Pinned Tweet
कुकुर पाल्नेको भन्दा बाख्रा पाल्नेको बढी इज्जत गरौँ ।
दुई मुठा साग किन्नु भन्दा बेच्न पाउँदा बढी गर्व गरौँ ।
कृषि कर्म र किसानको सम्मान गरौँ ।
कृषिमा आत्मनिर्भर बनौँ, देशलाई समृद्ध बनाऔँ ।
भावपूर्ण श्रद्धाञ्जली विजय सर !शोकाकुल परिवारमा हार्दिक समवेदना । जनता प्रकाशन तथा प्रसारण लिमिटेड (जनता टेलिभिजन, जनतासमाचार डट्कम, जनता प्रकाशन र रेडियाे जनता 89.1 मेगाहर्च) का अध्यक्ष, अर्थविद्, पूर्वसांसद तथा नेपाली कन्युनिष्ट आन्दाेलनका एक याेद्धा @drvijaypou पौडेल रहनुभएन
जन्मदिनकाे धेरैधेरै शुभकामना !
एउटा व्यावहारिक पुरूषका लागि कराेडाैँकाे सम्पत्तिभन्दा मधुर बाेली र वचनले युक्त सन्ताेषी धर्मपत्नी तथा शान्त र सुखी घरकाे आवश्यक हुन्छ भन्नेमा शंका छैन। शान्त, खुशी र मधुरताकाे निरन्तरताकाे अपेक्षासहित मेरी धर्मपत्नीलाई जन्मदिनकाे धेरैधेरै शुभकामना
मुसलधारे वर्षा र माैसमले च्यालेन्ज गरेपछि डिफेन्सकाे मेटरियल जाेरजाम गरियाे । अब प्रतिरक्षा प्रणाली सक्रिय हुँदैछ ।😀😀
अक्टुबर ८, २०२६ ।
In
Central Department of Journalism and Mass Communication बल्खु, काठमाडाैं ।
@CDJMC2000
अनलाइनकाे समयमा खुद्रा पसल व्यक्तिगत जीविकाेपार्जन मात्र हाे, परिवारकाे हाेइन। पुरानाहरू कि चुप बस्नु कि अनलाइन सिक्नु ! #राजनीति
हामीले चाहेको शिक्षाका लागि शिक्षकहरू चाहिन्छन्, शिक्षक अभावलाई सम्बोधन गर्न विश्वव्यापी एैक्यबद्धता आवश्यक छ । विश्वभरका सयभन्दा बढी देश र हजारौँ सङ्गठनहरूले 'विश्व शिक्षक दिवस' आज मनाउँदैछन् । विश्व शिक्षक दिवसकाे शुभकामना !
'रिलेशनसीप' काे ठेट नेपाली शब्दका बारेमा धेरै जनाले धेरै शब्द भन्नुभयाे। तर मलाई चाहिँ 'प्रणयलिला' ठिक जस्ताे लाग्याे !!
Fiction, Truth And Post-Truth
And
Countering, Post Truth
#presentation #cdjmc Central Department of Journalism and Mass Communication #TU #kathmandu



















