Santosh Tiwari retweeted
आज गणतन्त्र दिवसको अवसरमा मौसुफहरूबाट शुभकामना दिइबक्सनेछ । जय जय गान गाऔँ, मौसुफहरूको निगाहबाट हामीले सुशासन र वाक स्वतन्त्रता पनि पाएकै छौँ, हामी कृतज्ञ हुनै पर्छ । मौसुफहरू सर्वज्ञानी होइबक्सन्छ, सर्वगुण सम्पन्न होइबक्सन्छ, मौसुफहरूबाट जहिल्यै राम्रै काम मात्र हुन्छ, गल्ती हुनै सक्दैन । तिमीलाई मौसुफहरूबाट गल्ती भएको लागेछ भने पनि, गणतन्त्रमा केही गलत भएको लागेछ भने पनि, होस रहोस् वाक स्वतन्त्रताको नाममा मौसुफहरूविरुद्ध बोल्ने धृष्टता चै नगर्नु नत्र राज्यको सबै संयन्त्र लगाएर जेल कोच्दिबक्सनु हुनेछ ।
भक्तिगान गाऔँ, मौसुफहरूमा करुणा जागेमा जेल बसेका आफ्ना भक्तहरूलाई माफी दिइबक्सनेछ ।
जय जय गणतन्त्र
जय अविनाशी
जय जय मौसुफ करुणा राशी
शक्ति छ प्रभुको अपरम्पार
घुम्दछ जसमा तीन संसार
Santosh Tiwari retweeted
सरकारको प्रवक्ता, मन्त्री, त्यो पनि एमालेका, सुन ए मतदाता हो सुन 😎
teapawt.net/J33tpur/status/1861085…
Santosh Tiwari retweeted
अन्तर्राष्ट्रिय मिडियाले समेत थाहा पाएछन , नेपालको सबै भन्दा भस्ट्र प्रधानमन्त्री केपि ओलि भनेर , उखानेले सक्ने भयो देश ।😨
Santosh Tiwari retweeted
यस्तो लाग्ने मलाइ मात्र हो कि हजुरलाइ पनि हो
खास मा यी व्यक्ति नभएको भए आज हामि भारत को एक प्रान्त को जनता हुन्थ्येम!
यी व्यक्ति जसले माध्यमिक विद्यालय, बिश्वविद्यालय, राजमार्ग हरु, बिमानस्थल हरु, 156 वटा उधोग हरु खोले त्यो नि 11 वर्ष भित्र मा!
बडो मुस्किल ले राष्ट्रसंघ को सदस्य लिएका हुन त्यो नि भारत को बिरोध हुदा हुदै!
यिनलाइ भेट्न बेलायत का रानी, फ्रान्स, अमेरिका, रुस का राष्ट्रपति देखि चिन को माओ समेत आतुर हुन्थ्ये! यी व्यक्ति परराष्ट्रनीति का चतुर खेलाडी हुन!
चिन, भारत, अमेरिका, रुस, बेलायत र फ्रान्स जस्ता देश हरु संग शक्ति सन्तुलन गरि ति देश हरु बाट निक्कै फाइदा लिए!
नेपाल बाट 26 वटा भारत को आर्मी क्याम्प हटाए, 2018 साल तिर भारत को मुद्रा बिस्तापित गर्दै राष्ट्र बैंक खोले!
2021 साल मा भुमिसुधार आयोग खोले! हस्पिटल हरु खोले!
तपाई ले यिनलाइ नमानेर केहि फरक पर्दैन तर इतिहास मेटेर मेटिदैन!
तर यिनी जस्तो व्यक्ति अब नेपाल ले कुनै व्यक्ति पाउदैन
Santosh Tiwari retweeted
अर्थमन्त्री काँ?
बजेट बाँडी खा
खै मेरो बजेट?
सचिवले खायो
खै सचिव?
कर उठाउन गयो
खै कर?
जनताले तिर्यो
खै जनता?
पैसो कमाउन गयो
खै पैसो?
कर्मचारीले खायो
खै कर्मचारी?
दूलो भित्र पस्यो
खै दूलो?
अख्तियारले पुर्यो
खै अख्तियार?
सानो माछा खोज्न गयो
खै माछा?
खोलातिर बग्यो
खै खोलो?
सुक्यो
Santosh Tiwari retweeted
सम्पुर्ण पुराना दलहरुलाई अपिल:
देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष तपाईहरु सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतिय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं। यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर,थप अपराधीहरुलाई छुटाउने बचाउने हो त्यो तपाईंहरुको जिम्मा।
तर "मिशन ८४" भनेर तपाईंहरुले भनेको त फिटिक्कै सुहाएन। तपाईको लागि त मिशन ८० नै छ त! मिशन ०७ साल देखि निरन्तर मिशन नै मिशन थियो त !! केही नभए पनि मिशन ६३ देखि त अवसर नै अवसर थियो होला। अझ मिशन ८०,मिशन८१,मिशन८२, मिशन ८३ छदै छ त! यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ,लोकरिझ्याई वाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस्। ४/४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता। जनताले तपाईहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस्। ४ वटा सहि निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरुसँग ४/४ वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई।
राजनितीको एउटा सटर त बन्द हुनै पर्छ हजुर!! कि तपाइको कि हाम्रो। ४ वर्ष अघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु,सोच्नु होला।
Santosh Tiwari retweeted
“There’s a diss culture in hip-hop music,” Balendra Shah, or Balen, as he is universally known in Nepal, said in a recent interview. “I used to diss politicians.” Now, he is one, after scoring an unexpected landslide victory to become mayor of Kathmandu. nyti.ms/3poCzpp
“Try to do something different every day” somebody says instagram.com/p/CnBY6wtv_gv7…
1
9
Santosh Tiwari retweeted
Please correct the date its 1971 @NoNext_Question and they were crown prince and princess then.
King Birendra Bir Bikram Shah and Queen Aishwarya Rajya Laxmi Shah after inaugurating tree plantation program on the way to Pharphing, Kathmandu,Nepal dated 1980 AD.
Photo: Amrit Bahadur Chitrakar
#history #historyofnepal #oldnepal #oldphoto #nepal #nonextquestion
Action 💐
सानो पर्टि तर फराकिलो कदमका लागि राजेन्द्र लिङ्गदेनलाई आगामी राजनीतिक यात्राका लागि शुभकामना। "नमुना" बन्नु भन्दा उदाहरण योग्य बन्नुले धेरै अर्थ राख्दछ। @RajendraLingden
tiktok.com/@keshavbhatta33/v…
1
Santosh Tiwari retweeted
**शुभकामना, अरनिको**
MIT बाट विद्यावारिधी, हार्भड स्नातक, विश्वस्तरका वातावरणविद्। जलवायु परिवर्तनका मुद्दामा नेपालको उत्कृष्ट प्रतिनिधित्व गर्नसक्ने क्षमता, ईमान र लगन। बुवा नेपाली, आमा स्वीस, श्रीमती थाइ भएका डा. पाँडे आँफैमा नमुना 'विश्व नागरिक' हुन्। ललितपुर-३ मा तहल्का होस्!
Santosh Tiwari retweeted
श्रीलंकाको बारेमा उडन्ते गफ र हावादारी दावीहरू पढ्नुभन्दा @SwarnimWagle का कुरा सुनौं, केही सिकिन्छ। चर्का कुरा र हचुवाको उडानले कसरी डुबिन्छ भन्ने राम्रै दृष्टान्त रहेछ।
‘आर्थिक सूचक र स्वरूपमा हैन, कुशासन र नीतिगत कच्चापनमा हामी श्रीलंकाजस्तै छौं’
ekantipur.com/business/2022/…


























