Pinned Tweet
हरेक ब्यक्तीको चरित्र उस्को बोलीमा लूकेको हुन्छ...
यदी कुनै ब्यक्तीलाई चिन्नु छ भने उस्लाई बोल्न दिनुहोस!
#शुभ्_बिहानि☕️☕️🙏🙏
बितिसकेका दुईवटा चिज निकै राम्रो लाग्ने रहेछ एउटा समय र अर्को बाल्यकाल 🤔
#शुभरात्री
परिस्थीती जस्तो सुकै होस् धैर्य गर्न सक्नुपर्छ समय आएपछी अमिलो आप पनि गुलियोमा परिणत हुन्छ 🤔
#शुभरात्रि
कुर्छु कति समय लाग्दो रहेछ, दुःखलाई सुख र हारलाई जित मा परिबर्तन गर्न🤔
#शुभरात्री
"सत्यको गाडीमा बस्नुभाछ भने
कष्टको स्टेसन त पार गर्नैपर्छ।"🤔
#शुभबिहानि
हरेक बलियो मान्छेको पछाडि
केही टुटेको कथा अनि लुकेको बेथा
हुन्छ🤔happy New Your 💐
#शुभबिहानि
जो मान्छेहरु भित्र देखि मरिसकेको हुन्छन, उनैले अरुलाइ बाच्न सिकाउछ्न🤔
#शुभरात्रि
नारीकाे जीवन एउटा यस्तो किताब हो, जस्काे हरेक पानामा त्याग, संघर्ष र नदेखिने दुखकाे कथा लुकेको हुन्छ 🤔
#शुभबिहानी
हरेक दिन बिहान उठ्न बित्तिकै good morning अथवा शुभ दिन लेख्नुहोस् ताकि हजुरका सबै आफन्तहरुलाई थाहा होस् तपाईं सन्चै हुनुहुन्छ भनेर 🤔
1
23
1,221
समय एकै नास हुँदैन परिवर्तन भई रहन्छ नचाहिने कुराहरू पनि चाहिने दिन आउँछ🤔
#शुभरात्रि
18
1,072
रुवाउन त मैले पनि सक्थे उसलाई तर मैले ऊसँग प्रेम गरेको थिएँ प्रतिस्पर्धा होइन 🤔
#शुभरात्रि
चोखो माया लगाउँ भनेको
Friend list मा धोकेबाजहरू मात्रै छन्😁🤔
#शुभरात्रि
हरेक कठिनाइ हरुको बीचमा स्वर्ण अवसर लुकेको हुन्छ अनि त्यहीँ अवसरहरुको बीचमा सफलता 🤔
#शुभरात्रि
जो मान्छेले बोलेको झुट पकृन्छ, त्यो मान्छेले लजाउनु को साटो जङ्गिएर बोल्छ भने त्यो मान्छे जिन्दगिमा कहिले सुदृदैन🤔
#शुभरात्रि
थाहा छैन म खराब छु या मेरो भाग्य
जो सङ्ग अलि खुसि हुन खोज्छु उस्ले
नै मन दुखाइ दिन्छ🤔
#शुभरात्रि
मैले तिम्रो घडीबाट आफ्नो समय निकालिदिएँ,
अब तिमीले व्यस्तताको बहाना बनाई राख्नु पर्दैन 🤔
#शुभबिहानी
काम राम्रो गर्नुहोस्, हातबाट खोसेर लिएपनी भाग्यबाट कसैले खोस्न सक्दैन🤔
#शुभरात्री
