अनुवादक विप्लव प्रतीक द्वारा "आर्थिक असामनथा"पुस्तकको बारे छोटो जानकारी मुलक भिडियोमा। Part - १
#arthikasamanta #WeRead
2
30
Talk programme on the topic How to Promote Intangible Heritage Through Books. Tomorrow at Bhrikutimandap 10-11 am.
2
24
पश्चिम दिशाको यात्रा अन्तर्गत तीन पुस्तक (बाँदर राजाको उत्पत्ति, स्वर्गमा बाँदरको उपद्रो तथा अनौठो टोपी) विमोचन। लेखक वु चेन, नेपाली अनुवाद डा.राजु अधिकारी, भाषा सम्पादक डा. ध्रुव घिमिरे।
3
30
Join the International Session on" Children books in ASEAN" at South Asia International Book Fair 2025. Speakers Mitia Osman, Sartika Dian, Shane Parera and moderated by Amir Thapa
Date: 3rd Jan, 2025, Bhrikutimandap.
#kathalayanepal #WeRead #bookpalace #bookfair #saibf
2
25
We are delighted to invite you to visit our stall. #kathalaya #kathalayanepal #childrenbooks #BookFair #SAIBF #bookfair #bookpalace #weread
1
15
अक्षत् अनुराग:
दुई दशकदेखि रेडियोमा कार्यक्रम प्रस्तोताका रूपमा काम गरेकी प्रतिमा श्रेष्ठ लामो समयदेखि गीत लेखनमा सम्पर्पित छिन् I उनका गीतहरूमा प्रेमका फरक आयामहरू भेटिनछन् – अनुभूति र अनुभवहरू भेटिनछन् I उनका लेखिएका गीतहरूमा प्रेमको खोजी र त्यस यात्रामा पाइने पिडा पनि छन् I
2
17
South Asian International Book Fair 2025 सबैलाई हार्दिक निमन्त्रन छ I तपाईहरू सबलाई माननीय @madankrishnashrestha ज्युले पनि निमन्त्रना पठाउदै हुनुहुन्छ I आउनुस पुस्तक पदार्शनीमा भेटौ I #SAIBFNepal #SAIBF2025 #SAIBF #bookfair2025 #southasian #internationalbooks #nationalbooks
2
30
South Asian International Book Fair 2025 सबैलाई हार्दिक निमन्त्रन छ I तपाईहरू सबलाई माननीय @manishjhanepal ज्युले पनि निमन्त्रना पठाउदै हुनुहुन्छ I आउनुस पुस्तक पदार्शनीमा भेटौ I #SAIBFNepal #SAIBF2025 #SAIBF #bookfair2025 #southasian #internationalbooks #nationalbooks
2
32
South Asian International Book Fair 2025 सबैलाई हार्दिक निमन्त्रन छ I तपाईहरू सबलाई माननीय @yogesbhattarai ज्युले पनि निमन्त्रना पठाउदै हुनुहुन्छ I आउनुस पुस्तक पदार्शनीमा भेटौ I #SAIBFNepal #SAIBF2025 #SAIBF #bookfair2025 #southasian #internationalbooks #nationalbooks
2
24
South Asian International Book Fair 2025 सबैलाई हार्दिक निमन्त्रन छ I तपाईहरू सबलाई माननीय @thapagk "Gagan Thapa" ज्युले पनि निमन्त्रना पठाउदै हुनुहुन्छ I आउनुस पुस्तक पदार्शनीमा भेटौ I
#SAIBFNepal #SAIBF2025 #SAIBF #bookfair2025 #southasian #internationalbooks #nationalbooks
1
31
पुस्तकालयको जीवनदायी शक्ति तथा व्यक्तिको जीवन परिवर्तन गर्ने समुदायलाई बलियो बनाउने क्षमताबारेको अद्भुत कथा "साक्षर संसारतिर"का लेखक जोन उड नेपाली संस्कृतिलाई समाजमा बढाउने क्रममा प्रकाशित भएको पुस्तक लेखकको परोपकारी र गौरवशाली कामबारे पढ्न यो पुस्तक लिन नभुल्नुहोला है I
#weread
1
19
WeRead Nepal retweeted
आजदेखि ‘अनुवादक’ पनि बनियो! Thaks to @wereadnepal @kathalayanepal @rajeevdharjoshi
sahityapost.com/literature-n…
पुस्तक युवा आमाबुबा भएको परिवारमा परिवर्तन ल्याउन, ती आमाबुबा तथा सन्तानलाई खुसी गराउन र तिनमा मानव अस्तित्वका नौ पक्ष स्थापित गराउन केन्द्रित छ ।
#KHUSI #happyparents #happychildren #parentchildrelation #booklover #novel #WeRead #publishinghouse #bookpublishers
2
29
यो बडा दशैँ २०८१ मा तपाईहरूको जीवनमा सु:ख, शान्ति र प्रगतिले भरिपूर्ण खुसी पुगोस् I
#Dashain #wereadnepal #publishers #publishinghouse #festival #Festivities #celebration #awaited #tika #blessings #colors #happiness #togetherness #daksina #kathalaya #Kathalayainc
38
गाडीबाट जरुरी कामले आए जस्ता देखिने दुईजना युवा फटाफट ओर्लिए । पालेले उनीहरूलाई “नमस्ते" भनेर अभिवादन गर्यो । नमस्ते पनि नफर्काई ती दुईजना सरासर घरभित्र पसे I बिटाको तलपट्टि मान्छेको खुट्टोजस्तो देखिन्थ्यो ।
यो कथा पढ्न अवस्य सम्पर्क गर्नुहोला I
सम्पर्क न. ९८५१२१९०४०,९८१३३०११९९
40
पुस्तक युवा आमाबुबा भएको परिवारमा परिवर्तन ल्याउन, ती आमाबुबा तथा सन्तानलाई खुसी गराउन र तिनमा मानव अस्तित्वका नौ पक्ष स्थापित गराउन केन्द्रित छ ।
#KHUSI #happyparents #happychildren #parentchild #booklover #novel #safety #safespace #kids #MyBook #mytypeofbook #awaited #humanity
27


















