senior (@AdvocateKedar) profile picture

Ex Bar Counsellor of Nepal and long practitioner Lawyer in development and Hydro sector Always true Lover of People of the world, and Progress of all.🌹💓🌹

Kathmandu Nepal
Joined August 2015
Photo by senior (@AdvocateKedar)Photo by senior (@AdvocateKedar)Photo by senior (@AdvocateKedar)Photo by senior (@AdvocateKedar)Photo by senior (@AdvocateKedar)Photo by senior (@AdvocateKedar)Photo by senior (@AdvocateKedar)
लगभग ५०/ ५२वर्ष अगाडिको बिपीको यो कुरा आज पनि सान्दर्भिक छ । #PressFreedom
2
10
567
तितो सत्य🥰 If वालेन सरकार No डेमोक्रेसी ! if डेमोक्रेसी No वालेन सरकार !!
11
4
1
34
1,382
राणा शासन : पतन राजा शासन : पतन गाजा शासन : पतन उन्मूख
36
32
5
213
9,990
senior retweeted
नक्कल बमोजिमको सक्कल चै ३० बर्ष पहिलेकै किन गरेको !?
1
1
1
502
प्रधानमन्त्री सिरियस हुनुहुन्छ, खारेज गर्दिनुस है त हजुर भन्ने कुरालाइ @NAYA_PATRIKA पुरै अनदेखा गर्छ भने बुझ्नुस दाल मे कुछ काला हे!
1
7
2
20
4,063
मकान हो तो एशा :
7
2
43
2,031
के चटक हो यि दिदीको फेरी !? 😂
A humble request: Please do not make fun of victims/survivors of sexual abuse and other violence.
2
2
8
4,689
यो उज्यालो कसैको प्रतीक्षामा नभई मेरा आफ्नै बाटो देखाउन बलिरहोस्। म जहाँ गए पनि फर्केर आउन सकूँ आफ्नै प्रकाशमा। ~उषा ✨
7
1
54
1,897
जने ;))
हार्दिक अपिल!
5
1
1
14
2,192
कसैले भन्थे, कालाकोटे वकिल कम ब्रोकर बढी हुन्छन् रे 😂😂
1
87
यो भिडियो जसले बनायो दुख गरेर नै बनायो।सुन्नु पर्छ,बुझ्नु पर्छ ईतिहास र बर्तमान जोड्नु पर्छ।
27
143
16
582
60,985
गृहमन्त्री सुधन गुरुङलाई रेणु चन्दका प्रश्नैप्रश्न | Renu Chanda | Onlinekhabar
6
26
4
140
9,599
अहिले नेपालको भोटेकोशीमा आएको वा ढी नभई ग्लोवल वार्मिङको कारणले सृजित हिमाली सुनामी हो ! यस्लाई सामान्य वाढी रूपमा ग्रहण गर्नु अनुचित हुनेछ ! विश्व समुदाय समक्ष स्पष्ट दृष्टिकोण सहित नेपालले आफ्नो कुरा राख्न सबैको पहल हुन जरुरीछ !
2
1
9
488
यी कमेन्टहरु सरकारको उदरस्र अङ्ग चाट्ने मनुवाका हुन् ।। सबै कमेन्टको हिसाब किताब हुन्छ ।
1
4
18
303
यस्तो सरकार काम छैन्। #मुलुक
2
7
24
1,427
संचारमाध्यमको कार्यालयमा यो नरमाइलो तमासा ! केही पुरानो, केही फरक विगत नमिठोसँग स्मरण भयो ।
10
12
5
97
9,592
एउटा मान्छेले मलाई फ्रेन्ड रिक्वेस्ट पठायो। मैले एक्सेप्ट गरेँ। उसले "Hi" भन्यो, मैले "Hey" भनेँ। त्यसपछि उसले मलाई तीन पटक कल गर्‍यो। त्यसलाई मैले साइबरमा 'हरासमेन्ट भयो' भनेर उजुरी गर्दा प्रहरीले भने, "ब्लक गरिदिनुस्।" हाम्रो सिस्टममा कति ठूलो कमजोरी रहेछ!
24
2
2
62
24,079
विचारबाट विद्रोह जन्मिन्छ, शब्दले संघर्षको आगो बल्छ, तर्कले सत्यको ढोका खोल्छ, चेतनाले परिवर्तनको क्रान्ति बोल्छ, स्वाभिमान बोकेर अघि बढ्नेहरू नै, अन्तत : विजय लेख्छन् ।
1
5
252