This guy influenced me most when the vandals set fire to the Supreme Court and this guy sent its LMC’s fire engine to extinguish the fire.
I can’t say whether these buildings are diminishing the beauty of mountains or serving as accommodation for the tourists who come to see them ? This scene is from a place called Kyanjin Gompa in Nepal’s Langtang region.
Photo taken: myself
Date: 27 April, 2026
स्वारी ;)) retweeted
भन्छ स्वास्नीले पालेको
९ ठाउँमा जग्गा र ४ वटा अपार्टमेन्ट
१ करोड ९० लाख नगद बैंकमा ब्यालेन्स
१ लाख कित्ता प्रमोटर सेयर र ५ करोड ५० लाखको हाइड्रोपावर र विकास बैंकमा लगानी
८९ तोला सुन
विदेशको जागिर तथा सामाजिक सञ्जालबाट १ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको उल्लेख गरिएको रहेछ।
Priority 😂
सरकारले देशका आठ सहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने
nayapatrikadaily.com/news/20…
यस्ता झोलेहरु पहिले पनि थिए, अहिले पनि छन् ! सठ दादाबाट उभिएर टीका थाप्दा यो भाईलाई सत्कर्म भएछ 😂😂 पैसा कमाउनु, पद पाउनु तर यसरी नाईं !! नेपाल सुध्रिन धेरै बाँकी छ हेर्नुस् !!
Wagley is a TRAITOR !
#NDTVWorldSummit2026 | "Tamil Nadu CM Vijay must have crossed a certain credibility mark with the people to be able to have been voted in": Dr. Swarnim Waglé (@SwarnimWagle), Federal Minister of Finance of Nepal
@PadmajaJoshi | #NDTVWorldSummit
३५ वर्ष शासन गर्दा पनि एउटै मन्दिर बनाउन नसकेकोले ठगी दाईले भारतीय मन्दिरमा भाकल गर्न परेको रेन्त ! एउटा घन्टे भेंडोले भनेको 😜
भ्रमण हैन भाकलको लागि जान लागेको हो रे 😂
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने भएका छन् ।
shilapatra.com/detail/197357
मितव्ययीता गर्न खोजेको हो भने बिना सुविधा नै गाडी आफै चलाउन प्रोत्साहित गरेको भए हुने, फेरी ड्राइवर बराबरकै थप सुविधा दिने हो भने त किन बेक्कारमा गरीव ड्राइवरहरुलाई बेरोजगार बनाउन खोजेको होला ? के खाले स्वाँठहरु हुन् ?
लाइन लागेर 😂😂
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच नयाँदिल्लीमा संक्षिप्त भेटवार्ता भएको छ।nagariknews.nagariknetwork.c…
स्वारी ;)) retweeted
लुक्ला (२,८६० मिटर) सगरमाथा क्षेत्रको प्रवेशद्वार हो। लुक्ला र आधारशिविरबीचको दूरी करिब ६५ किलोमिटर छ, जहाँ पुग्न पैदल हिँडेरै ७ देखि ८ दिन लाग्छ। भौगोलिक रूपमा आधारशिविरलाई लुक्ला ल्याउन सम्भव नै छैन।

















