Nepalnews.com बाट बिदा लिएको छु।
अब कता हो भनेर शुभेच्छा राख्नेहरूका लागि सरोज कार्थकको शब्दमा भन्छु, ‘म कहीँ कतै हराएँ भने, म त तिमीसँगै हुन्छु।
सहयोगका लागि सबैप्रति आभार। दशैं शुभ रहोस्।
Rabin Giri retweeted
Read ‘आगो र पानीसँग नमान्नू हर्क !’ by मोहन मैनाली
commons-nepal.com/dont-mess-…
Rabin Giri retweeted
त्यस बखतको धरान
अर्जुन पन्थी
(वसन्त थापा. २०८२. औसत एउटा जिन्दगी. फाइनप्रिन्ट)
"सन् २००७ सालदेखि २०२७ सालसम्मको धरानकै कथा थियो। त्यस बखतको धरानमा लेखक कसरी ढलीमली गर्छन्, कसरी आफ्नो जीवनबाट धरानको जीवनगाथा कथा सुनाउँछन्, किताबको मौलिकता यही हो।"
commons-nepal.com/dharan-at-…
Rabin Giri retweeted
चोलेन्द्रलाई भेटेकैमा दण्डित एआइजी दाहाल
✍️खिलानाथ ढकाल nepalnews.com/2026/10/06/aig…
#nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज
Ruling By Distraction
Nepali Times ईspecial by @kundadixit
nepalitimes.substack.com/p/r…
खास-खास मुद्दामा ‘बार्गेनिङ’ गर्न आफ्नो टीम सक्रिय गराउने, त्यस्ता मुद्दाको पेसी तोक्दा आफूनिकट न्यायाधीशको इजलासमा राखेर आदेश र फैसला गराउने गरेको आरोप जबरालाई छ। nepalnews.com/2026/09/28/cho…
Rabin Giri retweeted
भोटेकोशी बाढीमा दौडिएर बाँचेकी दृष्टिविहीनको कथा
✍️गोपाल दाहाल nepalnews.com/2026/09/27/the…
#NepalNews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज
बालाशंकरको चोटपटक !
बालाशंकरको @ShubhangaP जीको लेख। पहिले 'संकथन'मा त्यसको साभार पछि 'द कमन्स'मा
commons-nepal.com/balasankar…
रोचक कुराकानी @sudheerktm दाइ।
youtube.com/watch?v=TLrbDvOi…
Rabin Giri retweeted
Read ‘मासिएका नाउँहरूको नाममा’ by मोहन मैनाली
commons-nepal.com/in-the-nam…
'हामी मजदुरहरू इतिहासकै ठूलो शोकमा डुबेका छौँ। धेरै साथीहरू गुमाउँदा सहन नसक्ने पीडा भएको छ।'
हराए सडकका सयौं सारथि nepalnews.com/2026/09/10/hun…
आशंका सही सावित भयो। अब हेर्दै जानुछ, के के भइजान्छ !
चोलेन्द्रलाई संवैधानिक इजलासबाटै चोख्याइने आशंका nepalnews.com/2026/09/08/cho…
Rabin Giri retweeted
कुहिरोभित्रको सत्य
“ यसलाई केवल राष्ट्रिय सिनेमाको ऐतिहासिक सफलताका रूपमा मात्र हेर्नुहुँदैन। यो नेपाली सिनेमालाई हेर्ने दृष्टिकोण नै परिमार्जन गर्ने एउटा कलात्मक प्रयास हो।”nepalnews.com/2026/09/09/the…
nepalnews.com/2026/09/09/the…
Rabin Giri retweeted
Nepal need not play the victim card to extend arms for alms from a Fund that doesn't have any money anyway. We should lead from the front. @NepaliTimes ईSpecial newsletter.
nepalitimes.substack.com/p/l…
Every Nepali knows that the next time ‘it could be me’. This time, for my friends and me, it was almost us.
@inkthink
साथी अस्तिको साता विदेशतिर गएछन् कि भन्ने सोचेको त अहो!
झक्झक्याउने सरल लेखाई।
urlkub.co/fJI4eB
Rabin Giri retweeted
मीना आचार्यका मूलतः चार प्रकारका योगदान छन्। बहु-विधागत दृष्टिकोण, अर्थ र तथ्याङ्कमा स्पष्ट जोड, आफ्ना हरेक विश्लेषणमा महिलालाई कस्तो असर पर्छ भनेर खोज्ने तरिका अनि ज्ञानको खोज र बौद्धिक संलग्नता।
Read ‘मूल्याङ्कनको कसीमा मीना आचार्य’ by सेरा तामाङ
commons-nepal.com/meena-acha…
Rabin Giri retweeted
Replying to @rabingiri
@rabingiri सम्पादक, @NirajBhari प्रकाशक, @BimalSalyan कार्यकारी सम्पादक भएर सुरु भएको 'संकथन'को पहिलो अंकमा प्रकाशित @Haribthapa दाइको महत्त्वपूर्ण लेख। 'संकथन'को दोस्रो अंकमा @lakxhmanshresth जोडिनुभयो। 'संकथन'को तेस्रो अंक आउनै गाह्रो भइरहेछ, विद्वत् वर्गले यता चासो लेला?🙏
गाउँ–गाउँमा पुगेका ‘राविसे’ सँग डराएको पञ्चायती शासक baahrakhari.com/detail/49835…
हामीलाईं हतार हुन्छ-झगडालाई साम्प्रदायिक रंग दिन
हतार हुन्छ-दक्षिणको हिन्दुत्वको असर भनिहाल्न
तर, कहिल्यै हतार हुन्न-समय छँदै समुदायको सबलता पर्गेल्न अनि समभावलाई सद्भावमा बदल्न
Gajjab @rabirajbaral
मिडिया कुराकानीले पत्रकार टीकाराम यात्रीको 'अँध्यारोबाट उज्यालोतिर' मा विश्लेषक अरुणकुमार सुवेदीले बोलेका हरेक शब्द उतारेर केही प्रतिनिधि दाबीहरूको अध्ययन गरेको छ ।
हामीले भेट्यौँ — उनी बिना कुनै तथ्य प्रमाण गम्भीर दाबीहरू गर्छन् ।
Watch Full Video 👇
youtu.be/eY5EeRWFEns?si=rB33…
Rabin Giri retweeted
मिथिलामा मनाइने वैवाहिक संस्कारअन्तर्गतको महत्त्वपूर्ण र रोमाञ्चक अनुष्ठान मधुश्रावणी
~~~
✍️ धीरेन्द्र प्रेमर्षिको दृष्टिकोण-
#nepalnews #nepalinews #NepaliNewsToday #NNPlus #नेपालन्युज
nepalnews.com/2026/08/15/a-c…
Rabin Giri retweeted
Read ‘दार्जिलिङमा कसरी फैलियो नेपाली भाषा ?’ by अर्जुन पन्थी
commons-nepal.com/how-did-th…











