Lokpath.com (@lokpath) header
Lokpath.com (@lokpath) profile picture

Nepal's leading news portal

Nepal
Joined October 2017
EV गाडी किन्दा केही ध्यान दिनुस् है। नेपाल आएका कम्पनी पनि कतिपय बन्द भइसक्यो।youtu.be/jxePJ3stlx0?si=47Da…
51
रसुवा जाँदा विचार पुर्याउनुहोला तर रसुवालाई तपाईं हाम्रो साथको खाँचो छ
1
32
राजधानी काठमाडौंबाट पटकपटक निर्वाचन जितेर सांसद बनेका राजेन्द्रकुमार केसी, जसले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् । राष्ट्रिय राजनीति र कांग्रेसको १५औँ महाधिवेशनबारे लोकपथले गरेको कुराकानी : youtube.com/watch?v=xMNT8iDw…
118
मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीलाई सिंहदरबारमा पुगेर दिए दुर्गाको मुर्ति उपहार । आफूलाई दुर्गा माताको भक्त रहेको बताउने प्रसाईँले सोमबार प्रधानमन्त्री कार्यालयमै पुगेर प्रधानमन्त्रीलाई दुर्गा माताको मुर्ति उपहार दिएका हुन् ।
1
45
प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी नेतृ विद्यादेवी भण्डारीले भेट गरेकी छन् । भण्डारीले सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग भेट गरेकी हुन् । तस्बिर : प्रधानमन्त्रीको सचिवालय
1
28
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गर्ने निर्णय गरेको छ।अख्तियारले विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णयगरेको हो
1
22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई नियन्त्रणमा लिएको छ ।
28
पार्टीको १५औँ महाधिवेशनमा जुट्यो कांग्रेस, यस्तो छ कार्यतालिका
1
32
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
16
दुर्गा प्रसाईँलाई रिहा गर्न केपी शर्मा ओलीको माग
19
जनताको मत : आजबाट एनपीएल सुरु हुँदै तपाईँको बिचारमा यो वर्षको एनपीएलमा कुन टिम बन्ला च्याम्पियन ?
1
22
प्रभावकारी सेवा प्रदान गर्नु हाम्रो साझा आवश्यकता र दायित्व हो : आईजीपी दानबहादुर कार्की
1
27
निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमणमा रोक, उपत्यका छाड्न अनुमति लिनुपर्ने
20