𑐬𑐟𑑂𑐣 𑐳𑑄𑐳𑐵𑐬 𑐱𑑂𑐬𑐾 Ratna Sansar Shrestha (@pakanajole) header
𑐬𑐟𑑂𑐣 𑐳𑑄𑐳𑐵𑐬 𑐱𑑂𑐬𑐾 Ratna Sansar Shrestha (@pakanajole) profile picture

यो अकिंचन भाट नहुनाले कसैको भजन गाउँदैन । गलत कामको समालोचनात्मक, रचनात्मक/श्रृजनात्मक मात्र हैन कटु आलोचना/टिका टिप्पणी गर्न भने पछि पर्दैन ।

Kathmandu
Joined December 2009
Photo by 𑐬𑐟𑑂𑐣 𑐳𑑄𑐳𑐵𑐬 𑐱𑑂𑐬𑐾 Ratna Sansar Shrestha (@pakanajole)Photo by 𑐬𑐟𑑂𑐣 𑐳𑑄𑐳𑐵𑐬 𑐱𑑂𑐬𑐾 Ratna Sansar Shrestha (@pakanajole)Photo by 𑐬𑐟𑑂𑐣 𑐳𑑄𑐳𑐵𑐬 𑐱𑑂𑐬𑐾 Ratna Sansar Shrestha (@pakanajole)Photo by 𑐬𑐟𑑂𑐣 𑐳𑑄𑐳𑐵𑐬 𑐱𑑂𑐬𑐾 Ratna Sansar Shrestha (@pakanajole)Photo by 𑐬𑐟𑑂𑐣 𑐳𑑄𑐳𑐵𑐬 𑐱𑑂𑐬𑐾 Ratna Sansar Shrestha (@pakanajole)Photo by 𑐬𑐟𑑂𑐣 𑐳𑑄𑐳𑐵𑐬 𑐱𑑂𑐬𑐾 Ratna Sansar Shrestha (@pakanajole)Photo by 𑐬𑐟𑑂𑐣 𑐳𑑄𑐳𑐵𑐬 𑐱𑑂𑐬𑐾 Ratna Sansar Shrestha (@pakanajole)Photo by 𑐬𑐟𑑂𑐣 𑐳𑑄𑐳𑐵𑐬 𑐱𑑂𑐬𑐾 Ratna Sansar Shrestha (@pakanajole)Photo by 𑐬𑐟𑑂𑐣 𑐳𑑄𑐳𑐵𑐬 𑐱𑑂𑐬𑐾 Ratna Sansar Shrestha (@pakanajole)Photo by 𑐬𑐟𑑂𑐣 𑐳𑑄𑐳𑐵𑐬 𑐱𑑂𑐬𑐾 Ratna Sansar Shrestha (@pakanajole)
मानिसको शेषपछि ब्रेन डेथ भएका मानिसको ७ मानव अंगहरू र आँखा दान दिनको लागि संस्थागत संरचना छ र मैले यी सबै दान दिइ सकेँ तर शेषपछि शव दान लिने चिकित्सा शिक्षण संस्था (Medical College) भने रहेनछ र औपचारिक कागजात बनाउन पाएको छैन यसको पनि व्यवस्था भए धेरै लाभान्वित हुने थिए – at Nepal
11
7
3
73
11,129
रालो कै चमत्कार रहेछ – at Nepal
हैट,सहि हो !😆😆
2
2
567
youtube.com/watch?v=vaX1S-9S… इच्छा मृत्यु र आँखा लगाययत मस्तिष्क मृत्यु पश्चात मानव अंगहरू दान गरेर प्रत्यारोपण गर्ने बारेको हृदयस्पर्शी सिनेमा – at Nepal
मानिसको शेषपछि ब्रेन डेथ भएका मानिसको ७ मानव अंगहरू र आँखा दान दिनको लागि संस्थागत संरचना छ र मैले यी सबै दान दिइ सकेँ तर शेषपछि शव दान लिने चिकित्सा शिक्षण संस्था (Medical College) भने रहेनछ र औपचारिक कागजात बनाउन पाएको छैन यसको पनि व्यवस्था भए धेरै लाभान्वित हुने थिए
10
2,072
"Several companies are racing to strip the engines out of old aircraft to convert them into electrical generators. And data centers, desperate for power, are snapping them up." #data_center को लागि बिजुलीको अभाव छ। नेपाल भने सिन्कीको मोलमा निर्यात गर्दैछ nytimes.com/2026/11/03/clima… – at Nepal
2
4
312
यस्तो बोटलमा भोड्का ! – at Nepal
1
1
7
633
पंचेश्वरको DPR को कुरा @ShahBalen ले गर्ने होइन। १०/१० वर्षमा महाकाली सन्धिको पुनरावलोकन गर्नु पर्नेमा अद्यापि गरिएन।सुगौली सन्धि अनुसार महाकाली नदी नेपालको एकलौटि भएकोमा सो सन्धिले नेपालको अधिकार २% भन्दा कममा सीमित पारेकोछ। २०८४।२।२३ मा ३० वर्ष पुग्ने दिन पुनरावलोकन गर्नुपर्छ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, के भयो प्रधानमन्त्री र भारतीय विदेश सचिवको भेटवार्तामा ?
1
3
11
1,170
nepalkhabar.com/economy/2911… "अर्को परियोजनाका रुपमा निजगढ अन्तर्राष्ट्रिय एयरपोर्ट" ३५ वर्षे सरकारहरूको रहर/लहड/सनकमा बनाउने भनेको यो एयरपोर्ट @ShahBalen सरकारले पनि बनाउने रे! २०७९।२।१२ मा सर्वोच्चको फुलबेंचले यो एयरपोर्ट बनाउने EIA प्रतिवेदन समेतको आधारमा गरिएका काम बदर गरेको थियो। – at Nepal
4
1
4
1,476
"पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटना सेलाएर गयो तर उनै जबराको मोबाइलबाट खुलेको अर्को नामले भने प्रहरी, न्यायालय र राजनीतिलाई समेत तरंगित बनाइरहेको छ। त्यो नाम हो– इनम सापकोटा" यो हिसाबबाट चोलेन्द्रलाई नियन्त्रणमा लिएर सरकारले ठीकै गरेछ। nagariknews.nagariknetwork.c… – at Nepal
3
6
956
"४ खर्ब रुपैयाँ लागतको बुढीगण्डकी आयोजना" कार्यान्वयन गर्न पनि विदेशी लगानीकर्ताको खोजी जारी रेहछ। भारतले प्राप्त गर्ने बाढी नियंत्रण र सुख्खायाममा नियमन गरिएको थप पानीको मौद्रीकरण गर्ने सोच यो सरकारको पनि बनाएन। यो दृष्टिकोणबाट ३५ वर्षे सरकार भन्दा यो सरकार कसै गरी फरक देखिएन। – at Nepal
1
2
8
636
nagariknews.nagariknetwork.c… "चोलेन्द्रशमशेर पक्राउको घटनाले महानिरीक्षक कार्कीले गलत आदेश अस्वीकार गर्न नसकेको सापकोटा प्रहरी हिरासतमै रहेका बेला मोबाइल कुमार बेनको घरमा लगिएको सूचना बाहिरिए" गलत आदेश स्वीकार नगर्ने अडान लिन नसक्नेले सूचना भने चुहाएको आरोप रेहछ। – at Nepal
1
6
25
4,051
आफन्त र आफ्ना नियुक्ति गर्ने परम्परा अन्त्य भएको रहेनछ – at Nepal
जे छ, #लुम्बिनी_विकास_कोष मै छ । सरकारले आफ्ना एकदम नजिकका पेट मान्छे मात्र नियुक्त गरिरहेको छ । पहिले तिब्बती शरणार्थी #आनी_छोइङ_मोक्तान (डोल्मा) लाई #उपाध्यक्ष नियुक्त गर्यो जसको व्यापक बिरोध भैरहेको छ । अहिले इन्जिनियर #सन्तोष_पाण्डे लाई #सदस्य_सचिव को जिम्मेवारी दिएको छ ।
2
5
442
माधव नेपाल त ललिता निवास देखि नै सरकारी जग्गा हिनामिनामा संलग्न रहेछ – at Nepal
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपाल,डा मिनेन्द्र रिजाल,डम्बर श्रेष्ठ,तत्कालिन मूख्यसचिव स्व माधव घिमिरे, बिभिन्न कार्यालयका कर्मचारीहरू लगायत ९७ जनाविरुद्ध भ्रष्टचारमा संलग्न भएको प्रमाण सहित मुद्दा दायर गरेको छ.. 🥸🥸 अब झन् गणतन्त्र धरापमा पर्ने भो 😂😂
1
2
486
छिटो धेरै नाफा कमाउन खोज्दा दुर्घटना भएको होइन होला – at Nepal
Replying to @pakanajole
कसरी यस्ताे भाे? कंट्राेल रुमबाट सबै जाँच र निगरानी गरिन्छ हैन? कुन विमान कुन रुटबाट आउदैछ, कुन विमान कुन रुटबाट जादैछ? सबै।यसरी टाइमटेबल नै जुधाइन्दैन। अनि जुध्ने स्थिति देखिए, 'फलानाे विमान साेही पथमा आउदैछ, हट वा विमान घुमाउ' भनेर निर्दैशन दिइन्छ/दिनुपर्ने हाे। हैन र?
1
49
करोडभन्दा बढी ! – at Nepal
रामलीला मैदानबाहिर करोडभन्दा बढी मानिसहरू भेला भएका छन् ‼️ राहुल गान्धीप्रति अकल्पनीय क्रेज। यो निकै विशाल छ। यो ऐतिहासिक हो 🔥
5
1
8
2,893
nagariknews.nagariknetwork.c… सुगौली सन्धि अनुसार नेपालको एकलौटी अधिकार कायम रहेको महाकाली नदीलाई एकथरी राष्ट्रघातीले महाकाली सन्धि गर्दा साझा बनाए। नेपालले शारदा समझदारी नै अनुसार पाउनु पर्ने पानी पनि भारतले दिएनछ। – at Nepal
1
1
299
यस्तो भए पनि भारतको विरोध गर्नु हुन्न भन्छन @SwarnimWagle! छैन त गजब? @IndiaInNepal @narendramodi – at Nepal
29
"किसानले पाउनुपर्नेभन्दा बढी मूल्य भुक्तानी गर्ने र पछि केही रकम आफ्नै खातामा ल्याउने गरिएको थियो।" गजबको नीति रहेछ। – at Nepal
1
411
सापकोटाले ‘धूर्त विद्या’ कहाँ सिकेका हुन्? – at Nepal
260