Pinned Tweet
तिम्रो सपनालाई सफलताले चुमेर आउनु मेरि प्यारी @Chandrikalimbu1 म पर्खि रहने छु 😘
पीडा दियौ, गलत थियो,
तर म तिमीलाई दोष दिँदैन।
तिम्रो कारण मन रोयो,
तर पनि तिम्रो बदनाम गर्दिनँ।
3
68
पहिले मानिसहरू रिसाउँदा श्राप दिन्थे, तर अहिले रिसाउँदा ब्लक गर्छन्, यो नै हो डिजिटल श्राप धन्यवाद प्यारी @Chandrikalimbu1
1
2
118
✍️"तिम्रो मन"
म तिम्रो मन रिझाउने कुरा गर्छु,
तिमी मन बिझाउने जवाफ दिन्छौ,
म मायाको फूल रोप्न खोज्छु।
तिमी बिझाउने काँडा उमार्ने खोज्छौ
अचेल,म जीवन जिउने चाह राख्छु,
तिमी हरेक पल मर्ने जवाफ दिन्छौ 😥
@Chandrikalimbu1
जिबी राई भन्ने नक्कली पात्र खडा गरेर सहकारी ठगी गरेका त हैन???@hamrorabi ले ??
34
पानीले बाटो हिलाम्मे रहेछ चिप्लिएर तिम्रो मुटुमै पुगिएछ भने, सम्हालेर राख है… नरिसाउनु नि! 🫣❤️😜
5
115









