Naba Raj Gautam (@sabk0) header
Naba Raj Gautam (@sabk0) profile picture

Facilitator

Nepal
Joined November 2013
Photo by Naba Raj Gautam (@sabk0)Photo by Naba Raj Gautam (@sabk0)Photo by Naba Raj Gautam (@sabk0)Photo by Naba Raj Gautam (@sabk0)Photo by Naba Raj Gautam (@sabk0)Photo by Naba Raj Gautam (@sabk0)Photo by Naba Raj Gautam (@sabk0)Photo by Naba Raj Gautam (@sabk0)Photo by Naba Raj Gautam (@sabk0)Photo by Naba Raj Gautam (@sabk0)
facebook.com/share/p/1LaT4DU… Free entry Fantasy premier league
1
253
छाउनी हस्पिटल तिर चै कोई ट्विटे नरैछन। – at Nepal
1
282
बत्ती त गकाे गै भयो त – at Nepal
194
संसार भरी बत्ती गयो कि क्या हो – at Nepal
176
अर्जेन्टिना को बारेमा एस्सो कै लेख्देको ह्यान्डल दाजुले बलकेछन् क्या हो – at Nepal
1
266
सरम संस्कृति पार्टीका धनगढी उपमहानगरपालिका का संयोजक मेरा अनन्य मित्र बिके संग्रामलाई @bk_sangram जन्मदिनको धेरै धेरै शुभकामना छ । धनगढीको मेयरका रूपमा हेर्न चाहेको छु। – at Nepal
3
1
3
1,224
"फिफाले पैसा खाएर भगवानको टिमलाई जिताउन लागि परेको छ, रेफ्रीहरू सबै मिलेका छन् इत्यादि इत्यादि सुन्दा सुन्दा खप्न नसकेर, 'आ... बरु हार्दियोस् हौ, यो बचाउ गर्दा गर्दा दिक्क लागिसक्यो।' भन्ने भएको होला भगवानका पंखाहरूलाई। 😂
1
313
यदि मेस्सीले त्यहि ग्राउण्डमा नै गनी गनी पैसाको बिटो रेफ्रीलाइ दिए पनि, "खेलाडी पो कप जित्नको लागि कुद्छन, बिचरा रेफ्रीले के जित्न लाइ कुदेको? त्यसको दुख देखेर हाम्रो भगवानले बिना लोभ पैसा दान गर्नु भएको हो" भनेर एक जना चुरोट खाने संग लाइटर मागेर धुप बाल्छन होला बिचरा
1
2
1
753
बराबरी
94
कस्तो मीठो गोल हान्यो त
121
पानी ब्रेक हुन लाइसक्यो गोल हुन्न त
110
बराबरी
71
सुगौली सन्धि मा हामीलाई झुक्काको पाप लाग्या हो इनेरुलाई
213
The keeper needs to be doped, how can an ordinary person stop such a disruptive attack?
108
I didn't think England could add another star to the three lions jersey without hosting the World Cup again.
149
यो किपर ले केप भर्डे को किपर ले भन्दा बढी फलोवर कमाउने भयो
138
अर्जेन्टिना लाई जिताउन को लागि सबै षडयन्त्र हो यो बेलायत लाई बेलैमा पाखा लगाउन खोजिएको छ तर हेक्का रहोस् केप भर्डे नै काफी छ तिमेरु लाई
1
187
रेफ्री पनि बिकेको छ क्या हो
109
धन्न पोल पनि हाम्रै समर्थन मा छ
94
गोल हुने बित्तिकै "गोल 1-1" भनेर पोस्ट गर्छु भनेर लेखी राख्या छु "गोल 2-1 " लेख्न नपरोस्
132