Pinned Tweet
आज बिहानै मैले दुई उपहार खोले🤗🤗😘
ती मेरा आखा थिए👀👀🙏🙏
#शुभ_प्रभात ☕️☕️
#सबैको_दिन_शुभ_रहोस् ❣️❣️❣️
#कल्याण_होस् 🙏🙏🙏🙏
स्वाभिमानी बन्नुहोस्, यदि कसैले अलिकति मात्र पनि औंला छुटाउँछ भने, पूरै हात नै छुटाउनुहोस्।
#शुभ_प्रभात_वंदन 🍵🍵
#शुभदिन 🙏🌹🌻
यदि भित्रको उत्साह समाप्त भयो भने,बाहिरका सबै उत्सवहरू व्यर्थ लाग्छन्।
#शुभप्रभात_वंदन 🍵🍵
#शुभदिन 🙏🌹🌻
आफ्नो आत्मसम्मान यति अवश्य राख्नुहोस्, यदि कोही कुरा गर्न चाहँदैन भने तपाईं पनि कोशिश नगर्नुहोस्।
#शुभ_प्रभात_वंदन 🍵🍵
#शुभदिन 🙏🌹🌻
केही भलाइ यस्तो पनि गर्नुहोस्,
जसको प्रमाण केवल तपाईंको विवेक होस्।
#शुभ_प्रभात_वंदन 🍵🍵
#शुभदिन 🙏🌹🌻
जिन्दगी चेस जस्तै हो,
जसले चाल बुझ्दैन मोहरा बन्छ त्यो।
#शुभ_प्रभात_वंदन 🍵🍵
#शुभदिन 🙏🌹🌻
मतभेद हुनु गलत होईन
मर्यादा बिर्सिनु चाहिँ गलत हो..!!
#शुभप्रभात 🍵🍵
#शुभदिन 🙏🌹🌻
आज त्यही दिन हो,
जसको चिन्ता हामीलाई हिजो थियो...!!
#शुभ_प्रभात_वंदन🍵🍵
#शुभदिन 🙏🌹🌻
फूल बोटबाट छुट्टीएर सबैको हुन सक्छ,
तर फेरि बोटैको हुन सक्दैन।
#शुभ_प्रभात_वंदन 🍵🍵
#शुभदिन 🙏🌹🌻
जो सही समयको खोजीमा दौडियो,त्यो दौडँदा-दौडँदै मर्यो..!!
#शुभ_प्रभात_वंदन 🍵🍵
#शुभदिन 🙏🌹🌻
कहिलेकाहीँ मानिसहरू अहम् को चक्करमा परेर वफादार मान्छेलाई नै गुमाउँछन्।
#शुभ_प्रभात_वंदन 🍵🍵
#शुभदिन 🙏🌹🌻
बिग्रने हो भने बाहिरी कुरा सुन,
सुध्रने हो भने भित्री मनको सुन।
#शुभ_प्रभात_वंदन 🍵🍵
#शुभदिन 🙏🌹🌻
देखावटी मिठास,
विषभन्दा बढी खतरनाक हुन्छ..!!
#शुभ_प्रभात_वंदन 🍵🍵
#शुभदिन 🙏🌹🌻
यदि तपाईँ घरमै बसेर पनि घर खोज्दै हुनुहुन्छ भने,तपाईँको दुःख यो संसारका सबै दुःखभन्दा ठूलो छ।
#शुभ_प्रभात_वंदन 🍵🍵
#शुभदिन 🙏🌹🌻
जे हुन्छ राम्रो कै लागि हुन्छ,
बस भइरहेको समयमा राम्रो लाग्दैन..!!
#शुभ_प्रभात_वंदन🍵🍵
#शुभदिन 🙏🌹🌻
कर्म राम्रो गर्नुहोस्, भक्त त रावण पनि थिए..!!
#शुभप्रभात 🍵🍵
#शुभदिन 🙏🌹🌻
तर्कको कसौटीमा विद्रोह गर्न सिक्नुहोस्,
जवानी हो मा हो मिलाउनका लागि होइन।
#शुभप्रभात 🍵🍵
#शुभदिन 🙏🌹🌻
#शुभ_विजयादशमी
चार कदमको गोरेटो नापेर
केही मानिसहरू नक्सा सुधार्न निस्किएका छन्।
#शुभ_प्रभात_वंदन 🍵🍵
#शुभदिन 🙏🌹🌻
झूट त बोलिदिउला, तर त्यो मनलाई के गर्ने जसलाई सत्य थाहा छ।
#शुभप्रभात 🍵🍵
#शुभदिन 🙏🌹🌻
जब शत्रुले तपाईँलाई देखेर मुस्कुराउँछ, तब बुझ्नुहोस् कि कुनै आफ्नो मान्छेले गद्दारी गरिसकेको छ।
#शुभ_प्रभात_वंदन 🍵🍵
#शुभदिन 🙏🌹🌻
पुस्तक हातमा आईपुग्यो दशै मज्जाले जाने भयो
@srijushah दिदिको पुस्तक पढ्न पाउँदा खुसी लाग्यो 🙏🌹

