Pinned Tweet
मुस्कानको मुखौटा लगाएर हिड्ने मेरो आदत पनि म आफैलाइ महँगो भयो हरकोही ले साथ छोडिदिए कि तिमी एक्लै खुशी छौ भनेर..!!
कहिले काहि आफु लाइ सम्हाल्नु पर्छ
मन लाइ मनाउनु पर्छ !
सधै जिन्दगिमा सम्हाल्ने र मनाउने मान्छे कहाँ पाइन्छ र..!!😒
आजकै दिन यो धर्तीमा पाइला टेकेको थिएँ…
समयले उमेर चोर्दै लग्यो, तर जीवनले धेरै कुरा सिकाउँदै गयो।
मेरो अस्तित्वको कारण बन्नुभएका मेरा बा–आमाप्रति
आज शब्दभन्दा गहिरो धन्यवाद..!!❤️
घृणाको बजारमा जिउनु को पनि अलग नै आनन्द हुदोरैछ .. मान्छेहरु रुवाउन छोड्दैनन् र म हाँस्न छोड्दिन..!!
16
4,363
कोहि तपाईसंग बोरिंग भईरहन्छ भने टाढा भएकै राम्रो ,
बोझ बन्नु भन्दा याद रहनु नै सबैभन्दा उत्तम हुन्छ..!! 😏
10
71
5,150
फरक पर्दैन अब मलाई कोहि आओस् वा जाओस्।
म त यहि कारणले प्रेम बाट टाढा भए,
किनकी कोहि मलाई अब फेरि नरुवाओस्..!!












