Ramsharan Bajagain retweeted
गगनले काँग्रेस हाइज्याक नगरेको भए काँग्रेसको हालत पनि एमाले जस्तै हुन्थ्यो भन्नु र मर्न त मर्यो धन्न आँखो जोगिएछ भन्नु उस्तै हो। मूलधारका मिडिया दाहिना हुनु, ओली/एमाले माथि भएको स्तरको आक्रमण गगन/काँग्रेस माथि नहुनु नै केहि लाख बढी मत पाउनुका कारण हुन।
गगन हराएर सदनमा अमरेश छन !
As public anger against the Nepalese government mounts after deadly landslides in Nepal, files show the country’s new prime minister and several of his colleagues came to power thanks in part to a covert program sponsored by the US government.
As public anger against the Nepalese government mounts after deadly landslides in Nepal, files show the country’s new prime minister and several of his colleagues came to power thanks in part to a covert program sponsored by the US government. thegrayzone.com/2026/09/09/l…
1
336
Ramsharan Bajagain retweeted
Hm. So Nepal has been there before. How well this man spoke at the UN convention: he memorised his script, & despite English not being his first language, he spoke quite well. Poor guy had a propaganda pushed through him, otherwise not a bad politician. Again, I am not Emaley. ✌️
Ramsharan Bajagain retweeted
भारतको @newslaundry ले नेपालबारे निकै लामो रिपोर्टिङ प्रकाशित गरेको छ। तर सित्तैमा पढ्ने सुविधा छैन।
newslaundry.com/2026/07/31/i…
Ramsharan Bajagain retweeted
संयम छैन : सनक छ,
संवाद छैन : स्टन्ट छ,
फेस छैन: तर फेसबुक छ,
संवेदना छैन : सरकार चाहिँ छ,
देशमा विद्वेषको डढेलो सल्काउने योजनाबध्द प्रयास हुँदैछ,
तर त्यो आगो निभाउन चाहिने विनय, जिम्मेवारीबोध र परिपक्वताको सर्वथा अभाव देखिन्छ ।
देश कस्तो अप्ठ्यारोमा फँस्न थाल्यो हँ !
शिक्षकले अक्षर, सफलता र समाजसँग जोड्छन्, गुरुले स्वयंको अन्तरतमको विवेकसँग।
जसरी शिक्षक र गुरुमा भिन्नता छ, त्यसरी नै 'विद्यार्थी' र 'सत्यार्थी' हुनुमा अन्तर छ।
विवेक प्रयोगको मापनले विद्यार्थी, सत्यार्थी र आत्मार्थी छुट्टिन्छ। +१
1
5
322
Ramsharan Bajagain retweeted
आन्दोलन कस्तो हुन्छ? र अराजकता कस्तो हुन्छ? यी दुईबीचको फरक जान्न अहिले भारतको जन्तरमन्तरमा भइरहेको आन्दोलन र हाम्रो २४ गतेको घटनालाई हेरौँ र तुलना गरौँ। सहभागिता हेरौँ, माग हेरौँ, नारा हेरौँ, राजनीतिक संलग्नता हेरौँ, सुझबुझ हेरौँ, कुरा सुनौँ र त्यसको राजनीतिक आयामलाई विचार गरौँ।
२४ गतेले हामीलाई जे दियो, त्यसको भुक्तानी हामी त गर्दैछौँ नै, सायद नयाँ पुस्ताले पनि त्यो अराजकताको हिसाब तिरेर सक्नेछैन।
अवश्य नै म नयाँ चाहन्छु। तर नयाँ भनेको के हो? अहिलेको मूल प्रश्न नै यही हो। म नयाँ राजनीति चाहन्छु, र म नयाँका नाममा देखापरेको अराजकता, अहंकार, लफङ्गागिरी र आसेपासे सत्तालाई घृणा गर्छु।
Ramsharan Bajagain retweeted
Our Editorial:
शासनसत्तामा साँघुरो टिमको बाक्लिँदो छाया setopati.com/opinion/393971
Ramsharan Bajagain retweeted
यो बहिनी त ज्योतिष जस्तो बोलेकी रैछिन् ठ्याकै आफैलाइ भने जस्तै भयो यो आवाज। अहिले शिक्षामा ३% कर, स्वास्थ्यमा ३% कर। विभिन्न निकायहरुमा आफ्नै मान्छे भर्ती, विभिन्न ठाउँबाट कमिसन। अहिले यो बहिनिको आफ्नै सरकार छ।
#everyone #watch #SobitaGautam 🙄👇️
Ramsharan Bajagain retweeted
My latest work: A three-part series investigating the passport case.
प्रधानमन्त्री बालेन शाहकै उपस्थितिमा 'असार १' गते सिंहदरबारमा भएको खतरनाक खेल setopati.com/cover-story/spe…
Ramsharan Bajagain retweeted
अहिलेको प्रविधिले मानिसका भावना र इन्द्रियहरूलाई ठ्याक्कै बुझेर 'अकुपञ्चर'ले जस्तै निश्चित संवेदनशील विन्दुहरूमा प्रहार गरिरहेको छ। अचम्मको कुरा, हाम्रा कमजोरी र रुचि कहाँ छन् भनी हामी आफैँले विभिन्न माध्यमबाट ती मसिनलाई निरन्तर जानकारी दिइरहेका छौँ।
- दोभान राई
Ramsharan Bajagain retweeted
My Story:
अख्तियारको 'फुल' टिमलाई प्रधानमन्त्री कार्यालयमा ९ घन्टा 'थुनेर' पक्राउ पुर्जी काट्न बाध्य पारिएको घटना
***
जर्मन राजदूतसँग प्रधानमन्त्रीका स्वकीयको अशोभनीय व्यवहार
setopati.com/politics/391739
Ramsharan Bajagain retweeted
१६ पृष्ठ घटेको विषयमा किन झुट बोल्दैछन् अर्थमन्त्री ?
हामीले पाठकको जानकारीका लागि संसद्मा दर्ता भएको र अर्थ मन्त्रालयको साइटमा रहेको दुवै आर्थिक विधेयकको पीडीएफ यहाँ राखेका छौं ।
यी दुई दस्तावेजलाई तुलना गरेर हेरियो भने यो कुरा स्पष्ट भइहाल्छ ।
onlinekhabar.com/2026/06/195…
Ramsharan Bajagain retweeted
बेथिति विरुद्ध अटेरी अभियान चलाएर राजनीतिमा उदाएका पर्यटनमन्त्री गनेसकै घर-जग्गाको लालपुर्जा र नक्सापास छैन ukeraa.com/news/detail/17459…
Ramsharan Bajagain retweeted
Slow down !
मैले यो हदसम्मको “एक्सन” सोचेको थिइनँ। सरकारले अध्यादेशमार्फत विश्वविद्यालय र विभिन्न शैक्षिक निकायका सबै वरिष्ठ पदाधिकारी हटाउने कदम सुधारको नाममा नै गरिएको भए पनि सामूहिक रूपमा यो स्तरमा पदमुक्त गर्नुले विश्वविद्यालयको स्वायत्तता, विधिको शासन, प्राकृतिक न्याय र संस्थागत स्थायित्वमाथि प्रश्न उठाउँछ। रोगभन्दा इलाजसँग डराउनुपर्ने अवस्था हुनु हुँदैन। यस्तो निर्णय संसद्मा राम्रो छलफल गरेर गर्नुभन्दा अध्यादेशमार्फत गर्नु अझ संवेदनशील हुन्छ किनकि यसले भविष्यमा जुनसुकै सरकारले विश्वविद्यालयहरूलाई राजनीतिक रूपमा नियन्त्रण गर्ने खतरनाक नजिर बसाल्न सक्छ। त्यसैले सुधार आवश्यक भए पनि त्यो स्पष्ट मापदण्ड, स्वतन्त्र मूल्यांकन, चरणबद्ध प्रक्रिया र संसदीय सुपरिवेक्षणमार्फत हुनु दिगो हुन्छ।
ekantipur.com/Education/2026…
Ramsharan Bajagain retweeted
कान्तिपुरका नियमित स्तम्भकार @CKlal_Archive ले आजको कान्तिपुर दैनिकमा 'मध्यमवर्गको सत्तावादी सौन्दर्यशास्त्र' शीर्षकमा लेख लेखेका छन्। उनको लेखबारे सोसल मिडियामा अहिले चर्चा पनि भइरहेको छ।
लालको लेखका मुख्य पाँच बुँदा तलको थ्रेडमा :
Ramsharan Bajagain retweeted
मलाई गाली गर्नुहोस्, सकेजति आरोप लगाउनुहोस्, ठूलै अपराध गरेजस्तो लाग्छ भने जेल हाल्नुहोस्, तर तपाईं मान्छेलाई यसरी नै लखेट्नुपर्छ भन्ने ठान्नुहुन्छ भने, माफ गर्नुहोस्, म तपाईंसँग सहमत हुन सक्दिनँ। तपाईं मान्छेलाई यसरी नै अपमान गर्न हुन्छ भन्ने ठान्नुहुन्छ भने, माफ गर्नुहोस्, म तपाईंसँग सहमत हुन सक्दिनँ। तपाईंलाई सबै कुरा यसरी नै माथिको आदेशमा चल्नुपर्छ भन्ने लाग्छ भने, माफ गर्नुहोस्, म तपाईंसँग सहमत हुन सक्दिनँ। र म मेरो असहमतिको रक्षाका लागि जीवनभर लडिरहने छु।
@setopati
मलाई सरकारसँग डर लाग्यो! setopati.com/opinion/387697


















