Roshn Dahal retweeted
भर्खर मतगणना शुरू भा'छ, काेर एरिया पूरै बाँकी छ । हतारमा सुनामीकाे कुरा गरेर डराउने वातावरण सिर्जन नगराैँ न साेसल मिडियामा !😂🤣
Get Your 💰$300 Free Gift!Can you accept my invitation,so I can get a free gift worth up to $80? 🎁
shein.top/60l1ywy
1
1,288
पहिले नै लाेकेसन सर्च गर्दै रेट अाइसक्छ अनि अाफूले छाेटाे बाटाे लगेर पनि के अर्थ भयाे र ? एपमा अाएकाे पैसा त दिनै पर्छ जति छाेटाे बाटाे गए पनि । कि कसाे हाे ?
Replying to @kedar_sharmaa @bhattasixit
आदरणीय सर,
ट्राफिक जाम र अन्य बाह्य कारकहरुबाट बच्न हामी Google map इन्टरफेसको प्रयोग गर्छौ l तर हजुरले राइडरलाई भन्नु भएर छोटो मार्गकउपयोग गर्नसक्नु हुन्छ किनकि पठाओको भाडाप्रणाली यात्राको दूरी अनुसार गरिन्छ l
1
मुम्बईमा घर भत्किँदा भग्नावशेषले किचेर ११ जनाको मृत्यु sancharhouse.com/2021/06/10/… via @Sanchar House
आज सूर्यग्रहणः नेपालबाट हेर्न निमल्ने sancharhouse.com/2021/06/10/… via @Sanchar House
वागमती प्रदेशसभा सदस्यको पहलमा सिभिल अस्पताललाई एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग sancharhouse.com/2021/06/10/… via @Sanchar House
प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, मोबाइल लाइट बालेर सपथ sancharhouse.com/2021/06/10/… via @Sanchar House
खेलाडीलाई खोप पुर्याउन खेलकुद महासंघको अपिल (अपिल पत्रसहित) sancharhouse.com/2021/06/09/… via @Sanchar House
मंगोलियामा राष्ट्रपतिका लागि निर्वाचन हुँदै sancharhouse.com/2021/06/09/… via @Sanchar House
सभामुखले बोलाए सर्वदलीय बैठकः बैठकमा के विषय कुरा हुँदैछ ? sancharhouse.com/2021/06/09/… via @Sanchar House
पछिल्लो २४ घन्टामा देशभर थप ४ हजार ३४४ जनामा कोरोना पुष्टि, ५ हजार ७६८ संक्रमणमुक्त sancharhouse.com/2021/06/09/… via @Sanchar House
शम्भु थापाको प्रश्न: प्रतिनिधि सभामा नपुगी राष्ट्रपतिले बहुमत पुगेन भन्न मिल्छ ? sancharhouse.com/2021/06/09/… via @Sanchar House
कोरोना खोप लगाएपछि कस्तो लक्ष्यण देखिन्छ ? कति समयसम्म याे खाेपले काम गर्छ ? sancharhouse.com/2021/06/09/… via @Sanchar House
पार्टी एकतामा शीर्ष नेता नै समस्याका मूल जडः नेता योगेश भट्टराई sancharhouse.com/2021/06/09/… via @Sanchar House
निषेधाज्ञाको सहज बनाउने तयारीमा सरकार, कस्ताे छ त सरकारकाे तयारी ? sancharhouse.com/2021/06/08/… via @Sanchar House
सर्वोच्चको आदेशः १५ दिनभित्र मन्त्रिपरिषद् पुनर्गठन बारे लिखित जवाफ दिनू (सर्वाेच्चकाे आदेशसहित) sancharhouse.com/2021/06/08/… via @Sanchar House
पछिल्लो २४ घन्टामा ५ हजार १ सय ५३ मा कोरोना पुष्टि sancharhouse.com/2021/06/08/… via @Sanchar House
विश्वकप छनोटः जोर्डनसँग नेपाल ३ः० गाेलले पराजित sancharhouse.com/2021/06/08/… via @Sanchar House






