बाङ्गो लठ्ठी 〰 (@latthibango) header
बाङ्गो लठ्ठी 〰 (@latthibango) profile picture

याद राखुम फुलको संगतले धागो पनि घाटिमा बस्न पाउछ जस्तो जतिनै सिधाउन खोजे पनि नसोजिने #बाङ्गो_लठ्ठी @baap0ji

नर्क मा
Joined May 2015
Photo by बाङ्गो लठ्ठी 〰 (@latthibango)Photo by बाङ्गो लठ्ठी 〰 (@latthibango)Photo by बाङ्गो लठ्ठी 〰 (@latthibango)Photo by बाङ्गो लठ्ठी 〰 (@latthibango)Photo by बाङ्गो लठ्ठी 〰 (@latthibango)Photo by बाङ्गो लठ्ठी 〰 (@latthibango)Photo by बाङ्गो लठ्ठी 〰 (@latthibango)Photo by बाङ्गो लठ्ठी 〰 (@latthibango)Photo by बाङ्गो लठ्ठी 〰 (@latthibango)Photo by बाङ्गो लठ्ठी 〰 (@latthibango)
केटाको खोकी लाग्यो! दादा~🍺रौसी खा खोकी हराउछ! केटा~🍺रौसिले खोकी जान्छ र? दादा~✋रौसिले मेरो100 बीघा जमिन त गयो, त साला खोकिको कुरा गर्छस
43
914
4
1,364
के छ एता? लौन चिन्जान गरम न यार
1
1
बाङ्गो लठ्ठी 〰 retweeted
केटि र चिया मा 7 खूबी हुन जरूरि हुन्छ… ~गर्मि होस ~रंग ठीक्क होस ~तेज होस ~मीठो होस ~दूध ज्यादा होस ~2मिनेट मै तैयार होस ~सधै बेडमा मिलोस😂😂
22
348
2
491
बाङ्गो लठ्ठी 〰 retweeted
जन्मदिनको धेरै धेरै शुभकामना प्याराे दाइ
1
2
2
केही मीठो बात अर
1
बाङ्गो लठ्ठी 〰 retweeted
थन्काएर राखेकाे दाैरा सुर्वाल लगाउनि वातावरण बनाईदेकाे मा दाइ @latthibango र भाउजुलाई धेरै धेरे धन्यवाद
1
1
2
बाङ्गो लठ्ठी 〰 retweeted
बैबाहिक जिवनकाे भब्य शुभकामना दाइ @latthibango
3
2
5
गल्ती भएसिन भुक्न छोडेर झुक्न पर्च अरे
1
बिराना भएछन मान्छेहरु, बिरानो भएछ ठाउँ अनि उस्तै हुन खोजेको म
माया तेति बेला सम्म गरिन्छ जति बेला सम्म मायाको खाचो हुन्छ!
1
हरेक पलपलमा नसा चड्छ - घरका उप्किएका भित्ता देखेर नसा चड्छ, -आमाको नाक कान बुच्चै देख्दा नसा चड्छ, -छिमेकिले ब्याजको हिसाब गर्दा नसा चड्छ, -बा को सिरको टोपी च्यातिएको देख्दा नसा चड्छ, म यो नसा भुलाउन रक्सिको नसा लिन्छु मोहदय
1
1
माया प्रेमको बात मार्न त नआउनी काँ हो र तर मायाको नाम लिएर अरुका अंग छामछुम पार्नेहरुले नै बिगारिसकें मायाप्रेमको बात
1
बाटो त धेरै लामो लामो बाटो हिडियो तर कति मान्छे संग काटिएको थोरै बाटो हिड्दा पनि पुन त्यही बाटो फर्किदा थकाइ मारौ झै हुन्छ
1
दुख आफ्नो ठूलो लाग्छ, संघर्ष आफ्नै ठूलो लाग्छ आफ्नो जिन्दगीमा फिलिम बन्न पर्छ जस्तो लाग्छ, किताब लेखिए हुन्थ्यो जस्तो लाग्छ तर बा आमाको दुख सम्झिनोस त .. के लाग्छ?
1
4
मनोज गजुरेल ले दोस्रो बिहे गरे , कसैको पहिलो हुदैन अचम्म छ हौ
2
म अभावमा परेँ उ सुविधामा पर्यो सुस्त सुस्त सम्बन्ध दुबिधामा पर्यो । ✍️लेखदाइ
बफादारी त बचपन देखिकै हो तर बफादार बनेर रहन खोज्दा कुत्ता सम्झिछन मान्छेहरू
3