टि आर ए (@mrtra1230) header
टि आर ए (@mrtra1230) profile picture

सकारात्मक सोचौ मन्दिरमा होइन आफू भित्र रहेको भगवानलाई चिन्ने कोशिस गरौ खाली हात आइयो खाली हात जाने हो घमण्ड नगरौ (9.2.2016 बाट टुइटर मा छु )

Nepal
Joined February 2016
Photo by टि आर ए (@mrtra1230)Photo by टि आर ए (@mrtra1230)Photo by टि आर ए (@mrtra1230)Photo by टि आर ए (@mrtra1230)Photo by टि आर ए (@mrtra1230)Photo by टि आर ए (@mrtra1230)Photo by टि आर ए (@mrtra1230)Photo by टि आर ए (@mrtra1230)Photo by टि आर ए (@mrtra1230)Photo by टि आर ए (@mrtra1230)
इनम सापकोटाका दुइ वटा मोबाइल कुमार बेनले दुइ दिन आफ्नो घरमा राख्नुको रहस्य बालेन साह तेली र कुमार बेन पालैपालो लुडो खेल्न रे 🤣🤣🤣
3
7
1,374
कमेन्ट गर्नुस् है त।🙏🙏🙏
3
1
1
1,637
यदि कुनै घरमा पाहुनाहरूको बाक्लो आउजाउ भइरहन्छ भने बुझ्नुपर्छ कि त्यहाँ कुलघरानकी महिला बस्छिन्।
2
1
15
1,888
ए भगवान विष्णु 😛
1
3
866
पोस्ट दस हज़ार ले हेरछन लाइक दस जाना ले गर्छन होइन बाक़ी नौ हज़ार नौ सय नब्बे म संग जलने हुन की के हो 😀😀😀
1
8
1,079
ठाउ ठ्याक्कै थाहा भएन तर नेपालगंजबाट काठमाण्डौं आउदा आकाश बाट देखें 😯😯 कसैलाई थाहा छ ?
10
10
2
142
19,738
जन्म दिनको धेरै धेरै @gorkhe_24 शुभकामना फुल्नुस फल्नुस झाग्नगिनुस डाडा काडा ठाक्नुस ❤️
1
774
एउटा शिक्षकले सबै बिषय पढाउन सक्दैन भने, एउटा बच्चाले सबै बिषय कसरी पढन सक्छ .....?
8
1,122
सरकारले घर बनाइदिन्छ भन्थे
1
461
कसले सक्छ यो solve गर्नु?😀😀कमेन्ट गर्नु होला!
50
3
1
33
15,454
मान्छे नाङ्गै आउँछ, नाङ्गै जान्छ भन्ने शास्त्रमै लेखिएको अकाट्य सत्य हो 🙏😂 तर जन्म र मृत्युकै बीचमा कपडा लगाउने चलन कुन सरकारले ल्यायो होला? 🤔 सरकारको नाम पत्ता लगाउनै सकिएन, टेन्सन पो भयो यार! 🤣🤣 नोट: टेन्सन पनि कति थरीका हुन्छन् हौ मान्छेलाई! 😂🙈❤️🙏
12
1,276
“गाह्रो पो पर्‍यो त!” Happy dashin 🥵
2
3
1,090
दसैँको लुगा भनेर स्कुल ड्रेस सिलाइदिने मावलीको दक्षिणा पनि हराउँछस् म राखिदिन्छु भन्दै आफ्नै बाउआमाले राखिदिने!🤣 हामी त आफ्नै बाउआमाबाट स्क्याममा परेको पुस्ता हौँ।दक्षिणा हाम्रो लुगा उहाँहरूको रोजाइको! 😂 आजका भुराहरूलाई सुनाउँदा कथा लाग्छ, तर हामीलाई आफ्नै बाल्यकाल याद आउँछ! 🤣
1
10
734
काठमाडौंमा घर छ, तर नुन किन्न आधा घण्टा हिँड्नुपर्छ। गाउँमा घर छ, पाँच मिनेटमै किराना पसल, अस्पताल, विद्यालय र यातायातको सुविधा छ भने गाउँलाई गाउँ र सहरलाई सहर भन्ने आधार के हो? 🤣 वास्तविक विकास भनेको अग्ला घर र ठूला सडक मात्र होइन, मानिसको दैनिक जीवन सहज हुनु पनि हो। 😁
9
1,430
नेपालमा AI लाई प्रतिबन्ध लगाउनु पर्छ ,यदि यत्तिबिधी छाडा बोल्छ भने।😂
1
3
519
Exactly! 👌 People will talk anyway, so better to focus on your own peace and path. ✌️😎🔥
Do good, they talk... !! 🌟 Do bad, they talk... !! 🌩️ Do nothing, they talk... !! 🤷‍♂️ People are going to talk either way... !! 🗣️ Skip the noise, 🧘 just do YOU... !! ✌️😎 Let them talk... !! 🗣️🔇
1
712