जब हार्दा हार्दा
हार नै दिक्क मानेर,
एक दिन पक्कै भन्नेछ
"भो मलाई अब हार्न पुग्यो"!
र, त्यस दिन देखि
संसार मेरै हुनेछ!!
--लिबांगी (२०७४)
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
सामान्य मानवीय सम्मानसमेत दिन नसक्ने प्रवृत्तिको मान्छेको नेतृत्व सहि हुनै सक्दैन।
कुनै कर्मचारीले तपाईंलाई पदका कारण नमस्कार गर्ला, तपाईंको अगाडि शिर झुकाउला, तपाईंको प्रशंसा पनि गर्ला तर त्यो सबै सम्मान भन्दा पनि कतिपय अवस्थामा बाध्यता, स्वार्थ वा अवसरको खोजी पनि हुन सक्छ।
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
गरेको कुरा चाहिँ पदले मानिसलाई अधिकार, जिम्मेवारी र निर्णय गर्ने शक्ति दिन्छ, तर व्यक्तित्वको उचाइ निर्धारण गर्दैन। उच्च पदमा पुग्नु एउटा उपलब्धि हो, तर त्यो पदमा पुगेर आफूभन्दा तल्लो तहका मानिसलाई कस्तो व्यवहार गरिन्छ भन्ने कुराले व्यक्तिको वास्तविक संस्कार र नेतृत्व क्षमता +++
संसारको सबैभन्दा खतरनाक चिज हो “प्रश्न”
प्रश्न सामना गर्न त गाह्रो सबैलाई पक्कै हुन्छ
सहि प्रश्न गर्न पनि गाह्रो कुरा हो के….वास्तविक प्रश्न सधै
आफु र आफ्नाबाट सुरु हुदै अगाडी बढ्न पर्छ
प्रश्न र संदेह मरेको दिन सबै सकिन्छ
अन्धभक्ति ले सबैलाई डुबाउने हो
सम्बन्ध बिग्रिए-सकिए पछि दुई बिचका पारस्परिक र अंतरंग कुराहरु जसरी बाहिर ल्याएर जिन्दगी नै सखाप पार्दिन्छु…..भन्ने लहड चल्दैछ
यो सुखद छैन
सम्बन्ध टुट्दैमा…..साथ हुदा भएका गरेका सबै बिश्वास र कुराहरुको मुल्य सकिने नै हो त
किन यति घृणित र दुर्गन्धित बन्दैछन मान्छेहरु
एउटा कु लागेको त यस्तो हुन्छ
कुपात्र
कुसंगत
कुरुप
कुरिती
ब्ला ब्ला
झन दुई दुई कु लागेको कुकुर कस्तो होला
कि
गणितको नियम लागेर माईनस-माईनस प्लस भएझै हो कि
यो कुरा सुखद हो, कम्तिमा बजार चलायमान हुनै पर्छ
र
काठमान्डौ बाहिर नि नेपाल छ है
काठमान्डौ संगै ठुला शहरमा यो बहस आबश्यक छ
कम्तिमा राति १२ सम्म चलायमान हुनै पर्छ
चाड बाड दशै तिहार देउसी भैलो अक्रम बक्रम सब अब त झ्याउ लाग्दो रहेछ
तर
घरका र परिवारको मन राख्दिन पनि मान्न पर्दो रहेछ
नेपालमा आफुले चाहेर रोजेर खोजेर मात्र सब नहुदो रहेछ
अस्ति एउटा टर्म भेटे “Cultural Atheist”
पर्फेक्ट लायो
नेपालमा यो सम्म बन्न सकिन्छ
Replying to @libangi13
Everyone is potential corrupt, especially when they are in power.
सामाजिक संजालमा मुख छाडेर लेख्नेहरुलाई नि कोच्न पर्छ
अचेल घन्टाकर्ण के सारो मुख छोड्दै गाली दिदै आउने यार
आज ममता काफ्ले को मृत्युमा अनेक पोस्ट बनाउनेहरु……यदि ममताले आफु बिरुद्धको हिंसामा बिरोध-बिद्रोह-मुद्दा गरेको भए, ममतालाई आदर्श सिकाउथे होलान
भोली यिनीहरु नै , केहि बिदेशबाट आए, छोरी दिन हतार गर्ने होलान
ये दुनिया पित्तल दी
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री कार्की, चिनियाँ निर्माण कम्पनीसहित उच्च पदस्थ कर्मचारीमाथि मुद्दा चलाएको छ । baahrakhari.com/detail/50676…









