ganesh lamsal retweeted
हामी त्यति स्वतन्त्रताको 'मात्रै' हकदार हुन्छौँ, जति प्रेस स्वतन्त्रताको रक्षा गर्न सक्छौँ। अघिल्लो पुस्ताले लडेर ल्याएको प्रेस स्वतन्त्रता, नयाँ पुस्ताले त्यति मात्र प्रयोग गर्न पाउनेछन, जति स्वतन्त्रताको रक्षा गर्ने औकात यो पुस्ताले राख्नेछ। प्रधानमन्त्री बालेन शाहको आदेशले पत्रकार छुटे, यो त थाहा पाइयो। अब यो ‘थाहा’ पनि त्यत्तिकै जरुरी छ - कसको आदेशले उनीहरू हिरासतमा लिइएका थिए? कस्को ?
यो प्रश्नको उत्तर खोज्न नसक्ने पुस्ता र समाजको भविष्य RONS हुन्छ। @RONBupdates भनेको होइन नि :) वरिष्ठ पत्रकार शिव गाउँलेले भनेका छन्—‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो।’
@ShahBalen @hamrorabi @thapagk
ganesh lamsal retweeted
कुवेतबाट आएको जहाज अवतरण हुन लाग्दा रनवेमा मान्छे हिँडेपछि...
- १०७ यात्रु लिएर आएको जजिरा एयरलाइन्सको विमान आइतवार बिहान ३:२० मा अवतरण गर्नै लाग्दा रनवेमा मान्छे हिँडिरहेको देखेपछि पाइलटले तत्काल पुनः आकाशतिर फर्काएर दुर्घटना हुनबाट जोगाए
@NawaMainali
ganesh lamsal retweeted
स्वाभिमान गुम्यो, अभिमान उस्तै
-आन्दोलनरत कानुन व्यवसायीबाट मात्रै होइन, जबरा सहकर्मी न्यायाधीशहरूबाटै पनि‘बहिष्कृत’ छन् ।बैठक बस्दासमेत उनलाई बाहिर राख्ने गरिएको छ,बेन्च सेयर गर्न छाडेको धेरै भइसक्यो । यो हदसम्मको विश्वास गुमाउँदासमेत जबरा पद नछाड्ने ढिपीमा छन् । @KarnaShilpa
ganesh lamsal retweeted
मुसहर बस्तीमा कहिले आउला समाजवाद ? - Jana Aastha News Online janaaastha.com/archives/5816…
ganesh lamsal retweeted
सर्वोच्चबाटै पेचिलो बनाइएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको मुद्दा : ‘कोर्स करेक्सन’ गर्नैपर्ने दबाबमा प्रधानन्यायाधीश
-कार्यक्षेत्र मिचेर फुयाँलको आदेश आएको र न्यायिक प्रक्रियाबाटै सच्याउने बार–बेन्चको निष्कर्ष
@KarnaShilpa
ganesh lamsal retweeted
जहाँ पाइला–पाइलामा जातीय विभेद छ:
राष्ट्रसंघको अध्ययन भन्छ–दलितलाई व्यक्तिका घरमा मात्र होइन, देउताका मन्दिरमा पनि प्रवेश निषेध छ। सार्वजनिक धारामा पानी वर्जित छ,उनीहरूले पालेका गाईभैँसीको दूधसमेत बजारमा बहिष्कृत छ । तर समाजमा झन् समस्या हुने भयले दलित उजुरी गर्न पनि डराउँछन् ।
ganesh lamsal retweeted
बिपी स्वास्थ्य प्रतिष्ठानमा बेथिति :
दैनिक तीन हजार बिरामी उपचार गर्न आउने अस्पतालको सञ्चित घाटा सात अर्ब, बेरुजु एक अर्ब,
जबकि परीक्षण, उपचार, बेडभर्ना, शल्यक्रियालगायत गरी प्रतिष्ठानको दैनिक आम्दानी झन्डै एक करोड छ ।
@DipakAdk, @k_pant1mnr
nayapatrikadaily.com/news-de…
ganesh lamsal retweeted
विकास बजेटमा असारे भेल : जेठसम्म दैनिक ४३ करोड खर्च, असार लागेपछि १ अर्ब ३९ करोड।
१४ खर्ब ७४ अर्बको बजेट प्रस्तुत गरेको सरकारले विकासतर्फ ३ खर्ब ५२ अर्ब मात्र विनियोजन गरेको थियो । तर,असार पहिलो सातासम्म १ खर्ब ५० अर्ब अर्थात् लक्ष्यको ४२ % मात्रै खर्च गर्न सकेको छ । @mekrijal
ganesh lamsal retweeted
सरकारी मेडिकल कलेजका निर्माण साइट गौचरण बने,निजी मेडिकल कलेजलाई स्वीकृति:
सातै प्रदेशमा मेडिकल कलेज खोल्ने योजनामा सरकार निष्क्रिय, व्यापारी पोस्न सक्रिय,
दुई वर्षअघि प्रधानमन्त्रीले वुटवल र उपप्रधानमन्त्रीले वर्दिवासमा साइट कार्यालय उद्घाटन गरे,निर्माणको शिलान्याश अहिलेसम्म भएन।
ganesh lamsal retweeted
पहाड उत्खनन गर्न छनोट भएका १४ जिल्लाको प्रतिनिधित्व गर्ने विघटित प्रतिनिधिसभा सदस्यसँग नयाँ पत्रिका संवाद,
पहाडमा भू–स्खलन र तराईमा बाढी बढाएर ढुंगा गिटी भारत पठाउने निर्णय फिर्ता नभए जिल्ला जिल्लामा विरोध हुने उनीहरुको चेतावनी ।
Detail by @kiran_ktm
nayapatrikadaily.com/news-de…
ganesh lamsal retweeted
ढुंगा,गिटी भारत पठाउन कहाँ–कहाँ फुटाइँदै छ पहाड ?
१४ जिल्लाका ९२ ठाउँमा पहाड भत्काउँदा पानीको मुहान सुक्ने, जंगल मासिने र भूस्खलन हुने मात्र होइन,बाढीले चुरे र तराईमा विनाश निम्त्याउने चिन्ता,
सर्वसाधरणको चिन्ता र सर्वोच्चको आदेश बेवास्ता गर्दै ढुंगा,गिटी निर्यात गर्न सरकार आतुर
ganesh lamsal retweeted
...दुर्भाग्य ! जसले पहाड चिनेको छैन, उसले ढुंगा, गिटीको नीति बनाइरहेका छन् ।
@Kishore_chandra
nayapatrikadaily.com/news-de…
ganesh lamsal retweeted
भेरी अस्पतालमा आक्रमण: भाइरससँगै भिडको जोखिममा डाक्टर र नर्स।
विराट मेडिकल कलेजका चिकित्सक कुटिएको एक सातामा भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि हमला,
बिरामीको मृत्यु भएको भन्दै हमला भएपछि ज्यान जोगाउन स्वास्थ्यकर्मीले एक तलामाथिबाट हाम फाले,बाथरुमबाट निकालेर नर्समाथि लात्ता–मुक्का
ganesh lamsal retweeted
मुद्दैमुद्दाको चाङमा प्रधानमन्त्री, ८५० मुद्दा विचाराधीन
०सीधै प्रधानमन्त्रीमाथि १५० र मन्त्रिपरिषद् कार्यालयमाथि ७०० मुद्दा
०प्रधानमन्त्री नै झगडिया बन्दा देशको समय कानुनी दाउपेचमै बर्बाद
०यता,अत्याचार र भ्रष्टाचारका २५ हजार मुद्दा सर्वोच्चमा किनारा लाग्न बाँकी
@KarnaShilpa
ganesh lamsal retweeted
न्यायपालिकाको आँगनमा व्यवस्थापिकाको बहुमत:
२७१ सदस्यीय प्रतिनिधिसभाका १४६ सदस्य सशरीर उपस्थित भएर रिट दर्ता गरेपछि सर्वोच्च अदालतसामु दुई जिम्मेवारी-
१. फागुन ११ मा आफैले दिएको फैसलाको वैधानिकता जोगाउने
२. शीतलनिवासले अस्तित्व अस्वीकार गरेका सांसदलाई पहिचान दिलाउने
@KarnaShilpa
ganesh lamsal retweeted
माओवादी नेता वर्षमान पुनको आशंका- विप्लव र ज्ञानेन्द्रको घाँटी जोडिएको ह... youtu.be/OLBg7ki9OX0 via @YouTube
ganesh lamsal retweeted
YOU all are invited on twitter space @NAYA_PATRIKA
स्वास्थ्यकर्मीको आत्मसम्मानः
हाम्रो स्वास्थ्य प्रणाली र सामाजिक मनोविज्ञान
स्वास्थ्यकर्मीको आत्मसम्मानः
हाम्रो स्वास्थ्य प्रणाली र सामाजिक मनोविज्ञान
ganesh lamsal retweeted
Superb portrayal of the situation
@DurgaBaral1 – at Nepal
ganesh lamsal retweeted
फेरि पनि लोकतन्त्रकै उपहास
अविश्वास प्रस्ताव आउने भएपछि मध्यरातमा प्रदेश सभा अधिवेशन अन्त्य ।
सदनमा बहुमत भए साबित गर्ने, अल्पमतमा परे सरकार छाड्ने संसदीय लोकतन्त्रको न्यूनतम मूल्य फेरि पनि संकटमा,
कुर्सी जोगाउन जननिर्वाचित सदनको हुर्मत लिने ओली प्रवृत्ति गुरुङले पनि दोहोर्याए।





















