मज्जाले खेली बस्ने मनमा दरबार दिउँला सकेजति मुटु देखि नै असिम प्यार दिउँला गरिब हु सम्झनालाई चिनो दिन नसकेपनी तिमिलाई बहुमुल्य माया म उपहार दिउँला
3
54
137
मन पराउनु र माया गर्नु फरक फरक कुरा हुन्! मन पराउनेले गमलाको फुल टिपेर हिड्छ भने माया गर्ने ले त्यही गमलामा पानी हालेर हिड्छ !
4
4
जीवनमा कहिल्यै पनि एक्लै छु भनेर नआत्तिनुहोस् किनकी तपाईँको पछाडी सँधै आफु, स्व्यमको साथ हुन्छ जुन कहिल्यै तपाईँलाई छोडेको हुँदैन।
9
26
Pariwar ko lagi ramro xora banna khoja vai !! Girl friend ko lagi ramro boy friend haina.❤️
3
2
5
Sishir ji live ma aaidinu paryo vanera dheraile request garirakhnu vako xa yoaru kehi navayera tapaiharuko maya ho xittai live aaudai xu stay tuned hai guys ❣️🙏🌻 – at Nepal
2
15
2
32
एका बिहानै @vaipersargam यो आइडि खोलेर हेरेको त 26k पुग्न पुग्न लागेको देखियो एकछिन खुसि पनि लाग्यो असल मित्र जो हुन् फेरि दुखि नि लाग्यो त्यति राम्रा टुइट हुदा नि किन ढिला भइराछ 26k हुन...?जे होस् हजुरहरुले फलो गर्नुभएको छैन भने छिटै गरिहाल्नुस राम्रा टुइट र आत्मियता पाउनुहोस्😍
2
21
37
आधुनिक Family planning ले गर्दा साइला र काइला हरु लोप हुन आटिसके ? "SAY No TO FAMILY PLANNING" Save साइला save काइला 😪😣
5
28
2
59
खास... मेसेन्जर मा कुनै पनि प्रकारको message न आउने समस्या मेरो मात्र हो कि ? सबैको येस्तै सुख्खा खडेरी लाग्या हो ? 🤣🙄😁😆
4
35
49
कहिले काहि त लाग्छ मिल्ने भा भय फेरि सुन्यता बाट जिवन सुरु गर्न पाए पनि त हुदो हो भन्ने......
3
16
37
उफ कस्तो कस्तो घटना सुन्नु पर्न्ने.......२१ वर्षीया युवतीमाथि यौन हिंसा र यातना : काका ससुराबाट पनि ३ महिना बलात्कार ! -‘राति नांगै बनाएर मान्छेको लास बोक्ने बाकसमा राखेर मसानघाट लगेर मरेको मान्छेको हड्डी कुटेर खुवाए । खान्न भन्दा माररे यतै फाल्छु भनेपछि डरडरैले खान बाध्य भएँ ।’
3
33
47
जनकपुर-जयनगर रेल यात्रा मा सबै भन्दा पहिले पान र गुट्खा प्रतिबन्ध लगाउनु पर्छ 🤣🤣
7
52
1
142
अनि कहिले आउछौ त बहुबली झर्ना हेर्न हाम्रो काभ्रेमा ! 😍❣️ तिन्धारे झर्ना😘 #रोशी_गाउपालिका_काभ्रेपलान्चोक😍❣️
20
38
168
बिहे गर्नुको मतलब श्रीमतीको पछाडि बसेर टाउको हल्लाउनु नै त र'छ नि टिकटकमा!! 😂🙄 #goodmorning❣️ #डियरशिशिर 🤩
21
69
159
तिमी एक क्यारेट सुन भएर बजारमा आयौ म पनि एउटा खानी हुँ उत्खनन् नभएको ! #डियरशिशिर❣️
3
50
113
Free to join fpl group !! Code : 4zdfey हरेक हप्ता 100 को top- up छ !
2
19
40
आफ्नो जातको केटी ल्याउ भाउ दिदैनन्❤ अरु जातको ल्याउ बाउ दिदैनन्❣ यो जुनीमा मेरो बिहे नहोला जस्तो छ😭
26
100
219
Corona virus ले गर्दा विश्वव्यापी रुपमा महामारी फैलिएको छ । बिभिन्न किराहरुले गर्दा बाली राम्रो उब्जनि भएको छैन, बोटमा धान फल्छ तर टुक्रिएर झर्छ। अबिरल बर्षा, बाढी पहिरोले गर्दा जनधनको क्षति भएको छ। यहाँ आफ्ना भन्नेहरुले नै आफन्तको हत्या गर्न र बलत्कार गर्न छाडेका छैनन् ?
9
73
135
संसारको सबै झुट एकतिर अनि "तेरो लागी ज्यान हाजिर छ "भन्ने साथिको झुट अर्कोतिर !😂 #GoodmorningNepal🇳🇵 #सुभदिन😵 #सुभसमय❣️
14
79
1
106
कसैका दबिएका आशा अनि कसैका छर्लङ्गै निराशा,🙃 एउटै जिन्दगी जिउँछन् सबै, तर किन फरक फरक परिभाषा?😵❣️ #सुभप्रभात 🙂
9
76
105
टिकटक मा खतरा मनोरञ्जन हुदो रहेछ 🤣 बस सहि मान्छे लाइ चिनेर फलो गर्नु पर्ने रहेछ 🤣🤣 #सुभप्रभात❣️
8
80
152