ठुल्दाइ↗️ (@sd_np_) header
ठुल्दाइ↗️ (@sd_np_) profile picture
Sindhupalchok
Joined June 2016
Photo by ठुल्दाइ↗️ (@sd_np_)Photo by ठुल्दाइ↗️ (@sd_np_)Photo by ठुल्दाइ↗️ (@sd_np_)Photo by ठुल्दाइ↗️ (@sd_np_)Photo by ठुल्दाइ↗️ (@sd_np_)Photo by ठुल्दाइ↗️ (@sd_np_)Photo by ठुल्दाइ↗️ (@sd_np_)Photo by ठुल्दाइ↗️ (@sd_np_)Photo by ठुल्दाइ↗️ (@sd_np_)Photo by ठुल्दाइ↗️ (@sd_np_)
फेसबुक खोल्यो कि फलानो ठाउँको मेयरको स्वतन्त्र उम्मेद्वार वालाहरु मात्रै आउँछन् टिएल् मा । भरतपुरका अधिकांश !! हैन कति धेरै हुन् ? कहाँ मात्रै उठ्ने हुन् ? विदेशका गल्ली गल्लीबाट मेयर उठ्न फर्किए क्या हो देश ?
1
78
At least not in the ODI.
Kushal Bhurtel and Lokesh Bam should never play for Nepal again. Unserious Clowns
82
Tickets scam ta yeta tira pani khojnaparcha hai, pass scam...
Why does Nepal Oil corporation need to sponsor NPL ? I mean why NOC(having monopoly over petroleum products) needs advertisement ? Just for the free passes to their staffs? #NPL
98
Why does Nepal Oil corporation need to sponsor NPL ? I mean why NOC(having monopoly over petroleum products) needs advertisement ? Just for the free passes to their staffs? #NPL
1
1
7
464
Kathmandu Gorkhas are so gone that we got to hear 'Kushal Malla is a great fielder.' commentators plssss stopppp !! #NPL
114
अँ, डड्र्याङ्ग !!
"भोलि मंगलबार हाइड्रो पड्किने 📈 भन्ने हल्ला रैछ बजारमा, वास्तविक कुरो के हो कसैलाई थाहा छ?"📩
1
128
सुनशान !!
प्रहरीका एक उच्च अधिकारीका अनुसार TIA बाट नियन्त्रणमा लिएपछि इनमको फोन प्रधानमन्त्रीको भित्री वृत्तका व्यक्तिहरूलाई दिइएको थियो ।कान्तिपुरलाई बताएअनुसार प्रधानमन्त्रीको सचिवालयका मानिसहरूले सापकोटाको फोन १४ असोजको साँझ लिएर १६ असोज बिहान मात्र प्रहरीलाई हस्तान्तरण गरेका थिए। 👇
85
मेन्सन गरेका पत्रकार नै विरुद्धमा लागेपछि कसको के लाग्छ ?😆
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेका सापकोटाबाट बरामद मोबाइल फोन बेनले दुई दिनसम्म आफ्नो नियन्त्रणमा राखेर त्यसपछि मात्र प्रहरीलाई हस्तान्तरण गरेको स्रोतको दाबी छ - @setopati setopati.com/politics/401953
1
86
बेन त मान्छे लास्टै स्याल हो है, एक नं को पुर्वाग्राही । इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको घरमा setopati.com/politics/401953
67
Danger game vayooo yo pani :)) #NPL #JBvBK
70
चुनावअघि कहाँ कहाँ घण्टी बज्छ भन्दै माहोल बनाइदिन सहयोग पुर्‍याउनेहरु आज धडाधड रालोका अनियमितताका सम्पादकीय ठेलिराछन् । लाज हुन्न त्यतिबेलाका 'एक्जिट पोल' सम्झिँदा ?
1
93
श्रीमान् हरुको यसरी हुर्मत लिएर न्यायालयका मुद्दाको थुप्रो कम हुन्छ ? कि जलाइदिए 'सल्टिहाल्छ' भन्ने मानसिकता हो ?
इनम सापकोटा प्रकरणमा आफ्नो नाम पनि जोडिएको र सामाजिक सञ्जालमा आफ्नो नाम लिएर प्रश्नहरू उठेको भन्दै उनी मुद्दाको सुनुवाइ प्रक्रियाबाट अलग भएकी हुन् । #onlinekhabar onlinekhabar.com/2026/11/204…
77
Office IT cut off the access to nettv in browser & app as well. Dherai janne hunchan k bekkar ma !!
98
गतिलो देश, गतिलो प्रधानमन्त्री हुन्थ्यो भने त्यो छुरी देखाउँछु भन्ने कवाड मन्त्री योबेला सम्म बर्खास्त हुन्थ्यो ।
75
भनेपछी मेन्सन गरिएका सबै ज्वागलका धुपौरे परे ?
83
आइतबारे जाँड साइत्ते !!
सही समय आएपछी, सबैको गलत समय आउछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !
65
यो लन्ठुले त अत्याचार नै गर्न लाग्यो । गल'त्याएर निकालिन्छ यो पनि ।
प्रधानमन्त्रीको सचिवालयले नै प्रहरीलाई पठाएको थियो पक्राउ गर्न २८ पत्रकारको सूची - अन्तिममा सातजनाको सर्ट लिस्टिङ गर्दै ‘अन द स्पट’ उठाउन आदेश nayapatrikadaily.com/news/20…
89
फर्केर मैदानमा पनि यसैगरी आएका थिए । हारे पनि लगभग उसैगरी ।
सुदुरपस्चिमका शेर बहादुर देउवा पनि एसैगरि मैदान छाडेर भागेका थिए 😀
1
1
95