Saroj Thapa (@440MST) header
Saroj Thapa (@440MST) profile picture

तलब विनाको वकिल र न्यायाधीश परिएन शब्द भए टुईट लेखिन्छ नत्र चुपचाप बसिन्छ;)😜

Joined May 2021
जब विगतको गल्तीले वर्तमानको सपनालाई टुटाउने कोसिस गर्छ भने टुटाउने हिम्मतलाई समाप्त गरिदिदा राम्रो जस्तो लाग्छ तर सपना भने हमेशा देख्नु पर्छ;)
23
78
164
आउँछ, जान्छ। @440mst❣️🎧
1
101
लौजा 😃❣️ @440MST
1
80
किनारमा बसेर तुफानको बारेमा घाषण निकै सजिलो हुन्छ। तर जो माथि जस माथि तुफान गुर्जेको हुन्छ। उसलाई नै थाहा हुन्छ तुफान के हो। #भिडियो_saga_शब्द_मिलाउन नै पर्यो 😃
1
82
सेम मेरो हालत पनि त्यस्तै भको छ।
बिरामी भएको पनि आज 5 दिन भइसकेछ ! हे प्रभु, heal me faster...
1
1
2
174
बर्बादको अर्थ हरबार यो हुँदैन कि कसैको सम्पत्ति र इज्जत नै सकियोस् बर्बादको अर्थ यो पनि हो कि कसैको नाम सुन्दा तिम्रो सुकुन नै गएर तिमी एक्लै बडबढाउनु पनि बर्बाद नै हो। आजाद भएर पनि बर्बाद भएको तिमी @440MST #soung💔
1
135
अलिकति के खुसि हुन लागेको थिए मेरो भाग्य मसँग नै रिसायो @440MST
112
तुफान @440MST 🙏❣️
1
126
आफ्नो किरदार त्यति पनि न गिराउ कि मैले लगाएको स्टाटश पनि तिमीलाई त तिम्रै लागि लगाएको जस्तो नलागोस्।
3
188
विगत। सम्झना ❣️
2
76
जय श्री गणेश🙏 #शुभ______सोमवार 🙏
54
Do you remember when you joined X? I do! #MyXAnniversary
50
खुसि हुनु र खुसि भए जस्तो गर्नु मा फरक होला नि फरक पर्दैन भन्नु र फरक परि रहनुमा नि फरक होला नि@ 440mst❣️
1
74