Unique Shrestha retweeted
RSP and the Govt Spokespersons have different versions to offer:
Story by @unique_shres
दानबहादुरलाई किन हटाइयो, सरकारसँग जबाफ छैन
setopati.com/politics/402008
Unique Shrestha retweeted
दानबहादुरलाई किन हटाइयो, सरकारसँग जबाफ छैन
***
पार्टी सभापति रवि लामिछानेको असहमतिबीच प्रधानमन्त्री बालेनले किन हटाए कार्कीलाई?
@unique_shres writes:
setopati.com/politics/402008
Unique Shrestha retweeted
दानबहादुरलाई किन हटाइयो, सरकारसँग जबाफ छैन @unique_shres writes : setopati.com/politics/402008
कार्कीको कार्यसम्पादन चित्तबुझ्दो नभएर हटाइएको हो? उनले कुनै गम्भीर गल्ती गरेका थिए? वा, सरकारसँग पटक पटक असहमति राखेकै कारण उनको नेतृत्व स्वीकार्य नभएको हो?
सरकारले नागरिकहरूलाई दिनुपर्ने जबाफ यिनै प्रश्नको हो। setopati.com/politics/402008
Unique Shrestha retweeted
When the SC feels threatened, and loses its spine!
SAD!!
Story by @unique_shres
फुयालको स्पष्टीकरणले उठाएको प्रश्न– न्यायाधीशहरूले बिचौलियासँग होटलमा किन भेटे?
***
प्रधानमन्त्रीको नाम लिएको र महाअभियोगको डरले भेटेको स्पष्टीकरणले नै उठाउँछन् अनेक प्रश्न
setopati.com/politics/401561
Unique Shrestha retweeted
An interesting revelation unfolding here:
By @unique_shres
सर्वोच्चका न्यायाधीश फुयाल भन्छन्– हामीले नै प्रधानमन्त्री सचिवालयलाई जानकारी गराएपछि पक्राउ परेका थिए इनम setopati.com/politics/401544
कस्तो विधिमा टेकेर गरियो सर्वोच्चमा न्यायाधीश सिफारिस? किन भयो विवादित?
***
न्यायाधीश सिफारिसमा प्रधानन्यायाधीशको 'पिक एन्ड चुज' हाबी भएको न्याय परिषद सदस्यको आरोप
@unique_shres writes:
setopati.com/politics/400345
जन्तरमन्तर प्रदर्शनस्थलको सूचीबाट हटाइयो, दिल्लीमा तीन नयाँ स्थल तोकिए
***
दिप्केले भने- अब पूरा देश जन्तरमन्तर बनेगा
setopati.com/social/400675
जुन सरकार आए पनि सधैं निशानामा दुर्गा प्रसाईं
***
दुर्गा प्रसाईंको पक्राउ, हिरासत र अदालतको चक्र किन दोहोरिइरहन्छ?
@unique_shres writes:
setopati.com/politics/399633
Unique Shrestha retweeted
If institutions don’t hold, nothing will. The state of affairs at the Supreme Court is deeply troubling.
Important report by @SharmaShova
फुलकोर्टमा प्रधानन्यायाधीश शर्मालाई न्यायाधीशहरूले पारे 'र्याखर्याख्ती'
***
चारवटा विषयमा उनीहरुका प्रश्न
setopati.com/politics/399551
Unique Shrestha retweeted
Replying to @unique_shres
@unique_shres asks the poignant question:
प्रहरी संगठन संविधान र मानवअधिकारप्रति प्रतिबद्ध हुने कि अमूक व्यक्तिप्रति? setopati.com/politics/399517
Unique Shrestha retweeted
कानुनका विद्यार्थीले सोधे– पक्राउ पर्ने जोसुकैलाई हतकडी किन? सर्वोच्चले लगाइदियो 'ब्रेक' @unique_shres setopati.com/politics/399093
पक्राउ परेका व्यक्तिको हातमा हतकडी देखिनु हाम्रो न्याय प्रणालीको सामान्य दृश्यजस्तै बनेको छ। तर आरोप लाग्दैमा कसैलाई हतकडी लगाउन मिल्छ? सर्वोच्च अदालतले हतकडी प्रयोगमा प्रश्न उठाउँदै अब आवश्यकताका आधारमा मात्रै लगाउन आदेश दिएको छ।
BY: @unique_shres
setopati.com/politics/399093
काठमाडौं जिल्ला अदालतमा मात्रै १७ जना न्यायाधीश थप्न सुझाव
by @unique_shres
उच्च र जिल्लामा १३२ न्यायाधीशको दरबन्दी थप्न प्रस्ताव setopati.com/social/398778
Unique Shrestha retweeted
--- जेनजी आन्दोलनको १ वर्ष ---
सवाल उही छ — सामाजिक सञ्जालहरू नेपालको कानुन अनुसार दर्ता हुनुपर्छ कि पर्दैन?
@unique_shres writes:
setopati.com/cover-story/gen…
--- जेनजी आन्दोलनको १ वर्ष ---
सवाल उही छ — सामाजिक सञ्जालहरू नेपालको कानुन अनुसार दर्ता हुनुपर्छ कि पर्दैन?
@unique_shres writes:
setopati.com/cover-story/gen…
Unique Shrestha retweeted
TO KEEP THE RECORD STRAIGHT!
Story by @unique_shres
बाढीबाट साढे ९ हजार जना जीवित उद्धार गरेको सरकारी तथ्यांक कति तथ्यपूर्ण? setopati.com/social/397204
Unique Shrestha retweeted
PAY UP.
We don’t need your sympathy videos. We need accountability.
You industrialized. You profited. You polluted.
Now pay the bill.
Don’t send condolences.
Send money. Send pressure. Send action.
Donate now: Link in bio









