin2014)Photo by Sabin Kc(+AB) (@kcsabin2014)Photo by Sabin Kc(+AB) (@kcsabin2014)Photo by Sabin Kc(+AB) (@kcsabin2014)Photo by Sabin Kc(+AB) (@kcsabin2014)Photo by Sabin Kc(+AB) (@kcsabin2014)Photo by Sabin Kc(+AB) (@kcsabin2014)Photo by Sabin Kc(+AB) (@kcsabin2014)
कविता :_ त्यो एउटा प्रेम...✍️❣️ तिमी को हौ थाहा छैन  तिमी कहाँबाट आयौ थाहा छैन  अनि के चाहन्छौ, त्यो पनि थाहा छैन तर मैले सपना देख्न थालेँ  मैले भावनाहरू बुन्न थालेँ  setopati.com/literature/2730…
20
48
3
204
Bad Luck Nepal 😢 वर्षाका कारण नेपाल र अफगानिस्तान बिचको फाईनल खेल हुन नसक्दा यु १९ विश्वकपको लागि अफगानिस्तान छनोट। नेपाल बाहिरियो ...
1
5
2,109
यु १९ विश्वकप छनोट : हङकङ लाई ९ विकेटले हराउदै नेपाल लगातरा तेस्रो खेलमा पनि बिजयी । नेपाल विश्वकपबाट मात्र एक कदम टाढा । #NepaliCricket
4
1,915
शिक्षकको नाममा राजनितिको घुम्टो ओढेर विद्यार्थीको भविष्य राजनितिको दाउमा धकेल्ने तमाम शिक्षक हरुलाई बर्खास्त गरेर असली शिक्षक हरुको मागलाई सम्बोधन गर्न सके मात्र अहिले चलेको शिक्षक आन्दोलनको महत्व सार्थकता रहला । नत्र उहीँ हो फेरि अर्को आवरणको नयाँ मकुण्डो बाहोरिने छ ।
1
2
12
1,475
राजनितिक आवरणमा रम्ने शिक्षकहरुको कारण असली शिक्षकहरु अन्यायमा परेको कुरा नभुलौ है ।
3
1,090
यु १९ विश्वकप छनोट: नेपाललाई जितको लागि हङकङले दियो ११६ रनको लक्ष ।
1
3
1,122
यु १९ विश्वकप छनोटमा नेपालको लगातार दोस्रो जित । आजको खेलमा ओमानलाई ८ विकेटले हरायो । बधाई टिम नेपाल🇳🇵❣️
1
2
698
नेपाल 🇳🇵 टस जितेर ओमान 🇴🇲 विरुद्ध पहिले फिल्डिङ गर्दै ! ल केटा हो आज पनि जितेर नयाँ वर्षमा नयाँ सुरुवात गर्नुपर्छ है🇳🇵❣️ शुभकामना ।
2
6
587
केही बिगतका बाचाहरु अनि केही भबिष्यका संकल्पहरु अपेक्षा छ, वर्ष २०८२ अघिल्ला वर्षहरु भन्दा निकै भिन्न र सफल बन्नेछ। विगतमा भएका तिता घटनाहरुलाई बिर्सिदै , नयाँ बसन्तको आगमन संगै नयाँ उमंग, नयाँ जोस जगार, नयाँ संकल्प, थोरै खुसि, थोरै प्रगतिको मिश्रण संगै आपसमा भाइचारा सुख ,शान्ति+
1
1
6
536
.समृद्धि एवम उत्तरोत्तर प्रगति थपिदै जाउन। स्वदेश तथा बिदेशमा रहनुभएका तमाम नेपाली मनहरुमा हार्दिक मंगलमय शुभकामना🙏❣️
2
2
4
386
१९ विश्वकप छनोटको पहिलो खेलमा नेपालले युएईलाई DLS मेथडमा ५ रनले पराजित गर्दै सुखद सुरुवात गरेको छ । बधाई टिम नेपाल ❤️🇳🇵
1
8
447
नेपालको सुरुवात निकै खराब तर बसिरको ब्याट सुरु भएपछी निकै रोचक बनेको खेलमा नेपाल कुवेत संग ३ रनले पराजित😢 खेल हार्‍यो तर बसिर र नन्दनले मन जित्यो❣️#Hongkongseries
2
2
9
445
बसिर आगो.... 33 बल 61 रन जित्छ नेपाल है जित्छ 😀❣️🇳🇵
1
239
आईसीसी यू-१९ विश्वकप एसिया छनोट ! युएईविरुद्ध नेपालका कप्तान नरेन भट्टले ६१ बलमा अर्धशतक पूरा गरेका छन् । बधाई 🇳🇵❣️ #narenbhatta
1
1
9
642
Nepal ५४-५ (८.३ over ) Final खेलको हालत 🤔
1
225
हरेक साम्प्रदायिक समुदाय मिलेर बसेको सुन्दर देशमा परिवर्तनकारी युद्धको नाममा जुन बीउ रोपियो त्यसको फल अहिले फल्दै छ । वीरगञ्जको साम्प्रादायिक हिंसा यसकै एउटा उदाहरण हो । विभाजनकारी शक्तिको हालिमुहालिमा न देश शान्त न जनता खुसी । अब त जनता जागौ ।
2
9
333
Final खेल मा केटाहरु किन आत्तिए ?
2
213
चारदेशीय टी-२०आई सिरिजको उपाधि जित्न नेपाललाइ १७५ रनको लक्ष । #KuwaitvsNepal
1
6
247
हङकङमा जारी चारदेशीय टि ट्वान्टी सिरिजको फाइनलमा टस जितेर फिल्डिङ गर्दै नेपाल । #GoodLuckTeamNepal🇳🇵❣️ #HongKongSeries
1
1
207
दुबै टिमलाई जितको लागी धेरै शुभकमना🇳🇵❣️ T20I चारदेशीय शृङ्खला-फाइनल (नेपाल 🇳🇵🆚 🇰🇼 कुवेत बिहान ११:१५ बजे) ICC U19 विश्वकप एसिया छनोट (नेपाल 🇳🇵🆚 🇦🇪 UAE बिहान ९:३० बजे)
216
जिन्दगी कुनै समस्या होईन समाधान गर्नकै लागि ! यो त एक अनुभव गर्नैपर्ने यथार्थता हो! यसलाई सकारत्मक रुपमा बुज्ने कोसिस गर्ने हो भने सरल जिवनको खोजी यात्रा केही सहज हुनेछ । #ॐ🌹 #शुभ_प्रभात☕️🙏
2
3
13
417