Pinned Tweet
मुस्कानले सन्सार परिवर्तन गर तर
सन्सारलाई तिम्रो मुस्कान परिवर्तन गर्न नदेउ !! शुभप्रभात
आशा र भराेसाकाे नेपालकै प्रथम महिला प्रधानमन्त्री सुशिला कार्की ज्यु लाई बधाई संगसंगै सफल कार्यकालको शुभकामना 🤗🎈🎊🙏
छाँया 🙏🤗 retweeted
तिमी आगो हुदा म पानी भैदिउला
सधै साथ हुने जिन्दगानी भैदिउला
सुख दुख सारा, बाडिचुडि सहौला
मेरो राजा तिमी, म रानी भैदिउला
अब हाम्रो प्रेमको ईतिहास लेखेर
अमर~प्रेमको, कहानी भैदिउला
सहि गलत तिमिले छुट्टाउन नसके
तिम्रो आँखाको म नानी भैदिउला
#शुभविहानि 🙏☕️❣️
#शुभदिनकाे_कामना
छाँया 🙏🤗 retweeted
भनिन्छ जब अाकाश दुखि हुन्छ पानी बनेर धर्तिमा बर्सिन्छ रे
भनिन्छ जब अाकाश खुसि हुन्छ हर्षकाेअाशु पानी बनेर धर्तिमा बर्सिन्छ रे
हेइ केहि सिक अब पानीसग ढुङ्गाजस्तो हाेइन अरुकाे बाटाे राेकिदिने
बन्नु छ भने पानी जस्तो बन अरुले भनुन अाफ्नाेबाटाे अाफैखाेजि बर्सिन्छ रे
#शुभसन्ध्या
छाँया 🙏🤗 retweeted
जिन्दगि पानी जस्तै होस,हिउँदमा पिडाको हिउँ चुलिदा खुशिको एक झुल्को घामले पग्लियोस
गोरेटोमा बाधाको पहाडअाउदा
अाशाको झरना मनको बगरमा झरोस
सङ्घर्षको चट्टान फाेर्ने छाल बनोस
अानंदको कमल फुलाउने ताल बनोस
कहिलेकाहिं बहकिदा बादलबनी उडिदियोस
जिन्दगीको खडेरिमा झरिबनी झरिदियोस
#शुभप्रभात
नयाँ वर्ष २०८२ ले सबैलाई नयाँ अवसर, सकारात्मक ऊर्जा र सफलता ल्याओस्। जिन्दगी सफल अनि प्रेमिल बनोस् शुभकामना 😍
#HappyNewYear2082
छाँया 🙏🤗 retweeted
तिर्खा भयानक थियो
तर पानीमा विष थियो ।
पिएको भय विषले मर्दथे
नपिएको भय तिर्खाले ।।
तिमी नै भन तिमी के गर्दथ्यौ ?🤔
- सम्बन्धहरु 😌😌
#शुभसन्ध्या 🙏❣️❣️
छाँया 🙏🤗 retweeted
सारा बन्धन ताेड्न तिम्रो इजाजत मा मञ्जुर
फेरि एउटा प्रेमकथा विरासतमा मञ्जुर
भैगाे अब समाउ मलाई कति हिड्नु फरार बनी
मुसाफिर याे ज्यान तिम्रो हिरासतमा मञ्जुर
#शुभबिहानी 🙏☕️
#शुभदिनकाे_कामना
छाँया 🙏🤗 retweeted
उसका मिठा यादहरुको सिरानी बनाएँ !
तिता शब्दहरु सबै पोलेर खरानी बनाएँ !
सधैं रहोस् राम्रो सम्बन्ध भन्ने चाहानाले,
सबै उसकै अनुरुप आफ्नो बानी बनाएँ !
आफू संग भएको अरुलाई दिन सिकाई,
थुप्रै खुसीहरु बाँड्न लगाएर दानी बनाएँ
#शुभसन्ध्या 🙏😍
छाँया 🙏🤗 retweeted
सबले घृणा गरेपछि याे मन त्यसै जल्दाे रैछ
अाफन्तले घात गर्दा मनमा अाधि चल्दाे रैछ
कस्तो बन्याे परिस्थिति बिग्रिएकाे चाल भयाे
सम्झनाकाे तड्पाइले सपना सब ढल्दाे रैछ
साेचेकिथे अभागिले काेहिकाे साथ पाउला भनि
यदि साथ पाकाे भए पीयूष दाना फल्दाे रैछ
#शुभविहानि🙏☕️
#StayHomeStaySafe
छाँया 🙏🤗 retweeted
कति माया गर्छाैं भनी कसाेगरि जान्ने
तिम्रो माया मेरै भनी कसाेगरि ठान्ने
चाेखाे माया गर्छु भन्ने काडा राेप्न थाले
छाया हाे कि चाेखाे माया कसाेगरि छान्ने
मेराे अात्म तिम्रै मायाकाे भागि बन्न थाल्याे
तिमलाई खाेज्दै हिड्ने मन कसाेगरि धान्ने
#शुभसन्ध्या 🙏😍
छाँया 🙏🤗 retweeted
बाडिएकाे प्रेम मञ्जुर छैन बुझ है तिमी अाफै मलाई
सबैलाई प्रिय सम्झन्छाै कसरी बुझाै हँ? म तिमिलाई
अरे कसरी स्विकाराै म तिमि मेराे प्रिय हाे भनेर
माफ गरिदेउ तिम्राे दिलकाे भिडभाड मञ्जुर छैन मलाई
#शुभसन्ध्या 🙏😍
छाँया 🙏🤗 retweeted
बिसाउन मन छ भारि, रटान जिन्दगीको
मेटाउन मन छ मलाई , थकान जिन्दगीको ।
असल भइ सफल जीवन ज्युने अाशा अधुरै छ,
खै के? सुनाउँ अरूलाई यो, बखान जिन्दगीको।।#शुभप्रभात, #शुभविहानि 🙏🙏🥛☕️
छाँया 🙏🤗 retweeted
पानिका केही थाेपा, हल्का पातमा थियो
मीठो सुभाष त, जुनेली रातमा थियो !
सुनसान रातलाई, मदहोश पार्न सक्ने,
अनौठो नशा, उत्ताउलो मातमा थियो !
मिठो लाग्थ्यो, उसका तिता कुरा पनि,
गज्जबको जादु, चन्चले हातमा थियो !
जस्तै कठोर हृदय पनि, पगाल्न सक्ने,
खै कुन चै आगो, उसको बातमा थियो🙈😜
छाँया 🙏🤗 retweeted
दुई अात्माकाे मिलन हाे प्रेम जात हुदैन
समर्पित भइ दुई मुटु एक हुदा घात हुदैन!
मिलनदेखि इश्या गरि जाे कसैले कुरा काट्दा मायाकाे मुटु ताेडि धात गर्ने अाट हुदैन!!
फरकफरक हुन्छ प्रेमकाे अर्थ र परिभाषा
अन्तरहृदयकाे प्रेममा कहि कतै मात हुदैन!!
#शुभसन्ध्या 🙏😍
छाँया 🙏🤗 retweeted
खाली पाना नै त छु हजुर,सजाउन जान्नुपर्छ
मर्न अनि मार्न होइन माया, बचाउन जान्नुपर्छ
यही त फरक छ, चिन्तामा जल्नु र चितामा जल्नुमा ।
चिन्तामा जल्दा आँफूलाई पीडा हुन्छ ।
चितामा जल्दा आफ्नालाई पीडा हुन्छ ।😭😭😭😭😭😪😪😪😪🤔 अब अाफ्नाे विचार गर ✌️✌️✌️✌️
छाँया 🙏🤗 retweeted
उसले हेर्ने नजरमा, एउटा मिठो गीत थियो !
सबको भन्दा अलि फरक उसको मेरो प्रीत थियो !
ठट्टा गरी मैले उसलाई, बाँदर हाे तिमि भन्दा
तरेर हेर्ने ति आँखा भित्र, मेरै मनको मीत थियो !
आफ्नो कुरा माथी पार्ने, साह्रै जिद्दी बानी उसको
जानी-जानी हारी दिन्थे, तर पनि मेरै जीत थियो!
#शुभविहानि☕️
छाँया 🙏🤗 retweeted
साह्रै एक्लि भए म त माया दिने दाता चाहियाे
कहिल्यै पनि नछुट्टिने दह्रो एउटा नाता चाहियाे
घाम लाग्दा गर्मि खाई पानी पर्दा रुझि हिड्छु
दुवैबाट बचाइदिने नचुहिने छाता चाहियाे
मानि लिनु शरीर मेराे ज्ञानरुपि पुस्तक हाे
ज्ञान लिई ज्ञानी बन्नु याे पुस्तकलाई गाता चाहियाे
#शुभसन्ध्या🙏
छाँया 🙏🤗 retweeted
मेराे दिलमा बस्यौं तिमी सधै खुसि हुन्छु
एक्लिदा नि याे दिलमा तिम्रै कुरा गुन्छु
दिनमा गर्या कुरा नै त बन्दा रैछन सपना
तिमी टाढा भयौं भने विपनामै रुन्छु
परिक्षा नै लिएको हाे कुरि बस्यौं मलाई नै
भाेलि किन कुर्नु पर्याे एेलै मायाजाल बुन्छु😋
#शुभरात्रि 🙏😍
छाँया 🙏🤗 retweeted
प्रेम भन्या बल्ल बुझे गर्ने नभई पर्ने रैछ
मुस्कान अनि बाेलिले नै मायाकाे बीउ छर्ने रैछ
तिम्रो मेराे मिलनलाई दैवले नै जुराएकाे
दुईकाे मुटु एक भएसि समस्या नि टर्ने रैछ
भेट नै त थियो ठुलाे, एक्लै हुदा टाउकाे दुख्ने
सिटामाेलकाे काम फेरि हेराइले गर्ने रैछ😜
#शुभसन्ध्या 🙏😍

