निशब्द retweeted
खगेन्द्र ब्रोको अडियो कान्डको voice न उनको हो न त AI नै, त्यो त नारायण गोपालको स्वर, काली प्रसाद रिजालको शब्द रचना र वरिष्ठ संगीतकार नातीकाजीको संगीत हो है नझुक्किनु होला ! म्युजिक नेपालमा गएर रेकर्ड गराको 😊😐
अश्लील .. सुन्नै नसकिने। 😓
तुरुन्त निलम्बित गरेर कार्वाही अगाडी बढाउ।
@ShahBalen @hamrorabi @mpbipinacharya
निशब्द retweeted
हामी कोही स्कुलमा फेल र जीवनमा पास हुन्छौँ भने, कोही जिन्दगीमा फेल र स्कुलमा धेरै नम्बर ल्याउँछौँ। सबै ठाउँमा पास हुन गाह्रो हुदो रहेछ । त्यसैले हरेस नखानुस ।
हो हो कम्तिमा २७ बर्ष कटेको हुनुपर्ने हो राजनीतिमा कुनै पद धारण गर्न ... ..... २७ अगाडि त उनीहरु कलिला युवा नै हुन्छन् के पढ्ने,के बन्ने , भन्ने होडमा हुन्छन् नि ....!🙏🤗
निशब्द retweeted
विशेष अधिवेशन बाट निर्वाचित गगन थापालाइ नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशन वाट सभापति पदमा बिजयको लागि शुभकामना दिन चाहान्छु। @thapagk













