Best vibe in town. @ReadersHubNp
216
मेरो पठनयात्रामा कतै आफूलाई पनि भेटाउनु हुन्छ कि?
onlinekhabar.com/2023/02/125…
मोहनी लाग्ला है @AnupGaule को बोलीले 😂
दाइले आफ्नो नाम किन गाउँले राखेको थाहा पाइयो!
1
3
महानवमीको दिन जन्मिनु भएकाले दाइको नाम नवीन। जन्मदिनको भव्य शुभकामना दाइ ❤️ @nabinism
7
15
केही दिनबाट दुष्यन्त कुमारको यो शेर
मन-ओ-मस्तिष्कमा बसेको छ–
एक जंगल है तेरी आंखों में
मैं जहाँ राह भूल जाता हूं – at Nepal
1
5
आफ्नो ज्ञान जति छ उसले त्यति बराबर कै तर्क राख्ने हो। सञ्जालमा जोडिएका फेमिनिजमको वकालत गर्ने साथीहरूले कुनै केटीले आरोपितको पक्ष लिँदा वा आरोपकलाई गाली गर्दा जुन प्रकारको शब्द प्रयोग गरिरहेका छन् त्यसले तपाईंको अपरिपक्वता प्रदर्शन गरिरहेको छ। – at Nepal
1
8
Let's make it reach @mkoirala 😄 – at Nepal
1
4
हात्तीवनमा अवस्थित @ReadersHubNp को तेस्रो ब्रान्चमा अहिले २५% डिस्काउन्ट उपलब्ध छ नी त बुक्स एण्ड बेभरेजमा... हिजो थपिएका खुसीहरू – at Nepal
दिनचर्या पनि सूर्यमुखीको जस्तै भइसकेको छ, हरेक बिहान उही लक्ष्य तर्फ फर्किएर शिर उठाउ, भरदिन लक्ष्य तर्फ अर्जुन दृष्टि बनाउ र हरेक साँझ लक्ष्य पूरा गर्न नसकेकोमा शिर झुकाउ आफ्नै नजर विरुद्द। सिसिफस बनाउदो रहेछ नियतिले ठट्टै-ठट्टामा।
After winning the case Johnny Depp might be thinking– You will remember this day as the day you almost caught Captain Jack Sparrow.
2
यो रूखमा भरिने कहिले रे @Highwaynep दाइ?
हामी फेरि यता जाने कहिले रे?
2
5















