rambha👑 (@nanuramva) profile picture
Joined November 2019
rambha👑 retweeted
why is Jimin soooo funny. Look at his little dance
47
1,619
131
6,743
[#오늘의방탄] 청년의 날 with #BTS! 미래의 주인공인 모든 청년들을 방탄소년단이 응원합니다! 💪
36,414
272,774
14,682
1,035,435
💖#मुक्तक💖✍️✍️ कहिले आँसु एइ परेलिमा ठोकिएर बिलाउँछ !! कहिले आँसु सिरानीमा नै पोखिएर बिलाउँछ !! मध्यरातको शुनसानमा घडिको सुइ संग संगै तिम्रो अभाव यो , कलेजीमा रोपिएर बिलाँछ !! #सुजन #शुभसाँझ ।🙏
1
18
59
सामाजिक संजालको बड्दो प्रयोग सङ्गै सम्बन्ध गास्ने हरुको घुइँचो नै लाग्छ आजकल , इन्टा फेसबुक , टुइटर , भाइवर आदि इत्यादीमा म्यासेजहरु लामो समयदेखी थन्किएका हुन्छन ती मध्ये निकै नै कम सङ्ग मात्र आत्मियता रहन्छ अनि एउटा तितो सत्य तिनै आत्मियहरुले नै बेवास्ता गर्छन् । मन दुखाउंछन 😉
1
4
18
rambha👑 retweeted
लट्टरम्मै फलेको छ सपनाहरू नयनको बोटमा लहरे बोडि जसरी तर , टिप्ने हातहरू लाचार छन् मानौँ यी हातहरु बाँधिएका छन् अनि कुँजिएका छन् .......
25
76
राम्रो लाग्दैन अचेल कसैलाई बारबार आफ्नो याद दिलाउन जस्ले साच्चिकै चिन्ता गर्छ उसले एकदिन आफैले याद गर्छ।
4
18
rambha👑 retweeted
भाग्य परिवर्तन गर्न तर्फ होइन सफलताको बाटो परिवर्तन गर्न तर्फ लागउ तेहाँ नै हाम्रो सफलता लुकेको छ.....✍ ❣शुभ: #बिहानि....🌄 🍵good morning....🌠🙏💌
9
14
117