Shanti Tamang retweeted
० महाभियोगको तयारी
- बिचौलिया इनम सापकोटासँग साँठगाँठ देखिएका न्यायाधीश हरि फुयालविरुद्ध रास्वपाले महाभियोग प्रक्रिया अगाडि बढाउने
- सभापति लामिछाने कानुनविद्हरूसँग परामर्शमा
० प्रधानमन्त्रीको सचिवालयले नै प्रहरीलाई पठाएको थियो पक्राउ गर्न २८ पत्रकारको सूची
@journoprk
Shanti Tamang retweeted
दाङको घोराही उपमहानगरपालिक-१७ स्थित पचुर्खामा स्थानीय सुधिरकुमार रेग्मीले व्यावसायिक रूपमा गर्नुभएको एप्पल बयर खेती। उनले गत वैशाखमा चार बिघा क्षेत्रफलमा दक्षिण भारतबाट ल्याएर एक हजार १०० एप्पल बयरका बिरुवा रोपेर खेती सुरु गरेका छन् । तस्बिरः कुलदीप न्यौपाने /रासस
Shanti Tamang retweeted
खुलामञ्चबारे नेताहरुका टिप्पणी–प्रतिटिप्पणीले अहिले सामाजिक सञ्जाल गर्माएको छ ।
झण्डै एक बर्षअघि नयाँ पत्रिकामा छापिएको सहकर्मी @shantitheeng को रिपोर्ट, जसले खुलामञ्चबारे बुझ्न सघाउँछ
nayapatrikadaily.com/news/18…
Shanti Tamang retweeted
RECOMMENDED!
What happens in our minds when we read deeply? Why does reading matter—and what does neuroscience tell us? A Setopati feature on a habit worth keeping.
***
दिनको १५ मिनेट पढ्न सिंगापुरको निम्तो
setopati.com/social/398515
Shanti Tamang retweeted
फिल्म हेरेर अनुभूति लेख्ने कोसिस गरेँ ।
****
अन्य फिल्म हेर्दा पात्रहरूप्रति कतै सहानुभूति, कतै समानभूति महसुस हुन्छ । दुवै महसुस नगराउने झल्ला फिल्म पनि छ्याप्छ्याप्ती छन् नै ।
तर, यो फिल्मले.............. अनुभूति गरायाे ।
nayapatrikadaily.com/news-de…
Shanti Tamang retweeted
अध्ययन र अनुसन्धानमा दुई दशकभन्दा बढी समय बिताइयो, तर यस्तो बेला जानेकै कुरा पनि गर्न नपाउँदा पीडा हुँदो रहेछ। हाम्रा संस्थाहरू कस्ता तन्नम भए— जहाँ यही विषयको पढाइ हुन्छ, अध्ययन हुन्छ, अनुसन्धान हुन्छ; तर अहिलेसम्म एउटा 'सिचुएसन एनालाइसिस रिपोर्ट' सम्म निकाल्न सकेनन्। धत्!
Shanti Tamang retweeted
० बाढीको महाविपत्ति
- भोटेकोशीमा बिजुलीझैँ आएको बाढीले रसुवा र नुवाकोटका बजार र बस्तीहरू छिनभरमै बगायो,
बुधबार मध्यरातिसम्म १५७ जनाको शव भेटियो, हजारभन्दा धेरै सम्पर्कविहीन भएको आकलन
@mainalinawa @amul_thapa
Shanti Tamang retweeted
जता पनि पर देशी काे प्रभाव छ ।। @shantitheeng
नेपाल भित्रिएका परदेशी वनस्पति nayapatrikadaily.com/news-de…
Shanti Tamang retweeted
Excellent reporting by@sarishaachami
'पानी परेर ओछ्यान भिजेपछि भिडिओ बनाएर टिकटकमा हालेको थिएँ,' उनले भनिन्, 'बिहान भिडिओ कसले हाल्नुभएको भन्दै आउनुभयो। मैले हालेको भनेपछि किन हाल्नु भन्दै गाली गर्नुभयो।'
'जे हो, त्यही देखाउँदा गाली खानुपर्यो।'
setopati.com/politics/387847
Shanti Tamang retweeted
० अचाक्ली महँगी, जनजीवन झन् कष्टकर
- अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणसँगै मध्यपूर्वमा बढेको तनावले पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपालीको भान्सासम्मै पुग्यो महँगी । दैनिक उपभोग्य खाद्यान्न, तरकारी, खानेपानी, फलफूलदेखि यातायातको भाडासम्म वृद्धि ।
@ajitzee
Shanti Tamang retweeted
० प्रधानमन्त्रीलाई झन्डै चार दर्जन निकायमा
संरक्षकदेखि प्रमुखसम्मको बोझ
- कतिपय निकाय यस्ता पनि छन्, जहाँ प्रधानमन्त्री
जान नभ्याएर महिनौं बैठकसमेत बस्न सकेको छैन
० ‘फेक रेस्क्यु’का मास्टरमाइन्ड सिंहमाथि फेरि अनुसन्धान हुने
@SubashBhatta9
Shanti Tamang retweeted
नबोलौं- मन मान्दैन। बोलौं-कति विरोध मात्रै गरेको भन्छन् ।
भएको राष्ट्रिय पुस्तकालय अलपत्र छ। बोरामा किताब कुहिएका छन्। भृकुटीमण्डपको सार्वजनिक पुस्तकालय भाडा नतिरेको भनेर ताला लगाइएछ।
नाम छ समाज कल्याण परिषद्।पुस्तकालय र समोसा पसलबिचको भिन्नता नबुझी भाडा तिरेन भनेर ताला लगाउने?
Shanti Tamang retweeted
विश्लेषक झलक सुवेदी भन्छन्–
@makaikhole
@shantitheeng
बालेन पहिले महानगरको मध्यम वर्गका नेता थिए । मध्यम वर्गलाई क्लिन र ब्युटिफुल सिटी चाहिएको थियो । उनले सोहीअनुसार काम गरे । अहिले उनी देशभरका अरू जिल्लाका पनि सुकुमवासीको प्रधानमन्त्री हुन् ।
nayapatrikadaily.com/news-de…
Shanti Tamang retweeted
गतिमा मात्र ध्यान दिँदा दिशा सही समात्न सकिएन भने नतिजा दुर्भाग्यपूर्ण हुन्छ। अक्सर उचित दिशा पत्ता लगाउन विवेक र धैर्यको जरुरी हुन्छ।
Shanti Tamang retweeted
० मधेशका मुद्दा प्रमुख दलका घोषणापत्रमा कति प्राथमिकतामा ?
० घोषणापत्रमा सबै दलको प्रतिबद्धता : विदेशमा
रहेका नेपालीलाई मतदानको अधिकार
@kamati_surendra @journoprk @KAMALRBg
Shanti Tamang retweeted
बालेन को साहस र इमान को कुरा पढेर जती खुशी लाग्यो, उनको अहंकार को कुरा पढेर उती नै दुख। नयाँ नेताहरुले विनम्र हुन र सबैका कुरा सुन्न सिक्नुपर्यो। अहंकारले नेतालाई थाहै नपाइ अधीनायकवादी शैली तिर लैजान्छ। अहंकारले पुराना नेतालाइ कसरी डुबायो, हामी सबैले देखेकै छौँ।
साढे तिन वर्ष काठमाडौं महानगरको मेयरको रुपमा बिताएका बालेनको कार्यसम्पादन र कार्यशैलीमा उज्यालो पाटो जति छ, अँध्यारो पाटो पनि त्यति नै छ।
ती केके होलान्? पढौं।
setopati.com/politics/380573…
Shanti Tamang retweeted
वर्तमान महिला प्रधानमन्त्रीले गराउन लाग्नुभएको चुनाव लैङ्गिक हिसाबले हेर्दा सबैभन्दा टिठलाग्दो र कुरूप चित्र बनेको छ।अहिलेको चुनावमा महिला उम्मेदवारकाे अवस्था हेर्दा भन्न मन लाग्छ— यो देश तिमीहरूका लागि होइन छोरीहरू! उम्मेदवारी नै यस्तो (असमान) छ, भोलिको संसद् कस्तो बन्ला? धत्!
Shanti Tamang retweeted
० जहाँ हुँदै छ रोचक भिडन्त
- केही निर्वाचन क्षेत्रको प्रतिस्पर्धाले सिंगो देशकैै ध्यान तानेको
छ भने केही ठाउँको सम्भावित रोचक भिडन्तप्रति आमनागरिकको चासो चुलिएको छ
@PremGautamKTM




















