Suman Kharel (@kharel8) header
Suman Kharel (@kharel8) profile picture

Media Person.

Nepal & U.K.
Joined October 2012
Photo by Suman Kharel (@kharel8)Photo by Suman Kharel (@kharel8)Photo by Suman Kharel (@kharel8)Photo by Suman Kharel (@kharel8)Photo by Suman Kharel (@kharel8)Photo by Suman Kharel (@kharel8)Photo by Suman Kharel (@kharel8)Photo by Suman Kharel (@kharel8)Photo by Suman Kharel (@kharel8)Photo by Suman Kharel (@kharel8)
नातिनीको मेहन्दीमा..आफुले रचेको एक गीतमा... श्रीमतीको साथमा..गीतकार किरण खरेल।
5
1
40
3,256
अब त ठिक हुन्छ भन्यो - कहिले राजनितीक बिपद् कहिले प्राकृतिक बिपद् ! अब अन्त्य हुन् यी श्रृङ्खला। उद्धारमा खटिएका सबै प्रति आभार!
1
12
542
आजको दिनले प्रमाणित गर्छ - कुनै दिन असंभव लागेको कुरा एक दिन संभव पनि हुन्छ । #शुभकामना
3
413
अटूट रहोस् रवि-बालेन सम्बन्ध हरी- मदन दाईको जस्तो। बधाई !!
4
6
2
151
5,146
अलिअलि हार हो अलिअलि जीत कहिले पराइ कहिले मीत जे होस् जीवन अनमोल गीत... ( चलचित्र: सिंदूर )
2
6
919
आज फेरी आउने बिहानीले हाम्रो ऑगन झलमल होस्। #NepalElection2082
423
यो झोलाले एक होईन, अनेक आम निर्वाचनका समाचार बोकेको छ ! झोलाले बिश्राम लिए पनि समयले कहाॅ बिश्राम लिन्छ र ? फेरी निर्वाचनको मौसम आएको छ। सफलताको शुभकामना !
1
1
5
478
Recalling the words of a senior singer -"There is no free dinner for an artist."
1
2
405
भोलि फेरी लाग्ने घामले हाम्रो आँगन झलमल होस्
4
364
कहीं आफ्नो हेराइमा अन्धो भयौ कि अहङ्कारको ज्वाला भित्र आफै जल्यौ कि।(चलचित्र जीवन रेखाको गीत) अहङ्कारले कहिल्यै कसैको भलो भएको छैन भलो हुने पनि छैन। शान्तिपूर्ण समाधान खोज्न एक मिनेट पनि ढिलो नगरौं।आँसु धेरै बगी सक्यो। आफ्नै आँखाबाट झर्ने काम नगरौं।
2
4
624
तीस बर्ष भन्दा बढी भयो @RabindraMishra रवीन्द्र मिश्रलाई चिनेको। उसको आँखामा नेपाल र नेपालीको सुन्दर भविष्यको सपना सल्बलाएको देखेको। उ अलि अस्थिर होला , महत्त्वाकांक्षी पनि होला। तर देशप्रेम र देशभक्तिमा उसलाई जित्न सक्ने कमै मानिस होलान्।
39
73
30
459
48,954
यस्को शक्ति कति? उस्को शक्ति कति? जोख्दा जोख्दै सकिने जीवन!
5
571
नव बर्षको नव दिनमा मन भरिको शुभकामना
2
437
चाहे प्रसारक होस् चाहे राजनीतिज्ञ ... नरम बोलीले धेरै मन जित्दो रहेछ ।
1
8
710
अँध्यारोबाट उज्यालो हो या उज्यालोबाट अँध्यारो ? भन्न सकिन्न कति कुरा...बुझ्न सकिन्न कति कुरा !
2
439