झुक्किएर एक्सपाएयर औसधि खाइहाल्यो भने केही साइड इफेक्ट हुन्छ कि हुदैन होला ?? #alldoctors
1
1
115
अनि कि पुजामा हजार हजार नाेट अनि भयभरका सुन देखायर पुजा गर्दा लक्ष्मि खुसि भयर डबल तिर्बर पार्दिने हुन र ??...🤔😂
15
४,५ बर्ष अगाडी सम्म चौका छक्का नबुझ्ने म ऐले cricket fan हुन पुगेको छु २ छोरा र छोरारुको बाबाको संगत ले !!
19
बोलिमा अमृत र मनमा विष बोकेर हिँड्नेहरू धेरै छन्
यहाँ नियत बुझ्न समय लाग्छ अनुहार त सबैको राम्रै हुन्छ 😌!!
13
जीवनमा आइरहने चाहना ईच्छा आकांक्षाहरु बाट कदापि पूर्णसन्तुष्ट र तृप्त हुन नसकिने रहेछ - Surrender गरे ।🖐️🖐️
1
73








