छेउमै बस्यौ,अनि टेन्सन भो।
नछोड्नु मलाई एकपल भन्दै, भक्कानिएर,
जोड सङ्ग अङ्गालो कस्यौ, अनि टेन्सन भो ।
माया गरेर ओठमा, सल्बलाउदै शरिर भरी
जब आफ्नो ओठले डस्यौ, अनि टेन्सन भो अंगालोमा कस्दै, घरी बाहिर अनी भित्र पस्दै,,निथ्रिएर बारबार खस्यौ, अनि टेन्सन भो ।🩷🥰
1
198
कर्मचारी आवश्यकता ।।।
पद :- गभर्नर
योग्यता :- नेकाको झोले भए पुग्ने
सम्पर्क स्थान :- नेकाको कार्यलय
185
छोरी तिमिलाई जन्म दिनको लाखौं-लाख शुभकामना साथै अनगिन्ती माया तिम्रो बाबाको !!! सधै खुसी रहनु,राम्रो संग पढ्नु,आफ्नो धर्म,संस्कारको मर्यादा राख्नु!!सधै सकारात्मक भएर अगाडि बढ्नु छोरी !!! आफ्नो लक्ष्य/उद्देश्य प्रती सधै दृढ़ रहनु!!
Happy birthday 🎂🎊🎉 to you xori...
Miss you....
2
162
Match हेरिन्छ अब
केटाहरुले धोबी हानेको हेर्ने रहर छ ।
लौ पशुपतिनाथ यो सपना पनि पूरा गरि देउ
कोटी कोटी प्रणाम छ ।
104
नेपालीहरुको महान पर्व बिजयादशमी २०८१ को पावन अवसरमा देशबिदेशमा रहनु हुने आमाबुबा, दाजुभाइ, दिदिबहिनी तथा आफन्तजन लगायत साथीभाइ सम्पुर्णमा सु-स्वास्थ, दिर्घायु र उत्तोतर प्रगतीको हार्दिक मंगलमय शुभकामना ।।।
माता दुर्गा भवानीले सबैको रक्षा गरून् ।
1
113
कुशे औंसी तथा बुबाको मुख हेर्ने दिनको सबैमा शुभकामनाको साथै सम्पुर्ण बुवाहरु प्रति हार्दिक नमन!!!
1
88
कम राम्री छैनन् मेरि छोरी नि
#शुभबिहानी
2
114
हिन्दू नारीहरुको विशेष चाड हरितालिका तीजको उपलक्ष्यमा सम्पूर्ण महिला दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
Happy Teej All Of You
1
84









