जनता सचेत हुनु जरुरी छ
हामी देशव्यापी रूपमा विद्युतीय चुल्होको सचेतना, प्रवर्द्धन र वितरणमा लागिरहेका छौं। तर, ग्यास प्रयोग गर्ने बानी बसिसकेको कारण धेरै मानिसहरू विद्युतीय चुल्होतर्फ सहजै आकर्षित हुन सकेका छैनन्। अहिले ग्यासको अभाव हुँदा लिनका लागि भीडभाड र हतार देखिन्छ!
1
7
आज भोलि कोहि कसैको ईसाराम हिडछ जस्तो लाग्दैन । यदि ईसारामा हिडेर काम गर्छ भने उसलाई यो पनि थाहा छ जीवन कहिले सफल हुदैन । अनावश्यक शंका र चिन्ता गर्नु भन्दा सवैले सवैमा कामना गरौ अपराध गर्ने कोहि नवचोस , निरपराधि कोहि नफंसोस ।
1
15
२०४७ साल देखि २०६३ सम्म सम्वैधानी राज संस्था र ज्ञानेन्द्रको प्रत्यक्ष सासनकाल देखेको होईनर? किन चाहियो राजसंस्था सवैभन्दा पहिला हामी स्वयं सच्चिऔकाम गरौ खुराफाति नगरौ , भ्रष्ट नहौ वल्ल वन्छ देश ।
10
सामुदायिक विद्युत् वितरक संस्थामाथि प्राधिकरणको मनपरी हस्तक्षेप urjakhabar.com/news/25028308…
8
Building Trust - Narayan Gyawali (Transboundary Flood Resilience Program... youtu.be/PPiW_haV1Eo via @YouTube
31
समुदाय माथि हमला, रेशम चौधरी रिहा, नागरिकता विधेयक प्रमाणिकरण यो सरकारका महत्वपूर्ण उपलब्धि हुन ………।
34
कस्तो राजनीति?
कसैलाई राम्रो भएपनि नराम्रो भन्नै पर्ने छ , कसैलाई नराम्रो र राष्ट्रघात भए पनि राम्रो भन्न वाद्यता छ ।
51
वनाउनुछ भ्रष्टाचार मुक्त नेपाल
तव हुन्छ सुशासन युक्त नेपाल
वनाउँ समृद्ध नेपाल, सुखि नेपाली
राखौँ भ्रष्टाचारी कारागार यसपाली !
22
भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो भन्नेहरु देखाउनका लागि मात्र भनिरहेछन । घुस खानु , अनियमितता गर्न मात्र भ्रष्टाचार होईन भ्रष्ट आचरण पनि भ्रष्टाचार हो त्यसैले वोलेर होईन व्यवहार वाटै भ्रष्टाचार अन्त गरौ।
1
30
जहां विज्ञ सल्लाहकार चाहिन्छ त्यहाँ विज्ञ सल्लाहकार देखिदैन जहा सेरोमोन्यल काम हुन्छ त्यहाँ विज्ञ सल्लाहकार राखिन्छ उल्टा भएनर? प्रधानमंत्री र राष्ट्रपति कार्यालय ।
1
39
राजनीतिलाई सफा वनाऔँ। स्वार्थ मिले गलतलाई पनि सहि भन्ने जुन संस्कृति विकास भएको छ जसले कुनै पाटिको पनि हित गर्दैन ।देख्यौँ नि होईनर? को को सित मिले ? को को सित जोडिएन? के विचार मिलेर हो र? केवल स्वार्थ मिलेर हो ।जव स्वार्थ मिल्छ देश र जनताको के मतलव? यस्तै भएको छैन र?
17
सामुदायिक विद्युतीकरणका अभियान्ताको साहित्यिक यात्रा nepalpurbadhar.com/17359/?fb…
18
दीपक ज्ञवाली,डा लोहनी र लिलामणि आम्नेसाम्ने,किन र कसरी यस्तो भयो ? दमदार... youtu.be/2AFhCYBaRwY via @YouTube
1
33
विज्ञहरू भन्छन् : सुधार गर्दै लैजाऊँ; सरकार भन्छ : काम गर्न नसक्ने खारेज गरौँ urjakhabar.com/news/12035601…
22
अव कसको विश्वास गर्ने ? वल्ल जनयुद्धको नतिजा आईरहेछ। राजनीतिक दलहरु निरिह । समुदायमा प्रतिगमन । को वोल्ने? कसले सुन्ने?
3
59
भन्छन कोहि पुरानो व्युताउने गठवन्धन
पुर्वराजा राजनीतिक सहकार्य भन्छन
सक्षम जनशक्ति सवै विदेसी माटोमा
विष वृक्ष हुर्कदै गो नेपाली माटोमा ।
30
फेल भयो संसदीय हाम्रो यो व्यवस्था
दिन दिन विग्रदैछ आर्थिक अवस्था
देश वनाउने भन्दा पनि भद्दा सत्ता स्वार्थ
पाँच वर्ष जाने भयो फेरि समय व्यर्थ ।
गठवन्धन किन वन्छ फोहरी यो खेल
यो खेलमा कस्ले गर्न सक्छ वढि झेल
यस्तो हुदा लाग्न पर्ने होईनर लाज
विग्रदैछ परिस्थिति हिजो भन्दा आज
2
53
