Nari Magazine (@narimagazine) header
Nari Magazine (@narimagazine) profile picture

Nari covers a wide range of issues from women’s rights to beauty, health and fashion. Official Twitter handle of Nari, leading monthly magazine in Nepal.

CentralBusinessPark, Kathmandu
Joined July 2013
Photo by Nari Magazine (@narimagazine)Photo by Nari Magazine (@narimagazine)Photo by Nari Magazine (@narimagazine)Photo by Nari Magazine (@narimagazine)Photo by Nari Magazine (@narimagazine)Photo by Nari Magazine (@narimagazine)Photo by Nari Magazine (@narimagazine)Photo by Nari Magazine (@narimagazine)Photo by Nari Magazine (@narimagazine)Photo by Nari Magazine (@narimagazine)
साधारणतया नाक वरिपरिको हड्डीमा हावा भरिएको खाली भागमा साइनसको संक्रमण हुनुलाई पिनास भनिन्छ । यी साइनसहरू स-साना प्वालका माध्यमबाट नाकको श्वासमार्गमा खोलिएका हुन्छन् ।narimag.com.np/health/2014/1…
2
10,215
घाम र पानी पर्ने ठाउँ मुख्यद्वार, कौसी, बाल्कोनी, बाथरुम जस्ता ठाउँमा वाटरपु्रफ र सन प्रोटेक्सनयुक्त ढोकाको छनोट गर्नुपर्दछ ।narimag.com.np/interior/2023…
9,850
गर्भावस्थामा पाठेघरको आकार ठूलो हुन्छ साथै यो अवस्थामा पाठेघर र तल्लो पेटमा रक्तसंचारको मात्रा बढी हुन्छ जसले गर्दा मलद्वारको रक्तनली (भेन) मा धेरै रगत बग्नुका साथै त्यो जम्न पनि सक्छ ।narimag.com.np/health/2015/0…
1
7,362
समाजभित्रका विविध खाले भावना, संवेदना र लयलाई शब्दमा ढाल्न सिपालु भारतीले हालसम्म १३ वटा नाटक लेखन, ११ वटा निर्देशन र ७० वटाभन्दा बढी नाटकमा अभिनय गरिसकेका छन् ।narimag.com.np/entertainment…
4,153
हरेक व्यक्तिका लागि सफलताको अर्थ फरक–फरक हुन्छ । त्यसैले आफ्ना लागि सफलताको वास्तविक अर्थ के हो बुझ्नु आवश्यक छ । जसले सधैं अघि बढ्ने प्रेरणा दिन्छ मनोविश्लेषकहरू त्यसैलाई सफलता मान्छन् ।narimag.com.np/miscellaneous…
3,594
आफ्नो शरीरलाई न्यानो बनाएर, आफूलाई सुहाउने लुगा लगाउँदा स्मार्ट देखिन्छ । अरूको सिको गरेर लगाउँदा भने नसुहाएको पनि हुनसक्छ ।narimag.com.np/miscellaneous…
2,978
‘काममा उत्प्रेरणा जगाउने, हास्यचेत भएका, नबुझेको कुरा बुझाइदिने अनि घरपरिवारकै सदस्यजस्तो व्यवहार गर्ने सहकर्मी असल लाग्छन् ।’ narimag.com.np/miscellaneous…
1
1
2,538
पहिलो तीन महिनामा भ्रूणको विकास हुन्छ भने मानवले भ्रूणको आकार लिन थाल्छ । यतिबेला चिकित्सकसँग नसोधी कुनै पनि औषधि खानु हुँदैन ।narimag.com.np/miscellaneous…
2,171
भान्साको टायल होस् वा अन्य वस्तु सकेसम्म सादा नै प्रयोग गर्नु उचित हुन्छ । अन्यथा टेक्स्चरमा चिल्लो र फोहोर अड्किन्छ । जसले गर्दा केही समयमै भान्सा थोत्रो र फोहोर देखिन्छ ।narimag.com.np/miscellaneous…
1,908
आफ्नो लक्ष्य तयार गर्नुपर्छ । आफूले काम गरेको कार्यालयको हितको विषयमा आफू सदैव चिन्तित हुनुपर्छ । आफूले काम गरेको संस्था कुन लक्ष्य लिएर अघि बढ्दा फाइदा हुन्छ यकिन गर्नुपर्छ र उक्त विषयमा आफ्नो बोसलाई बताउनुपर्छ ।narimag.com.np/miscellaneous…
1,637
आउटडोर फर्निचर  खरिद गर्दा सजकता अपनाउनु जरुरी हुन्छ जसले गर्दा फर्निचरहरु धेरै टिकाउ रहन्छ । आउटडोर फर्निचरमा मौसमको असर धेरै पर्ने भएकोले सानो तिनो कुराहरुलाई ध्यान राख्न जरुरी हुन्छ ।narimag.com.np/miscellaneous…
1,391
घरको कुनाको भागमा कुनै भाँडोमा ताजा पानी भर्नुहोस् र त्यसमा केही गुलाबका पातहरू छर्नुहोस् साथै थोरै ल्याभेन्डर वा कागतीको रस तेलमा राखेर छोडिदिनुहोस् । यसले घरमा प्राकृतिक सुगन्ध आउनुका साथै आकर्षक समेत देखिन्छ ।narimag.com.np/miscellaneous…
1,206
बालबालिका निन्द्राको कमी, डरले पटक–पटक हात धोइरहने, आत्तिने समस्या देखियो भने चिकित्सकसँग परामर्श लिने ।narimag.com.np/miscellaneous…
1,031
डेकोरेटिभ ग्रिन प्लान्टलाई सुत्ने कोठाको एउटा कुनामा राखेर हरियालीको आभास गर्न सकिन्छ । गर्मीमा कोठामा कार्पेटको साटो दरी ओछ्याउनु उपयुक्त हुन्छ ।narimag.com.np/miscellaneous…
907
हरेक भवनभित्र फरक–फरक उर्जा उत्पन्न भएकै हुन्छ भन्ने भनाई परापूर्वकाल देखिनै रहेको छ ।  जब कुनै पनि मानिस एउटा घर भित्र पस्दछ, उसले राम्रो, नराम्रो केही न केही सोच्छ, महसुस गर्छ ।narimag.com.np/miscellaneous…
802
मर्यादित महिनावारीमा अनुसन्धान गर्ने पहिलो अभियन्ता राधा पौडेल महिनावारी सम्बन्धी सबै विभेदलाई छाउपडीको संज्ञा दिन्छिन् ।narimag.com.np/miscellaneous…
644
गर्मीमा हामीले घरपालुवालाई हप्तै पिच्छे नुहाइदिने गर्छौं, यो कार्य ठिक होइन । घरपालुवालाई महिनामा एक वा दुई पटकभन्दा बढी नुहाइदिनु हुँदैन ।narimag.com.np/miscellaneous…
586