Saroj Thapa (@440MST) header
Saroj Thapa (@440MST) profile picture

तलब विनाको वकिल र न्यायाधीश परिएन शब्द भए टुईट लेखिन्छ नत्र चुपचाप बसिन्छ;)😜

Joined May 2021
Photo by Saroj Thapa (@440MST)Photo by Saroj Thapa (@440MST)Photo by Saroj Thapa (@440MST)Photo by Saroj Thapa (@440MST)Photo by Saroj Thapa (@440MST)Photo by Saroj Thapa (@440MST)Photo by Saroj Thapa (@440MST)Photo by Saroj Thapa (@440MST)Photo by Saroj Thapa (@440MST)Photo by Saroj Thapa (@440MST)
Saroj Thapa retweeted
माया प्रेम कुरा गर्ने माया प्रेमको लेख लेख्ने नौटंकीहरूलाई आलु जस्तो माया भन्न चाहन्छु। तिम्रो लागि तिमी बाहेक अरु कोहि छैन धेरै वक वक गर्नु पर्दैन। अवतारीहरु ;)🫤
1
3
4
210
हुदा पनि पिर नहुदा पनि पिर आखिर एउटै रहेछ पैसा अनि प्रेमिका एउटै रहेछ । 😆
7
15
38
1,649
Saroj Thapa retweeted
मेरो तस्बिर मेरो सम्पति म हेर्छु बुढेसकालमा मेरो जवानि तिमी को हो फोटो देखेर X लाई फेशबुक बनायो भन्ने@440mst
2
4
6
248
Saroj Thapa retweeted
हर स्थान हर सम्बन्ध मा पल पल विरोधाभाषको स्थिति पैदा हुन्छ तब तिमीले आफुलाई प्राथमिकता दिन्छौं। जुन तिम्रो लागि राम्रो हो। @440mst
2
5
8
208
Love feels easy when two people choose each other every day.💜
1
9
13
598
भेटिने छन् तमाम यहाँ मेरो तारिफ गर्नेहरू पनि बस् एकचोटि मृत्युको हल्ला फैलाई दिनु तिमी ☺️
7
21
1
54
2,111
बरु बालापन नै ठीक थियो भूतको मात्र डर लाग्थ्यो सिरक ओढेर सुतेपछि भूतले केही बिगार्न सक्दैन भन्ने लाग्थ्यो,ठूलो भएपछि त वर्तमान र भबिस्यको डरले आधी कलेजो खादो रैछ l
8
21
63
2,099
बिहानको खाजा खर्च जोगियोस् भनेर नै एकैचोटी भात खाने बेलामा उठ्छु ,तर घरकाले कुरै बुझ्दैनन् 🥹
11
13
54
2,127
रुनलाई उमेरले छेक्दो रहेनछ आँशुले तेरो रुने उमेर होइन भन्दो रहेनछ, मन अथाह पीडाको भवसागरमा डुबेपछि आँशु त यसै आइजादो रैछ l
6
25
1
66
2,899
Saroj Thapa retweeted
यो स्थिति सम्हाल्छ कस्ले ? नेता नै छैन आन्दोलनको ! टोलटोलबाट मान्छे निस्किएका छन् ! समाहाल्न त पर्छ! मान्छेहरुले आफ्नो आक्रोश पोखेपछि सम्हाल्न त पर्छ तर कल्ले र कसरि ? बेलैमा सम्हालिएन भने नसोचेको परिस्थिती आउँछ ! बिदेश बसेकाको त चाहना पुरा होला यता बस्नेले धेरै गुमाउनु पर्नेछ !
22
104
14
189
24,713
"GenZ Help Desk" १) आन्दोलनका सहभागीहरूलाई औषधी र खानेपानी लगायत सहयोग चाहिएमा। २) असुरक्षित महसुस भएर सहयोगकोलागि सम्पर्क गर्नु परेमा। ३) सरकारले गरेको दमनको वारेमा केही जानकारी भएमा। ४) मिडियासँग सम्पर्क समन्वय गर्नु परेमा। यो नम्बरमा फोन गर्न सक्नुहुन्छ।
33
53
4
173
11,068
बालेनले नेतृत्व लिने आँट गरेनन् भने रविलाई जेलबाट निकालौं !
6
10
399
अब नेपाली सेनाले जनभावना अनुरूप उपयुक्क कदम चाल्ने बिश्वास छ । भ्रष्ट नेताहरूलाई तत्काल गिरफ्तार गरेर आन्दोलनरत जेन जी साथै देश र जनताहरूले बिश्वास गरेका गैर राजनैतिक व्यक्तिहरू सम्मिलित अन्तरिम सरकार गठन होस् साथै राज्यले गरेको नरसंहारकाे छानबिन हाेस।
1
3
8
429
याे पाइलाले हत्यारा भ्रष्टाचारीहरुले देशकाे सिमा नाघ्न नपाओस्!!!
3
9
397
आमा बाबाले थप्पड सम्म नहानेको छोरालाई सरकारले गोली हान्यो त्यो पनि School Dress मा 😥😭😭😭
1
20
1
65
4,789
जब तिम्राे नजर कामुक हुने गर्छ! त्यतिबेला मबाट भुलचुक हुने गर्छ! मन ठेगानमा हुन्न मेराे तिम्राे सामु अनि स्थिति अति नाजुक हुने गर्छ!!
1
21
35
1,756
कुन शब्दमा लेख्नु तिम्रै प्रतिक्षामा छु भनेर निःशब्द प्रेम र मौनताले हरेक दिन खोजिरहेको छ तिमीलाई माया!❤️
26
2
74
6,537
प्रिय मनपर्ने मान्छे 👩‍⚕️ म तिमीलाई धेरै सम्झिरहेकाे छु🤔 कृपया सधैं सावधान रहनु, 😌 कहिल्यै दु,खी नहुनु किनकि 🧔 म तिम्रो मुस्कान देख्न सधैं प्रेम गर्छु💞🙏🇳🇵 #शुभ_प्रभात☕️☕️ #शुभदिनकाे_कामना 😍🙏💞👌🇳🇵
10
28
65
2,596
थुक्क साला याे जिन्दगी 😫😏🤐
2
1
3
382
कोहि होला नि मलाई बुझ्ने मान्छे भनेर खोज्न छोड्नुस एउटा ऎना किन्नुस तपाइलाइ बुझ्ने मान्छे त्या देखिन्छ । #goodnight
6
25
2
58
3,018