उज्वल पौडेल (乌吉瓦尔) (@ujpoudel) header
उज्वल पौडेल (乌吉瓦尔) (@ujpoudel) profile picture

दुख नै सत्य हो र त्यहिँ नै वास्तविकता हो।त्यसैले त हरेक मान्छे सुख प्राप्तिको आशमा संघर्ष गरिरहन्छ। म पनि तेही आश मा संघर्ष गरिरहेको एउटा मान्छे ।

नेपाल
Joined January 2014
Photo by उज्वल पौडेल (乌吉瓦尔) (@ujpoudel)Photo by उज्वल पौडेल (乌吉瓦尔) (@ujpoudel)Photo by उज्वल पौडेल (乌吉瓦尔) (@ujpoudel)Photo by उज्वल पौडेल (乌吉瓦尔) (@ujpoudel)Photo by उज्वल पौडेल (乌吉瓦尔) (@ujpoudel)Photo by उज्वल पौडेल (乌吉瓦尔) (@ujpoudel)Photo by उज्वल पौडेल (乌吉瓦尔) (@ujpoudel)Photo by उज्वल पौडेल (乌吉瓦尔) (@ujpoudel)Photo by उज्वल पौडेल (乌吉瓦尔) (@ujpoudel)Photo by उज्वल पौडेल (乌吉瓦尔) (@ujpoudel)
बेसार पानी खानी कोरोना भगाउनी। 🤣🤣
6
32
10
127
यो अटेरी ट्याक्सी लाई यो एकतर्फी सडक हो भन्दा भन्दै पनि नियम मिच्यो कारबाही हुन्छ? @valleytraffic स्थान: हाँडीगाउँ बाट धुम्बाराही झर्ने ओरालो।
9
3,148
Replying to @valleytraffic
@valleytraffic म यो सडक को यात्रा हरेक दिन गर्छु र सके सम्म देखेको जति लाई यो एकतर्फी सडक हो भन्छु। आज यो दुवै दुईपाङ्ग्रे सवारी लाई भन्दा अटेर गरेर पसे। के कारबाही हुन पर्ने हो? स्थान: हाँडीगाउँ बाट धुम्बाराही जाने ओरालो। यो बाटो मा ट्राफिक प्रहरीको उपस्थिति सधैँ शून्य छ ।
1
109
@valleytraffic @hello_sarkar @moha_nepal Any action will be taken? The home minister clearly said send the videos or pictures of violations to the concerned authority.
21
यो गाडी यसरी जेब्रा क्रसिङ माथी पार्किङ गरेर मान्छे कता हिँडेको थाहा भएन। यसो गर्न पाइन्छ? स्थान: नारायण चौर ( Front of Himalayan Java) @valleytraffic
4
2
2
9
2,925
सवारी को नम्बर प्लेट
1
170
विगत केही दिन देखि यो ट्रक सडक पेटी मा बिसान गरेर राखेको छ। हैन हाम्रा चालक हरु को चेत कहिले खुल्ने हो? अनि यो क्षेत्र मा ट्राफिक प्रहरी को उपस्थिति जहिले हुन्छ, कारबाही खै? स्थान: गणपति आयल स्टोर अगाडी, चक्रपथ, सीतापाइला। @valleytraffic
1
209
उज्वल पौडेल (乌吉瓦尔) retweeted
Share of electric vehicles (EVs) in new car sales by country (2025) ⚡🚗 🇳🇴 Norway - 97% 🇳🇵 Nepal - 73% 🇩🇰 Denmark - 69% 🇸🇪 Sweden - 61% 🇮🇸 Iceland - 57% 🇫🇮 Finland - 56% 🇳🇱 Netherlands - 56% 🇨🇳 China - 53% 🇧🇪 Belgium - 43% 🇵🇹 Portugal - 37% 🇮🇪 Ireland - 34% 🇱🇺 Luxembourg - 34% 🇨🇭 Switzerland - 33% 🇬🇧 United Kingdom - 33% 🇦🇹 Austria - 31% 🇮🇱 Israel - 31% 🇩🇪 Germany - 29% 🇫🇷 France - 25% 🇹🇭 Thailand - 21% 🇱🇻 Latvia - 19% 🇪🇸 Spain - 19% 🇪🇪 Estonia - 18% 🇱🇹 Lithuania - 17% 🇹🇷 Türkiye - 17% 🇨🇷 Costa Rica - 17% 🇨🇾 Cyprus - 15% 🇮🇩 Indonesia - 15% 🇸🇮 Slovenia - 14% 🇰🇷 South Korea - 14% 🇦🇺 Australia - 14% 🇬🇷 Greece - 13% 🇭🇺 Hungary - 13% 🇵🇱 Poland - 12% 🇮🇹 Italy - 11% 🇨🇿 Czechia - 10% 🇺🇸 United States - 10% 🇸🇰 Slovakia - 9% 🇹🇼 Taiwan - 9% 🇧🇷 Brazil - 9% 🇨🇴 Colombia - 9% 🇨🇦 Canada - 9% 🇳🇿 New Zealand - 8% 🇦🇱 Albania - 6% 🇧🇬 Bulgaria - 6% 🇲🇽 Mexico - 6% 🇭🇷 Croatia - 5% 🇷🇴 Romania - 5% 🇮🇳 India - 4% 🇲🇾 Malaysia - 4% 🇯🇵 Japan - 3% 🇨🇱 Chile - 3% 🇿🇦 South Africa - 1% Source: IEA/Ember analysis
116
364
85
2,138
245,785
The newly appointed Chinese Ambassador to Nepal, His Excellency Mr. Zhang Maoming, visited CREGC-Nepal Branch to extend Chinese New Year greetings. @PRCAmbNepal 马不停蹄 ​新年快乐 ​恭喜发财
1
71
Today we signed more than a document. We signed trust. We signed responsibility. We signed the beginning of your independence. Happy Birthday, Aadishree. “Discipline today creates freedom tomorrow.” Proud of you. Dad & Mom.
2
2
252
यत्रो गर्दा त अनुशासन हिन हरु पारी पट्टी पुग्छन्, नेपाली लाई त त्यो बीचमा ६ फिट को पर्खाल लगाउन पर्छ।
कसको योजना होला, कसको स्वीकृति होला !(?) यो हेर्दा सामान्य देखिन्छ। तर यसले हाम्रो काम गराईको स्तरलाई राम्रोसँग उजागर गर्छ।
1
86
GEN - Z ले देशको RESET बटन थिचिसकेको छ। पुरानो, भ्रष्ट प्रणाली अब सकियो। यो आक्रोश हाम्रो नयाँ सुरुवात हो। भविष्य हाम्रो हो, नेता र झोले हरुको होइन।
60
पहिले सांसद पद बाट आफै राजीनामा गर। अनि ४ नम्बर का सबै सँग माफी माग। ठुलो कुरा नगर
रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ। अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहनुहुदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु।
1
92
तैंले नि लिन पर्छ, त लगायत सब नेता ले लिन पर्छ। राजनीति बाट तिमी हरु सबैलाई विदाई गर्न पर्छ।
2
175
उज्वल पौडेल (乌吉瓦尔) retweeted
विदेशी कम्पनी नेपालमा दर्ता गर्नुपर्ने नियम नयाँ होइन। आज भन्दा ३-४ दशक अघि Bill Gates पनि आफ्नो कम्प्युटर Operating System सम्बन्धि कम्पनी दर्ता गर्न नेपाल आएका थिए। दर्ता गर्ने क्रममा सरकारी कार्यलयमा उनलाइ घरि यो झ्याल घरि त्यो झ्यालमा जानुस् भनेर हैरान पारेछन्। अन्ततः यो अनुभवले गर्दा उनले आफ्नो Productको नाम नै Windows राखेको रोचक प्रसङ्स उनले आफ्नो बायोग्राफीमा उल्लेख गरेका छन्।
32
112
45
375
28,988
Lick their balls dude.
राष्ट्रका पिता र राष्ट्रिय बा लाई पनि Fathers Day को शुभकामना: आफ्नो देशभरीका छोरा छोरीहरुको हितमा काम गर्नुहुन्छ भन्ने आशा छ ! 🙏
1
59
धेरै वर्षको पढाइपछि दुई दाजुभाइ सहरबाट गाउँ फर्किए। फर्किएर सीधै पुरानो भट्टी पसलमा गए। दाजुभाइले भने, ए दाई, त्यो पुरानो उधारोको खाता निकाल्नु त भट्टी साहु छक्क परे — अनि मनमनै सोचे: अब चाहिँ पैसा तिर्ने भए जस्तो छ। खुसी हुँदै खाता अगाडी राखिदिए। दाजुभाइले खाता हेर्दै भने अबदेखि हाम्रो नाम अगाडि ‘Er.’ र ‘CA' लेख्नु, पैसा भन्ने कुरा बिस्तारै तिर्दै गरौंला। 😎
53