विक्षिप्त मन 💔💔 (@96cazy) header
विक्षिप्त मन 💔💔 (@96cazy) profile picture

DM for paid promotion

Joined January 2022
खल्ती च्यातिएको मात्र के थियो. सिक्का भन्दा बढि सम्बन्धहरु हराएर गए
27
279
1
1,088
इमानदारीता र बफादारितामा कुकुरलाई पनि पछाडि पार्ने एक मात्र मनुष्य, ओलिको बफादारलाई पनि Happy कुकुर तिहार।
4
4,093
विक्षिप्त मन 💔💔 retweeted
जेब्रा क्रसिङमा मान्छे हिर्काएपछि गाडी रोक्नु पर्नेमा वास्तै नगरी कुदाउने, त्यो पनि बहालवाला मन्त्रीले! अनि मिडियामा आएर ‘सामान्य हिर्काइ’को सर्टिफिकेट बाँड्दै हिँड्ने। अब त यो देशमा सभ्यताको नयाँ मापदण्ड यही रहेछ: ठोकिने पनि सामान्य, हिर्काइने पनि सामान्य, असामान्य त मन्त्रीको कुर्सी मात्र!
33
134
11
350
41,137
विक्षिप्त मन 💔💔 retweeted
भान्जाले तारा बाजि लै लै को तेस्रो लाईन गाउँदा मन कट्क्क हुन्छ
1
2
7
11,142
विक्षिप्त मन 💔💔 retweeted
खल्ती च्यातिएको मात्र के थियो. सिक्का भन्दा बढि सम्बन्धहरु हराएर गए
27
279
1
1,088
भान्जाले तारा बाजि लै लै को तेस्रो लाईन गाउँदा मन कट्क्क हुन्छ
1
2
7
11,142
कसैले सकेसम्म दिनरात नभनी श्रम गरेका छन् । आफ्नो दुई छाक टुटाएर अरूको पेट भरेका छन् । आफ्नो भन्नु मात्रै सानो छाप्रो छ यहाँ, खै कसको पो दु:ख सुखबिना जिन्दगी टरेका छन् ?
1
20
10,017
भिक मागेर ल्याएको चामल जस्तै भयो जीवन, खिर बनाउ दुध छैन, भात बनाउ सब्जी छैन, बेच्न जाउ किलो पुग्दैन
14
76
20,740
वफादार अनी तिमी? कल्पना राम्रो छ। धोकेबाज अनी म? आरोप राम्रो छ
2
15
56
12,538
विक्षिप्त मन 💔💔 retweeted
मुटुभित्र राख्दा राख्दै पनि ठाउँ नपुगेर बाहिर निस्किएकि मान्छे तिमि, खै कसको महलमा अटाउछ्यौ ! मलाई जान्न मन छ कति औ सवारि पछि तिमि आफ्नो थकान मेटाउछ्यौ
मुटुभित्र राख्दा राख्दै पनि ठाउँ नपुगेर बाहिर निस्किएकि मान्छे तिमि, खै कसको महलमा अटाउछ्यौ ! मलाई जान्न मन छ कति औ सवारि पछि तिमि आफ्नो थकान मेटाउछ्यौ
2
5
10,468
तिमी त्यो फुल हौ, जस्लाइ ओइलिएको देख्न म चाहन्न। तिमी त्यो फुल भयौ, जुन ओइलिने डरै डरमा कसैको गुलदस्तामा सजिन पुग्यौ अनि म? आर्को वसन्तको पर्खाइमा
2
10
1
71
10,029
रिस उठ्नु र चित्त दुख्नुमा धेरै फरक हुने रैछ, रिस मरेपछि माया लागेर आउँछ तर चित्त दुखेपछी त कसै सङ्ग बोल्न पनि मन लाग्दैन ।
13
90
12,344
समय कहाँ आउँछ र, समय त केवल सकिन्छ ! रित्याएर लग्छ समयले, खोक्रो बनाएर लग्छ
10
51
8,820
मुटुभित्र राख्दा राख्दै पनि ठाउँ नपुगेर बाहिर निस्किएकि मान्छे तिमि, खै कसको महलमा अटाउछ्यौ ! मलाई जान्न मन छ कति औ सवारि पछि तिमि आफ्नो थकान मेटाउछ्यौ
1
1
26
17,036
सबैले तारिफ गर्दै थिए, तिम्रो सुन्दरताको !! म तिम्रो चरित्र देखेर घिनाएर फर्किए
11
47
8,419
पीडा को बारेमा, झरी जाने पातलाई भन्दा हाँगाहरूलाई सोध
2
17
7,021
सबै कुरा चाँहादैमा कहाँ बिर्सिन सकिन्छ र? पर्खिनिले अझैसम्म बिर्सेको छैन नफर्किनी को अनुहार !
2
30
7,409
होलीको रंग दलेर के गर्नु महोदय, जिम्मेवारीको हुरिले जिन्दगीको रंग नै उडाई लगेपछि.!!
3
25
7,177
सब ठिक भनेर अरुलाई सुनाउछु अनि सब ठिक हुन्छ भनेर आफुले आफुलाई बुझाउछु
1
28
8,162
मैले चाहेको तिमिलाई हो माया, मलाई तिमि जस्तै, तिमि अलवा, तिम्रो ठाँउमा, तिमि बाहेक अरु कोहि चाहिएको छैन !
2
8
1
54
8,854