Ram Rawal (@rawalram) profile picture

Journalist

Kathmandu
Joined February 2011
Photo by Ram Rawal (@rawalram)Photo by Ram Rawal (@rawalram)Photo by Ram Rawal (@rawalram)Photo by Ram Rawal (@rawalram)Photo by Ram Rawal (@rawalram)Photo by Ram Rawal (@rawalram)Photo by Ram Rawal (@rawalram)Photo by Ram Rawal (@rawalram)Photo by Ram Rawal (@rawalram)Photo by Ram Rawal (@rawalram)
Ram Rawal retweeted
On November 18, U.S. President Donald Trump arrived in Shenzhen to attend the 33rd APEC Economic Leaders' Meeting. Shenzhen sits on the shore of the Pearl River Estuary—the waterway that, two centuries ago, carried the first American merchant ship upriver to Guangzhou. In 1784, the 360-ton merchant ship Empress of China set sail from New York loaded with American ginseng, furs and cloth. It crossed the Atlantic, rounded the Cape of Good Hope, sailed across the Indian Ocean and reached China's Pearl River Estuary that August. @ChineseEmbinUS @SpoxCHNinUS @zhang_heqing
6
8
2,791
प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीले नगर विकासले अधिग्रहण गरेको जग्गा हडप्नुभएको छ : टंकराज न्यौपाने, उजुरीकर्ता
1
1
638
Ram Rawal retweeted
केरुङ–काठमाडौं रेलमार्गबारे छलफल गर्न पूर्वाधार सचिवको टोली बेइजिङमा nepalkhabar.com/economy/2904…
1
8
320
Ram Rawal retweeted
A historic milestone for climate justice and solidarity with Nepal At its first-ever extraordinary board meeting, the Fund for Responding to Loss and Damage (#FRLD) has taken a landmark decision to provisionally allocate USD $21.6 million to support Nepal’s recovery and reconstruction following the devastating Bhote Koshi–Trishuli flash floods of 26 August 2026. This approval represents the very first time the Fund has moved to support a country facing a sudden-onset climate disaster since its operationalization at COP28. By piloting an agile response under the Barbados Implementation Modalities, the Board has set a powerful precedent for rapid, compassionate multilateral action. Led by the Government of Nepal, with the Ministry of Forests and Environment and Ministry of Finance spearheading the effort, this decision will help mobilize vital resources for recovery, reconstruction and resilient livelihoods in communities affected across the Bhotekoshi–Trishuli basin. For the communities rebuilding their lives along the Bhote Koshi corridor, this decision offers tangible hope and critical resources for resilient recovery. Beyond Nepal, it sends an unequivocal message to vulnerable nations worldwide: multilateral cooperation can and must deliver climate justice when disaster strikes. UNDP Nepal remains steadfast in supporting national and local partners to turn this solidarity into inclusive, climate-resilient recovery on the ground. #LossAndDamage #ClimateJustice #NepalFloods #FRLD #Multilateralism #ClimateAction #BuildBackBetter
11
1
12
737
Ram Rawal retweeted
गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुलमा बेलिब्रिज जडान #NepaliArmy #BaileyBridge
16
150
3,869
Ram Rawal retweeted
बुढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरेको । काठमाडौँमा रहेको composite quick reaction team समेत हवाई साधनबाट उक्त इलाकामा तैनाथ भएको ।
8
237
20
619
28,050
Nepal is the biggest contributor of military and police to @UNPeacekeeping. Thank you, Nepal 🇳🇵 , for your service & sacrifice! buff.ly/7VZTToX #ServingForPeace
19
222
11
1,231
62,438
Ram Rawal retweeted
Nepal PM Balendra Shah called for grant-based support, not loans, to help his country recover from deadly floods and landslides triggered by a glacier collapse reut.rs/3VON3i0
28
194
14
1,497
192,416
रसुवा बाढीका कारण माथिल्लो त्रिशूली ३ए विद्युत् आयोजनाको सुरुङमा फसेको १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्, "मोबिल मिसिएको पानी आफ्नै कपडाले छानेर खाएर बाँचेँ" अन्तर्वार्ता/भिडिओ : कमल परियार #BBCNepali #NepalFlood #Disaster
4
59
2
271
22,567
यस दुःखद घडीमा हामी अझ बढी धैर्य, जिम्मेवारी र एकताका साथ प्रस्तुत हुनुपर्छ । एकअर्काको सहारा बन्दै, दुःखमा मल्हम लगाउँदै ऐक्यबद्ध भएर विपद्को सामना गरौँ । धन्यवाद। ६/६
2
1
16
626
त्यसैले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्न सकोस् भन्ने अपेक्षा गर्दछु । जेनजी आन्दोलनबाट भएको ठूलो जनधनको क्षतिको एक वर्ष नपुग्दै हामी अहिले भोटेकोसी बाढीको अर्को पीडादायी अवस्थाबाट गुज्रिरहेका छौँ । ५/६
1
1
9
654
जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको छ- सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन । राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ । ४/६
1
1
11
610
हाम्रा कयौँ राष्ट्रिय सम्पदा र धरोहर गुमे। राष्ट्रको जीवनमा लागेको यो घाउ सायदै कहिल्यै पुरिनेछ। अब त्यस्तो दिन कदापि दोहोरिनुहुँदैन। सुशासन र परिवर्तनका लागि जनता फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन आआफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौँ। ३/६
1
1
17
803
कयौँ युवाहरूले जीवनभर अपांगताको पीडा बेहोर्नुपर्ने गरी घाइते हुनुपर्‍यो । उक्त घटनामा सहिद भएका सम्पूर्ण योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । त्यस क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति भयो । २/६
3
1
21
1,116
आज भदौ २३ । एक वर्षअघि आजकै दिन देशको इतिहासमा एउटा पीडादायी घटना भएको थियो । नवयुवाहरूले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको मागसहित सडक र डिजिटल सञ्जालबाट आवाज उठाउँदा त्यो आवाज दबाउने नाममा निर्दोष नवयुवाहरूको ज्यान लिइएको थियो । १/६
25
20
5
205
8,701
Ram Rawal retweeted
६०० भन्दा बढी चालक ‘सम्पर्कविहीन’ हुँदा चीनसँगको व्यापारदेखि ईभी आयातसम्म असर nepalkhabar.com/economy/2862…
1
94
Ram Rawal retweeted
बाढीले बगाएको स्थानमा फेरि जोडिँदैछ-आशा, यात्रा र सम्बन्ध #NepaliArmy #नेपालीसेना #BhotekoshiFlood
2
40
1
275
6,362
Nepali rescuers on Saturday rescued a Chinese national from a hydropower plant hit by the deadly mudslide in Nepal
18
1
77
5,325
मिति २०८३ भदौ २० गते नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले जिल्ला नुवाकोट विदुर १० वेत्रावतीबाट १ जना महिलालाई सकुशल उद्धार गरेको छ ।
23
159
21
1,195
34,671