प्रेम गर्छु मात्र भनेर हुँदैन माया, निभाउन पनि जान्नुपर्छ; हात समाउँछु भनेर मात्र हुँदैन, जिन्दगीभर साथ दिन पनि सक्नुपर्छ।😅❤️🙊
Prakriti ☘🌴🌳 retweeted
माँ लक्ष्मी से बस
इतनी -सी प्रार्थना है,
माँ हर घर में खुशियाें के दीप
जलाए रखना
हर परिवार पर आपकी कृपा
बनाए रखना
लक्ष्मी पूजा की हार्दिक शुभकामनाएं
🙏 जय माँ लक्ष्मी 🙏
शुभ दीपावली
🍁 शुभ साँझ 🍁
मागी बिहे गरेर बाउबाजेको इज्जत बचाउ भनेर मात्र हो नत्र त्यस्तो जाबो love गर्न नसक्ने कहाँ होर म ...।🤭❣️😂
स्वतन्त्रताले चरित्रवान् व्यक्तिलाई बिगार्न सक्दैन,
प्रतिबन्धले चरित्रहीन व्यक्तिलाई सुधार्न सक्दैन.....!!🌸🍀
जहाँ त्यागको मूल्य हुदैन त्यहाँ आफ्नो शीर काटेर हत्केलामा राख्दा पनि कसैको चित्त बुझाउन सकिँदैन॥ ❤️🩹🥹








