Lokendra Bishwakarma retweeted
डिपार्चरबाट तर्सेकाहरुले छिटो विकाश होस देश् बनोस भनेर सारीएका यस्ता क्रमभङ्गता बुझ्दैनन।
पुरानाले भएपो स्वार्थ/आफ्नालाई /भ्रष्टाचार ह्यानत्यान हो 'नयाँ'को त देश बनाउने हुटहुटी पो त :)))
प्रधानमन्त्री शाहको सचिवालयको पटेल–रमण जेभीप्रतिको चासो अहिलेको मात्र होइन । यो स्वार्थ काठमाडौं महानगरपालिकाको नेतृत्वकालदेखि नै जोडिएको छ ।
shilapatra.com/detail/198238
Lokendra Bishwakarma retweeted
गोलमाल है भाइ गोलमाल है!
प्रधानमन्त्री शाहको सचिवालयको पटेल–रमण जेभीप्रतिको चासो अहिलेको मात्र होइन । यो स्वार्थ काठमाडौं महानगरपालिकाको नेतृत्वकालदेखि नै जोडिएको छ ।
shilapatra.com/detail/198238
Lokendra Bishwakarma retweeted
Volunteers Required for the Chautari Annual Conference - 2026
Details:
martinchautari.org.np/notice…
---
Lokendra Bishwakarma retweeted
“....भूकम्पको समयमा जस्तो आवास पुनःनिर्माणका नाममा दुईकोठे वा जस्तापाताको टहरो बनाएर छाडिदिने हो कि!” सरकारले पीडितलाई सामान्य नागरिकसरह सम्मानपूर्ण व्यवहार गर्छ कि गर्दैन, त्यो पनि देवीघाटका स्थानीय सचिनको चासो हो।himalkhabar.com/145014/flood…
Lokendra Bishwakarma retweeted
'शिलापत्रले हेरेको पत्रको बोधार्थ लैनचौरस्थित भारतीय दूतावास, सार्वजनिक खरिद अनुगमन कार्यालय र ऊर्जा मन्त्रालयलाई समेत दिइएको छ ।'
अर्थात् 'आमा बालेनले देश बनाउँछ .... ' 😃🙏🏼
Link: shilapatra.com/detail/198238
Story by @lkendra
Lokendra Bishwakarma retweeted
प्रधानमन्त्री शाहको सचिवालयको पटेल–रमण जेभीप्रतिको चासो अहिलेको मात्र होइन । यो स्वार्थ काठमाडौं महानगरपालिकाको नेतृत्वकालदेखि नै जोडिएको छ ।
shilapatra.com/detail/198238
साँच्चिकै मिडियामाथिको यो आतङ्क प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालयलाई थाहा छैन भने उहाँहरुले राजीनामा दिनु उत्तम होला ।
Lokendra Bishwakarma retweeted
प्रेस र पत्रकारमाथि माथि सरकारी बुटको लात्ती, अनि सरकार भन्छ ‘हामीलाई थाहा छैन!'
यदि देशको सरकारलाई आफ्नै राजधानीमा सञ्चारगृह र पत्रकारमाथि भइरहेको दमनको बारेमा थाहा छैन भने, यो देशमा सरकार कसले चलाइरहेको छ? जनताको सुरक्षाको ठेक्का कसले लिएको छ?
अलिकति लाज लागेन सरकार ?
@ShahBalen @Sudanhaminepal
Lokendra Bishwakarma retweeted
अबको पालो पत्रकारमाथि रच।
मैले त पहिले नै भनेको हो।
Lokendra Bishwakarma retweeted
नेपाल प्रहरीले एकपछि अर्को समाचार–कक्षमा छिरेर जसरी पत्रकारहरुलाई धरपकड गरेको छ, यो विद्यमान कानुन र संविधानको सरासर बर्खिलाफ छ । यो कदमले लोकतान्त्रिक हक–अधिकार कुण्ठित गर्न खोजेको देखिन्छ ।
प्रधानमन्त्री कार्यालयले यो घट्नामा आफ्नो संलग्नता र जानकारी नरहेको भनेर मात्र पुग्दैन । कुनै पनि सरकारी निकायले चाल्ने कदम स्वतः सरकारको जिम्मेवारीभित्र पर्न आउँछ । त्यसैले यसबाट सरकार पन्छिन मिल्दैन ।
यदि यसप्रति प्रधानमन्त्री कार्यालय या गृह मन्त्रालयको साँच्चै असहमति हो भने यो निर्णय कसले, किन, कुन नियतले लिएको हो, सम्बन्धित अधिकारीलाई अविलम्ब कार्वाहीको दायरामा ल्याउनुपर्छ । नत्र त मुलुकमा द्वैध शासन पन्पनाउन थालेको रुपमा हामीले बुझ्नुपर्ने हुन्छ ।
समाचारको स्रोत पत्ता लगाउन समाचार कक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने यो मुलुकमा संविधान सकियो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि लड्दै गरौंला, पहिले संविधान जोगाउन लड्नु पर्ने भयो । @GaunleShiva
Lokendra Bishwakarma retweeted
आफ्नो घरमा
कलिला लालाबालाको बासगास खोसेर
सुकुम्बासीलाई लखेटेर
निरीहलाई दपेटेर
आत्महत्या गर्न बाध्य बनाउनेहर्ले
वातावरणीय न्यायको,
सामाजिकअधिकारको
बुद्धको वचनको
जति नै दुहाइ
जहाँ गएर दिए नि--
साँघुरा ग्रन्थी भ'काहरूको
अहंतुष्टिबाहेक
त्यस्को छ क्यै अर्थ?
Lokendra Bishwakarma retweeted
यो कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन । इच्छुक सहभागीले सेप्टेम्बर २५, २०२६ भित्र आफ्नो नाम दर्ता गर्नु पर्नेछ ।
27 September 2026/११ असोज २०८३ (आइतबार, दिउँसो ३ बजे)
Research Seminar Series
शाह र राणाकालीन प्रशासनिक कागजातहरू: डिप्लोमेटिक्स र भाषिक-शैलीगत विविधता
Rajan Khatiwoda
Heidelberg Academy of Sciences and Humanities
martinchautari.org.np/events…
@Rajan63271172
Nepalis celebrate Constitution Day with speeches, but what does the 2015 charter actually mean for those left behind? @IamSanghari
kathmandupost.com/columns/20…
Lokendra Bishwakarma retweeted
जेन-जीले गरेको शान्तिपूर्ण आन्दोलन ध्वंसात्मक र हिंसात्मक हुनुमा योजनाबद्ध खेल थियो वा तत्कालको आक्रोश? गुप्तचरको गोप्य प्रतिवेदनले नेपाललाई ‘बाङ्लादेश बनाउने’ योजनाबद्ध तयारी देखाएको छ। जसमा सुधन गुरुङ, बब्लु गुप्तासहितका सांसदहरू नै संलग्न छन्।
nepalnews.com/2026/06/08/thi…
Lokendra Bishwakarma retweeted
‘जेन–जी विद्रोह नेता फेर्नका लागि थिएन । व्याप्त भ्रष्टाचार र बेथितिको विरोधमा, अनि सामाजिक न्यायका लागि थियो । त्यो भएको देखिँदैन,’ @lkendra
shilapatra.com/detail/194442
Lokendra Bishwakarma retweeted
मनसुनकै बेला विभाग फुटाएर पूर्वसूचना संयन्त्रलाई कमजोर बनाइयो । यसको मूल्य रसुवा बाढीमा तल्लो तटीय क्षेत्रका नागरिकले ज्यान दिएर चुकाए ।
shilapatra.com/detail/194298
Lokendra Bishwakarma retweeted
The Department of Hydrology and Meteorology was split right in the middle of the monsoon, weakening the flood early-warning system. The people living in downstream areas had to pay the price with their lives in the Rasuwa floods. 👉shilapatra.com/detail/194298
विभाग फुटाउने स्वार्थले रसुवा बाढीमा कमजोर बनेको पूर्वसूचना संयन्त्र
shilapatra.com/detail/194298

















