छड्के!!! (@tilakraj8899) header
छड्के!!! (@tilakraj8899) profile picture

मानवताको घेरा भित्र बसेर कथाले पचाउने जति ट्विट गर्छु शब्द काडा झैँ हुन्छन बिझ्छ पनि बिझेको निकाल्छ पनि...बाकी थाहा पाउन संगत गर्नुस !

pokhara
Joined January 2013
Photo by छड्के!!! (@tilakraj8899)Photo by छड्के!!! (@tilakraj8899)Photo by छड्के!!! (@tilakraj8899)Photo by छड्के!!! (@tilakraj8899)Photo by छड्के!!! (@tilakraj8899)Photo by छड्के!!! (@tilakraj8899)Photo by छड्के!!! (@tilakraj8899)Photo by छड्के!!! (@tilakraj8899)Photo by छड्के!!! (@tilakraj8899)Photo by छड्के!!! (@tilakraj8899)
समुद्रको छेउमा हात समाएर संगै घुम्न नपाए पनि बाग्मतीको छेउमा नाक समाएर अबस्य घुमाउने छु प्रिय चिन्ता नगर😂😂😂
17
458
639
जोगी हेर्दा पुरानै जस्ता छन तर खरानी त २०६२/६३ ताका प्रचण्डले भन्दा बढी धसेकी जस्तो लागेन ?
1
293
अब यसो गरौ काल गतिले मर्ने वाहेक अन्य कारणले मृत्यु हुनेलाई सहिद घोषणा गरिदिउ यति सस्तो भो है “सहिद” शब्द ।
2
653
झोल म:म
1
121
पहिले झापाली र स्याङजालीले कोठा भाडामा पाउनेथिएनन । अब ऐमाले हु भनेपछि कोठा भाडामा पाउन मुस्किल होला झै छ ।
1
211
अब आउने नया सरकारले मान्छे बेच्ने दोकान भन्दा मान्छे रोक्ने कारखानालाई बढुवा दिनु पर्छ ।
1
135
माकुने कहा छन इरान इजरायल युद्ध रोक्थे कि
215
अहिले बजारमा वालेन खत्रा हो की रवि खत्रा भन्नेमा पार्टीका समर्थक बिच नै लडाई रैछ । जस्तो कि मेस्सी कि रोनाल्डो ? भने झै । यीनै अन्ध समर्थकले सक्छन क्यो पार्टी मेरो बुझाई रवि १ थिए वालेन १ भएर आए अनि १+१=११ भयो कुरा यत्ती हो
1
2
313
कुनैपनि पार्टीको होस वा कुनै व्यक्ति बिषेशको दाष भैसकेको मान्छेलाई कुनै पनि औषधीले निको पार्न सकिदैन किनकी लाश र दाषको कुनै औषधी हुदैन ।
142
बुढावुढी नेता बने पछि यस्तो रैछ के बुढा प्रत्येक्षमा लड्ने बुढीलाई समानुपातिकमा राख्ने बुढाले जिते बुढी समानुपातिकमा नबसेपनि भो । यदि बुढा हारे बुढीलाई समानुपातिक बाट घुसाउने रैछन लैतडीहरु
1
239
एक्लै चुनावमा हिड्दा त करिव २०,२५ दिनमा २८ लाख खर्च गरेछन वा देखाएछन हैन यो ३ महिना संम्म मन्त्री हुदा आफै पकाएर खादा चाही कति खर्च गरेहोलान ? । हाम्रा महाविर पुन ले 😀😀
1
279
कानेखुसी वालालाई हेरौ न 😀😀
1
1
575
रवि लामिछाने र वालेन शाह स्याङजा सरकार गठन भएपछि आउछन होला कि ? त्यो भन्दा पहिले नै आउछन होला नी ? खुल्दुली मात्र 😀
1
1
351
काठमाण्डौ -५ का हेवीवेट प्रदिप पौडेल - ८५ के जी इश्वर पोखरेल - ९२ के जी
3
319
आन्दोलनमा लुट्न पुलिस कुट्न सिकाउने छवि( प्रचन) हुन। १२ भाई भन्दै पत्रकार कुट्न सिकाउने रवि हुन ।
230
मान्छे बिग्रेर कमिनिष्ट बन्छ कमिनिष्ट बिग्रेर दुर्गा प्रसाई बन्छ ।
223
माओबादीको काखमा हुर्केर ऐमालेको आगनमा खेलेको मार्सीले गर्ने आन्दोलन माओबादी र ऐमालेको फिक्सन हुने हो । यो बानरचुदले समाज भड्काउने मात्र हो । उग्र आतंककारी
240
तल्लो बाटो अमेरिका पुग्ने र समानुपातिकमा सासंद हुनेको फूर्ती देख्दा । यत्तू देख्न बाचीएछ कि झै लाग्ने 😂😂
1
283
यदि लामिछाने सहकारी ठगी होइनन भने सहकारी ठगी गर्ने को हो ? पत्ता लगाएर जनताको पैसा फिर्ता गराउन आन्दोलन गर्नु पर्छ होइन भने उनी ठगी हुन भन्ने प्रमाणीत जस्तै हुन्छ । म ठग हैन हैन भनेर मात्र पुग्दैन ।
1
256
मान्छे मारेर पनि जेल नबस्ने संसारमा कोही मान्छे छ भने ती प्रचण्ड हुन । मैले यो भनाई भन्न पाउछु कि पाउदिन ? 🙏
1
247