Sagar Neupane retweeted
रास्वपाले भन्यो- आईजीपी हेरफेरबारे सरकारले पुष्टि गर्ला, पार्टीलाई जानकारी छैन
By @seaneupane —
nepalkhabar.com/politics/291…
Sagar Neupane retweeted
४३ निर्णय गर्दा पनि सरकारले किन ल्याएन कर्मचारी अध्यादेश इनम प्रकरणमा जोडिएका आईजीपी कार्कीको पनि उठेन कुरा
By @seaneupane —
nepalkhabar.com/politics/291…
Sagar Neupane retweeted
पक्राऊ परेका पत्रकार छुट्नै पर्थ्यो, छुटे। तर गम्भिर चिन्ताको विषय अरू छन्:
- समाचार कक्षबाट बिना पुर्जी पत्रकार पक्राऊ।
- मध्य रातमा बिना पुर्जी पूर्व प्रधानन्यायाधिस पक्राऊ।
- मध्यरातमा बिना पूर्जी व्यापारीको घर खानतलास।
- दिनदहाडै बिना पूर्जी व्यापारीहरू पक्राऊ।
- दिनदहाडै विभिन्न मिडिया हाउस र राजनीतिक नेताहरूको घरअगाडि शंकास्पद रूपमा गाडी पार्क।
- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमै तर्साऊ।
- आफ्नाको बचाऊ गर, अरूलाई थर्काऊ।
अनि कतिपय सत्ताधारीहरू मिडियामा भन्छन्, हाम्रो नियन्त्रणमा अहिले संसदको तल्लो सदनमात्र छ। राष्ट्रिय सभा, स्थानीय तह, कर्मचारीतन्त्र, न्यायलय, प्रहरी त पुरानै हुन्।
त्यसको अप्रत्यक्ष अर्थ हो -- सत्ता अहिले पनि हाम्रो कब्जामा छैन।
पछिल्ला समयमा जे भइरहेका छन्, ती सत्ताकब्जाका संकेत हुन्। सत्ताकब्जा हुनु भनेको आज ताली पिट्नेहरू पनि रूने दिन आउनु हो।
सबैलाई चेतना भया!
Sagar Neupane retweeted
चलाएछन् त जङ्गबहादुर सरले स्वेच्छाचारकाे काेर्रा!
प्रस्तावित दुई राजदूत अस्वीकृत भएपछि सरकार ‘आगो’, सुनुवाइ समितिका सभापतिलाई ‘केरकार’ nepalkhabar.com/politics/289…
Sagar Neupane retweeted
नेपालखबर टप क्रिएटर्स २०२६ का लागि मनोनयन खुल्यो
nepalkhabar.com/society/2885…
Sagar Neupane retweeted
वैज्ञानिकले पत्ता लगाए भोटेकोसी बाढीको ‘वास्तविक कारण’, ०७२ को महाभूकम्प पनि सम्भावित कारक
By @seaneupane —
nepalkhabar.com/society/2873…
Sagar Neupane retweeted
शंकर पोखरेलको मसौदा रद्द गरेर बादलले ल्याए ३९ पृष्ठको प्रतिवेदन
BREAKING
By @seaneupane —
nepalkhabar.com/politics/286…
Sagar Neupane retweeted
गौरीलाई त्यसबेला पक्राउ नै गर्न चाहन्थे बालेन, अहिले राजीनामा मागेर हटाए
By @seaneupane —
nepalkhabar.com/politics/eco…
Sagar Neupane retweeted
भोटेकोसीको बाढीले यति ठूलो क्षति गर्नुका तीन कारण
By @seaneupane —
nepalkhabar.com/society/2853…
Sagar Neupane retweeted
विज्ञको सुझाव : चीनसँग कुरा गरेर ल्हेन्दे खोलामा बनेको तालको पानी बिस्तारै खोल्नुपर्छ
ताल आफैँ फुटे झन् विध्वंश हुने चेतावनी
By @seaneupane —
nepalkhabar.com/society/2851…
Sagar Neupane retweeted
भोटेकोसी बाढीको गति ‘हालसम्मकै तीव्र’, प्रतिघण्टा ५५ किलोमिटर
विज्ञ भन्छन्- ‘सम्भवतः यस्तो बहाब अहिलेसम्म देखिएको थिएन’
By @seaneupane —
nepalkhabar.com/society/2849…
Sagar Neupane retweeted
किशोर श्रेष्ठको धरपकड र जनआस्थाको अफिस खानतलासी आपत्तिजनक छ। सरकारले पत्रकार र व्यवसायीमाथि धरपकड गर्ने क्रम रोक्नुपर्छ। रास्वपाका सभापतिले पार्टीको स्पष्ट नीति यही रहेको बताएका छन्।
Sagar Neupane retweeted
‘पाँच वर्ष रास्वपाको सरकार रहँदा मन्त्री फेरबदल हुन्छन्, नेतृत्वबारे भन्न सकिन्न’
मन्त्री फेरबदल र पदाधिकारी मनोनयनबारे बालेन र रविबिच बाँकी नै छ असहमति
By @seaneupane —
nepalkhabar.com/politics/280…
Sagar Neupane retweeted
प्रधानमन्त्री बालेनका दुई निर्णय, जसले रविलाई ‘ट्रिगर’ गर्यो*
By @seaneupane —
nepalkhabar.com/politics/280…
Sagar Neupane retweeted
मालपोत, नापी कार्यालयमा डिजिटल प्रणाली पूर्ण रूपमा लागू गरिएको छ। अब जग्गाको नामसारी, रोक्का तथा फुकुवा जस्ता महत्वपूर्ण कामहरु अनलाइन र डिजिटल माध्यमबाटै हुन थालेका छन्। @seaneupane
Sagar Neupane retweeted
बालेन क्याबिनेटकी ‘बेस्ट पर्फमर’ प्रतिभा रावल
By @seaneupane —
nepalkhabar.com/politics/279…
Sagar Neupane retweeted
उपसभापतिमा सुनिल, महामन्त्रीमा भूपदेव: रविले ककसलाई बनाउँदैछन् पदाधिकारी
By @seaneupane —
nepalkhabar.com/politics/279…
Sagar Neupane retweeted
‘प्रत्यक्ष निर्वाचित कार्यकारी’ एजेन्डाबाट पछि हटे बालेन, महाधिवेशनबाट यो मुद्दा छोड्न रास्वपामा कसरत
By @seaneupane —
nepalkhabar.com/politics/275…
Sagar Neupane retweeted
एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, बादल मात्रै ओलीको पक्ष
By @seaneupane —
nepalkhabar.com/politics/275…
Sagar Neupane retweeted
एमालेले बल्खुमै बनाउने भयो मुख्यालय, मीनबहादुरको जग्गा फिर्ता गर्ने
By @seaneupane —
nepalkhabar.com/politics/275…






