Kuber (@sirkuver) header
Kuber (@sirkuver) profile picture

A big scholar of curiosity and enthusiasm. Jack of all trades. Into literature and arts. Media person #Factcheck #CR7 #JohnnyDepp #Batman #DC

Last Bench of The Class
Joined May 2016
Photo by Kuber (@sirkuver)Photo by Kuber (@sirkuver)Photo by Kuber (@sirkuver)Photo by Kuber (@sirkuver)Photo by Kuber (@sirkuver)Photo by Kuber (@sirkuver)Photo by Kuber (@sirkuver)Photo by Kuber (@sirkuver)Photo by Kuber (@sirkuver)Photo by Kuber (@sirkuver)
Can we sacrifice Bruno to resurrect Diogo Jota?
1
301
My source of inspiration has retired from international football.
3
394
Manchester United isn't a football club. It's a psychological experiment conducted by a team of psychotherapists at a university to determine how much disappointment, emotional trauma, and depression a human being can endure before completely losing their will to live.
1
270
Manchester Dismantled... Fcuk you Ronny for making me fan of this club... Unfathomable.
247
मलाई थाहा छ तिमी अन्तैको यात्री हौ, मेरो सहर त बाटोमा परेको थियो ।
15
819
विजया दशमीको मंगलमय शुभकामना 🙏❤️
3
291
Bro, before the moment Tesla actually launches the Roadster, some Chinese EV manufacturer will probably will launch a car with 90% of the features, 50% of the price, and a name nobody can pronounce. 💀
366
५६ इन्च को छाती चाहिँ fatherland मा नाच्न मात्र काम रैछ कि के हो । Surrounding Jantar Mantar with 38,000 cops with arms and ammunition and making it look like a terrorist attack is absolute mockery of the world's largest democracy itself.
4
443
Gemini ra GPT mero matra ho ki nachaleko sabaiko ho? Claude chha ra dhanna.
3
466
देश शोकमा छ, हजारौँ बेपत्ता छन्, कति परिवारले आफन्त गुमाइसके तर मान्छेलाई डिजे बजाएर तीजको गीतमा नाच्न हतार छ । चाडपर्व आफ्नो ठाउँमा छ, तर मानवता र समानुभूति पनि भन्ने कुरा हुन्छ नि, त्यो मान्छेमा पटक्कै छैन ।
1
13
723
मूर्तिमा पसिना आएर देशमा भयावह प्रकोप को अवस्था सिर्जना हुन्छ भने त्यो तिम्रो भगवान होईन अलच्छिना हो । उखालेर फाल्देउ त्यो अनि आउँदैन पसिना ।
4
711
खासमा म गरीब थिए । सपाइडर म्यान फ्लिम आउदा मसगँ फ्लिम हेर्ने पैसा थिएन । गरीबिको कारणले आजसम्म नि एउटा सपाईडर म्यान भन्ने फ्लिम हेर्न सकिएन । त्यसैले घरमा माकुराले जालो लाउदा नि सफा गर्दिन कतै मेरै घरको माकुरो अर्कोपल्ट फिलिम खेल्न जान्छ कि भन्ने आसमा ।
1
1
11
1,169
रोपाइँ सकिएपछि साँढे घर फर्किएको छ ।
1
339
निजी क्षेत्रले १००० मा एकलाखको बीमा दिँदा तिम्रा सरकारले ३५०० मा दिन सक्दैन भने अर्थमन्त्रीबाट राजीनामा दिएर इकोनोमिस्ट को सर्टिफिकेट बोकी फेरि अमेरिका लाग्दा हुन्छ ।
2
3
262
तेलको मूल्य इरान युद्ध सुरु हुनु अगाडिको विन्दूमा झर्यो तर बिदेसमा घटेर के हुन्छ आयल निगमले घटाउदैन आयल निगमले घटायर के हुन्छ गाडीले घटाउदैन गाडीले घटायर के हुन्छ? ढुवानी र खलासीले घटाउदैन तेसैले मुल्य बढाउनु भन्दानी पहिलै घटाई राखेको भए हुन्थ्यो मर्का सोझो जनतालाई पार्ने हो
177
धन्याबाद तर बर्थडे कै दिन त यस्तो पोस्ट नगरौं न हो 😂
जन्मदिनको हेप्पी बड्डे टु यु जात्ती बिद्दी अग्लो मान्छे ओरालो मा सात्तो जानी मान्छे 🤣🤣🍰🎂🎂🍰 @sirkuver
1
1
348
खुब रमाउ चुटेको देखेर, भोलि नाका बन्द गरिदियो भने थाहा पाउँछौं।
107
Do you remember when you joined X? I do! Damn it's already 10 years. #MyXAnniversary
106