ओमप्रकाश अर्याल Om Prakash Aryal (@oaryal) header
ओमप्रकाश अर्याल Om Prakash Aryal (@oaryal) profile picture

कानून अभ्यासकर्ता । देश🇳🇵र मानवता प्रतिकाे दायित्वबाेध भएकाे स्वतन्त्र नागरिक ।। मूलमन्त्र: माैलिकताकाे जगेर्ना, सृजनशीलता, कर्मशीलता र आत्मनिर्भरता ।।।

Nepal
Joined May 2013
Photo by ओमप्रकाश अर्याल Om Prakash Aryal (@oaryal)Photo by ओमप्रकाश अर्याल Om Prakash Aryal (@oaryal)Photo by ओमप्रकाश अर्याल Om Prakash Aryal (@oaryal)Photo by ओमप्रकाश अर्याल Om Prakash Aryal (@oaryal)Photo by ओमप्रकाश अर्याल Om Prakash Aryal (@oaryal)Photo by ओमप्रकाश अर्याल Om Prakash Aryal (@oaryal)Photo by ओमप्रकाश अर्याल Om Prakash Aryal (@oaryal)Photo by ओमप्रकाश अर्याल Om Prakash Aryal (@oaryal)Photo by ओमप्रकाश अर्याल Om Prakash Aryal (@oaryal)
नयाँ बर्ष २०८३ मा राष्ट्रिय मनाेबल उच्च रहाेस् । शान्ति, सद्भाव र विकासकाे जग मजबुत बनाेस् । सबैमा शुभकामना !
3
19
1,281
ओमप्रकाश अर्याल Om Prakash Aryal retweeted
Replying to @Vijaykumarko
सत्य यही हो । नेपालको न्यायिक इतिहासमा यति कमजोर फैसला शायद् यो भन्दा पहिले कहिल्यै लेखिएको थिएन ।
11
25
1
208
15,326
ओमप्रकाश अर्याल Om Prakash Aryal retweeted
Narayan Gopal Guruwacharya And Pemala Guruwacharya
7
17
243
14,690
सरकारी सम्पत्ति/काेषमा धेरै ठूलाे मात्रामा हानी नाेक्सानी, अर्थात् गम्भीर प्रकृतिकाे भ्रष्टाचार ! कुनै दिन भ्रष्टाचारको मुद्दा लाग्न सक्नेछ । आशा गराैं ।
दमकको उत्तरतिर खेतैखेतको बीचमा झण्डै पौने २ अर्ब खर्चेर धरहराभन्दा अग्लो भ्यूटावर बनाइएको छ । अब यसलाई के गर्ने, कसरी चलाउने ? कसैलाई थाहा छैन ! दमककै दक्षिणी भेगमा १२ सय बिघामा फैलिएको विशाल औद्योगिक पार्क बनाइँदैछ । जग्गा अधिग्रहण गरेर शिलान्याससमेत गरिसकिएको छ । उद्योगधन्दा खोलिनु त राम्रै कुरा हो, तर कतै यसले पनि भ्यूटावरकै नियती त भोग्नुपर्दैन ? यी दुइटा नमुना प्रोजेक्टले विकास र व्यवस्थापनसम्बन्धी हाम्रो सोच–शैलीलाई राम्ररी झल्काउँछन् । मेरो टिप्पणी : youtube.com/watch?v=zeATDvaW…
19
96
17
251
29,061
व्यक्तिहत्या, हिंसाको राजनीतिबाट उदाएका भ्रष्ट राजनीति-जिवी, अहिले जुनसुकै आवरणमा भएपनि जनताले चिनेका छन् । माफिया आतंकका संस्थापक तथा पक्षपाेषकहरूकाे अहंकार अहिले पनि थामी नसक्नु छ । +
8
8
2
82
8,079
राजकीय/राजनीतिक पदकाे ओज/सम्मान समाप्त पार्ने देशका खलनायकले बाटाे छाेड्नै पर्छ । अब मुलुक विभेद, हिंसा र भ्रष्टाचारकाे दुष्चक्रबाट बाहिर निस्कनै पर्छ । अनि समग्र विकास हुँदै जाला ।
3
3
1
20
2,433
संसदीय लाेकतन्त्र नेपालमा लुटतन्त्रमा परिणत भयाे । आलाेपालाे लुट्ने र लुट्न दिने दुष्चक्रबाट बाहिर निस्कन अब ढिला गर्न भएन । हामी कति पुस्तासम्म लुटतन्त्रकाे साक्षी बस्ने ?+
8
25
2
125
10,237
देशमा सृजनशीलता, कर्मशीलता र आत्मनिर्भरताकाे जग कहिले बसाल्ने ? त्यसकाे लागि पूर्ण लाेकतन्त्र, अर्थात् प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख सहितकाे लाेकतन्त्र तर्फ अघि वढ्दा कसाे हाेला ? छलफलकाे लागि !
8
6
2
25
3,138
ओली-प्रचण्ड-ज्ञानेन्द्र-रविन्द्रहरूलाई दुर्गा प्रसाई बल्ल फलिफापसिद्ध भए । यतिसम्म कि, प्रत्यक्ष आतंककाे संरक्षण न्यायिक क्षेत्रबाट पनि भयाे । प्रतिराेधकाे आवाज दमन गर्न खाेजियाे । अन्ततः पूर्वराजाले पनि संगतकाे फल पाउने भए। धन्यवाद समय !
1
4
1
27
3,002
अहिले पनि सरकार, सदन र सडकमा सर्वत्र हिंसात्मक राजनीतिक भाष्यकारहरूकाे नेतृत्व/प्रभुत्व देखिन्छ।गणतन्त्रवादी वा राजतन्त्रवादी जेसुकै हुनुहाेस्, तर हिंसात्मक राजनीति नगर्नुहाेस्।जुनसुकै तन्त्र भएपनि/आएपनि व्यक्तिहत्या, हिंसा, भ्रष्टाचार र ठगीमा छुट पाइनेछैन। अति भाे !
23
21
15
137
23,604
आफ्नाे पुस्ताकाे सक्षम नेता मानियाे, सँधै संकाकाे सुविधा दिएर अटुट सद्भाव राखियाे । अहिले लाग्न थाल्दैछ- आदर्श नेतृत्वकर्तामा हुनुपर्ने कतिपय गुणकाे जगेर्ना हुनपाएकाे रहेनछ कि? चातुर्यतामा भन्दा निष्ठामा प्रतिबद्व रहनुहाेस्, अझैपनि सद्भाव छ । @thapagk onlinekhabar.com/2025/03/164…
28
37
8
215
11,989
देश परिवर्तनको संघारमा छ, चाँडै रामराज्य हुने भयाे जस्ताे लाग्दैछ । धन्यवाद- सुशासनवादी नेपाल सरकार, उच्चस्तरीय राजनीतिक संयन्त्र र सहयात्री दलहरू ! ekantipur.com/news/2025/03/2…
15
21
1
159
7,941